खेलकुद

माइभ्याली गोल्डकप: उद्घाटन खेलमा रुपन्देही विजयी

नरेन इलामेली इलाम, फागुन १५ । पुर्वी पहाडकै लोकप्रिय फुटबल प्रतियोगिता छैटौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपमा गोखा ब्वाइज रुपन्देहीले विजयी सुरुवात गरेको छ । सदरमुकाम स्थित ठूलो टुँडिखेलमा बिहिबारबाट सुरु भएको उद्घाटन खेलमा गोर्खा ब्वाइज रुपन्देहीले भारतीय टीम कोहिमा इगल फूटबल क्लब नागाल्याण्डलाई ४— ० गोलको फराकिलो अन्तरले पराजित गर्दै आफ्नो विजयी यात्रा सुरु Read More…

खेलकुद

माइभ्याली गोल्डकप आजबाट

नरेन इलामेलीइलाम, फागुन १५ । पूर्वी पहाड कै लोकप्रिय फुटबल प्रतियोगिता छैंटौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपका लागी सम्पूर्ण तयारी पुरा भएको छ । माइभ्याली फुटबल क्लबको आयोजनामा इलामको ठुलो टुडिखेलमा विहिबार (आज) बाट प्रतियोेगिता सुरु हुदै छ । माइभ्याली गोल्डकप पूर्वी पहाड कै सर्वाधिक धन राशी पुरस्कार भएको प्रतियोगिता समेत रहेको छ । यस Read More…

संघ \संस्था

मेची कृषकको वक्तृत्वकला प्रतियोगितामा सरस्वती मावि प्रथम

झापा, फागुन १४ । मेची कृषक बहुमुखी सहकारी संस्थाको आयोजनामा बुधवार नेपालमा सहकारी अभियानका चुनौती र अवसर विषयक मेचीनगर स्तरीय माध्यमिक तह अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सरस्वती अंगे्रजी माविकी मुना कार्की प्रथम भईन , त्यसैगरी कविशिरोमणि माविकी तपस्या राउत र सनसाइन ईङलिस स्कुल ईटाभट्टाकी साक्षी ओझा दोस्रो बनिन् त्यसैगरी होलीवेल Read More…

संघ \संस्था

गोर्खा मेमोरियलले मेचीनगरका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने

झापा, फागुन १४ । बेलायतको गोर्खा मेमोरियल फन्डले मेचीनगरका सबै सामुदायिक विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने घोषणा गरेको छ ।फन्डका अध्यक्ष धनकिरण गुरुङले बुधवार काँकरभिट्टामा पत्रकार सम्मेलन गरी उक्त घोषणा गरेका हुन् । उनले मेचीनगरका प्राथमिक तहभन्दा माथिका सबै सामुदायिक विद्यालयलाई स्मार्ट बनाउने र त्यसका लागि फन्डले लगानी गर्ने बताए । फन्डका अध्यक्ष गुरुङ मेचीनगर घर Read More…

शिक्षा

लिटल एञ्जल्सले मनायो अाफ्नो रजत महोत्सव, दर्जनौ सम्मानित

झापा, फागुन १३ । मेचीनगर १३ स्थित लिटल एञ्जल्स अंग्रेजी विद्यालयले अाफ्नो रजत महोत्सव मनाएको छ । विद्यालय स्थापनाको २५ औं वर्षको सन्दर्भ पारेर विविध कार्यक्रम आयोजना गरी विद्यालयले रजत महोत्सव मनाएको हो । विद्यालयले दुई दिवशीय विविध कार्यक्रम अायोजना गरी महोत्सव भब्य रूपमा सम्पन्न गरेको छ । रजत महोत्सवको पहिलो दिन फागुन १२ गते Read More…

खेलकुद

विदेशी टिममाथी हाबी हुँदै विमलको ह्याट्रिक, मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश

धरान, फागुन १३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब धरानमा जारी २२ औं बूढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा मंगलबार भारतको सन्डे एफसी कोलकोत्तालाई ६-१ गोल अन्तरले हराउँदै मछिन्द्र अन्तिम चारमा पुगेको हो ।मछिन्द्रको जितमा विमल घर्तीमगरले ह्याट्रिक गरे । यस्तै विशाल राईले दुई गोल गर्दा रेजिन Read More…

समाचार

काठमाडौंमा अस्वाभाविक दुर्घटना,ट्रकले ११ वटा मोटरलाई ठक्कर दियो, एक जनाको घटना स्थलमा नै मृत्यु

काठमाडौं, फागुन १३ । कलंकी चोकमा सोमबार राति अस्वाभाविक दुर्घटनामा भएको छ । अनियन्त्रित गतिमा आएको ना ६ ख २८७१ नम्बरको मालबाहक ट्रक ओरालोमा सवारी साधनहरुलाई ठक्कर दिँदै अगाडि बढेको थियो । सो ट्रकले ११ वटा मोटर र मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट चितवन टाँडिका वासिन्दा ३३ वर्षिय शमशेर गुरुङको घटनास्थलमै ज्यान गएको Read More…

खेलकुद

वडास्तरीय भलिबल प्रतियोगितामा वडा नम्बर ६ र १३ विजयी

झापा, फागुन १२ । मेचीनगर–७ वडा खेलकुद समितिको आयोजनामा जारी प्रथम मेचीनगर वडास्तरीय भलिबल प्रतियोगितामा वडा नम्बर ६ र १३ विजयी भएको छ । आइतबार भएको प्रथम खेलमा वडा नम्बर ६ ले वडा नम्बर १२ लाई २–१ को सेटमा पराजित गरेको हो । मेचीनगर–७ स्थित सरस्वती आधारभूत विद्यालयको खेलमैदानमा भएको खेलमा वडा नम्बर ६ ले Read More…

विचार

देशलाई हामी आमा मान्छौँ, काटेर खान मिल्दैन: भीम रावल

काठमाडौं, फागुन १२ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधि सभा सांसद भीम रावलले नेपाली मौलिक सँस्कृति विपरित प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनमा केक काटेको बिषयलाई लिएर आपत्ति प्रकट गरेका छन्। एक ट्वीट गर्दै रावलले हामीले देशलाई आमा मान्ने भएकोले काटेर खान नमिल्ने भन्दै आपत्ति प्रकट गरेका हुन्। उनले पार्टीको निर्णयले पनि यति धेरै रकम Read More…

अर्थ

ओरियन्स नेटवर्किङ्गको ठगी धन्दाः सिलगुढीमा बन्धक बने दोलखाका अनिश, किड्नी गायव पार्ने धम्की !

खगेन्द्र घिमिरे झापा, फागुन १२ । गाउँ घरमा ट्याक्टर चलाएर जीविका चलाउँदै आएका दोलखाको बैतेश्वर गाउँपालिकाका १९ वर्षीय अनिश खड्का । ग्रामिण क्षेत्रमा बस्ने अनिशलाई स्थानीय एक युवा राज पौडेलले आश्वासन दिए–‘ झापा जाउँ स्काभेटर चलाउने काम पाइन्छ, म जागिर मिलाई दिन्छु ।’ राजको यो कुरालाई अनिशले नकार्न सकेनन् । विपन्न परिवारका खड्काले रोजगारी पाउने Read More…