विश्व

गर्लफ्रेन्डको भिडियो बनाएर पोर्नसाइटमा, घरमै आउन थाले पुरुष

काठमाडौं, फागुन १२ । इंग्ल्याण्डमा एक तीन वर्षीया बच्चाको आमाको नग्न तस्बिर र भिडियो पोर्नसाइटहरुमा देखिएपछि समस्या भएको छ । महिलाले आफ्नो पार्टनरसँग सम्बन्ध बनाएको र नग्न तस्बिरहरु झुक्याएर खिचि पोर्नसाइटमा राखिदिएपछि अहिले उनको घरमा मानिसहरु आउन थालेका छन् । दुई वर्षसम्म ब्याइफ्रेन्ड रहेका एक युवकले उनको ठेगाना साइटमा राखिदिएपछि युवतीको घरबाहिर मानिसको भीड लाग्न Read More…

कला

महोत्सवमय बन्दै बाहुण्डाँगी

युवराज अाचार्यझापा,फागुन १२ । सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी बाहुण्डाँगीबजारमा बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सव लाग्दै छ । जसका कारण अहिले बाहुण्डाँगी महोत्सवमय बनिरहेको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको अायोजनामा आउँदो फागुन १७ देखि २३ गतेसम्म लाग्ने महोत्सव सफल पार्न यतिबेला बाहुण्डाँगीवासी कम्मर कसेर लागि परेका छन् Read More…

खेलकुद

सताक्षी गोल्डकपको उपाधि मच्छिन्द्र क्लबलाइ

झापा, फागुन ११ । सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब तेस्रो सताक्षी गोल्डकप च्याम्पियन बनेको छ । फाइनलमा थ्रीस्टार क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै मच्छिन्द्रले जारी सिजनमा मोफसलको पहिलो उपाधि चुमेको हो । विजेता बनेको मच्छिन्द्रले नगद ६ लाखसहित ट्रफी प्राप्त ग¥यो । उपविजेता बनेको थ्रीस्टारले ३ लाख रुपैयाँमा चित्त बुझायो । झिलझिलेस्थित Read More…

खेलकुद

बूढासुब्बा गोल्डकप: अाज मेची नेत्रालयल र नेपाल पुलिस भिड्ने

धरान, फागुन ११ । मोफसलको चर्चीत गोल्डकपको पहिचान बनाउन सफल बूढासुब्बा गोल्डकपको २२औँ संस्करण हिजो बाट सुरू भएको छ । जारी प्रतियोगिता अन्तर्गत अाइतवार (अाज) मेची नेत्रालय काँकरभिटा फुटबल ट्रेनिङ सेन्टर र नेपाल पुलिस क्लब काठमाडौं बिच प्रतिष्पर्धा हुने अायोजकले जनाएको छ । त्यसैगरी हिजो भएको उद्घाटक खेलमा अायोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ गोल Read More…

समाचार

प्रधानमन्त्री ओली ६९ अौं बर्षमा प्रवेश, जन्मदिन मनाउन आज जन्मथलो तेह्रथुम जाँदै

काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिन मनाउन जन्मथलो, तेह्रथुमको आठराइ गाउँपालिका जाने भएका छन्। जन्मदिन मनाउन प्रधानमन्त्री ओली हेलिकोप्टरमार्फत् आठराइ, सल्ले जान लागेको प्रधानम्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।  आज प्रधानमन्त्रीको ओलीको ६९ औं जन्मदिन हो। उनको जन्म २००८ साल फागुन ११ गते तेह्थुमको आठराईमा भएको हो।  उनी आज विहान त्यसतर्फ Read More…

संघ \संस्था

बाहुण्डाँगी जेसीजको पदहस्तान्तरण सम्पन्न

झापा, फागुन १० । बाहुण्डाँगी जेसीजको ८ औँ पदहस्तान्तरण तथा अवार्ड वितरण समारोह शनिवार सम्पन्न भएको छ । बाहुण्डाँगी सामुदायिक हलमा भएको कार्यक्रममा २०१९ का अध्यक्ष कञ्चन उप्रेतीले २०२० का अध्यक्ष सागर कार्कीलाई आफ्नो गलामा भएको जेसीज चेन हस्तान्तरणसहित सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष कार्कीले आफ्नो बार्डमा विभिन्न पदमा मनोनित गरेका थिए । Read More…

खेलकुद

काँकरभिट्टामा अन्तराष्ट्रिय खुला रेटिङ बुद्धिचाल हुने

झापा, फागुन १० । झापाको काँकरभिट्टामा अन्तराष्ट्रिय खुला रेटिङ बुद्धिचाल प्रतियोगिता आयोजना हुने भएको छ । नाईट चेस क्लव काँकरभिट्टाले आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि सो कुराको जानकारी दिएको हो । नाईट चेस क्लव काँकरभिट्टाको आयोजनामा प्रतियोगिताको दोस्रो संस्करणको रुपमा स्व. पिबी थापा स्मृति बुद्धिचाल प्रतियोगिताको आयोजना हुन लागेको हो । प्रतियोगिता फागुन २० Read More…

स्वास्थ्य

गृहलक्ष्मी सहकारीको रक्तदान

झापा, फागुन १० । धुलाबारीमा केन्द्रीय कार्यालय रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शनिबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । ११ औं वार्षिक उत्सवको अवसरमा सहकारी संस्थाको विर्तामोड सेवा केन्द्रको संयोजनमा दुर्गा मन्दिरमा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रममा प्राविधिक सहयोग बिर्तामोड रेडक्रस शाखाले गरेको थियो । सहकारी संस्थाका Read More…

संघ \संस्था

बुद्धशान्ति प्रेस क्लवको अध्यक्षमा वाग्ले

झापा, फागुन १० । बुद्धशान्ति प्रेस क्लवको अध्यक्षमा अनिल वाग्ले चुनिएका छन् । शनिवार (आज) सम्पन्न अधिबेशनले वाग्लेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । गठित समितिको उपाध्यक्ष आयुस निरौला, सचिबमा दिपेन लावती, सहसचिबमा रोशन भट्टराई, कोषाध्यक्षमा नबिना कुईकेल र सदस्यहरुमा तिर्थ तिम्सिना, भारती राई, दिपेन बिक र नर्बदा चापागाईं चुनिएका छन् । Read More…

शिक्षा

रजत महोत्सवको तयारीमा लिटल एञ्जल्स

झापा, फागुन १० । मेचीनगर १३ स्थित लिटल एञ्जल्स अंग्रेजी विद्यालयले रजत महोत्सव मनाउने भएको छ । विद्यालय स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भ पारेर विविध कार्यक्रमको आयोजना गरी रजत महोत्सव समारोह आयोजना गर्न लागिएको सो विद्यालयले जनाएको छ । शनिबार विद्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रिन्सिपल रुद्रमणि सुवेदीले महोत्सवको अवसर पारेर दुई दिवशीय विविध Read More…