झापा, फागुन १० । मेचीनगर–९, धुलाबारी सिरानमा केन्द्रीय कार्यालय रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शनिवार विहान ११ बजेदेखि विर्तामोड स्थित माता मन्दिर परिसर मुक्ती चोकमा एक दिवशीय रक्तदान कार्यक्रम अायोजना गरेको छ । संस्थाले आफ्नो ११ औं वार्षिक उत्सवको अवसर पारेर रक्तदान कार्यक्रम अायोजना गरेको सहकारीका व्यवस्थापक सरोज मेहराले बताए । रक्तदान कार्यक्रममा Read More…
Month: February 2020
दादुरा रुबेला खोप अभियानमा सहभागी हुन नगरप्रमुखको नगरवासीमा आग्रह
झापा, फागुन १० । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले शनिबार (अाज)देखि शुरु हुने राष्ट्रिय खोप कार्यक्रम दादुरा रुबेला खोप अभियानमा सहभागी हुन आम नगरवासीमा आग्रह गर्नुभएको छ । शुक्रबार मेचीनगर नगरपालिका स्वास्थ्य शाखा, झापाले नगरपालिकाको सभाहलमा आयोजना गरेको नगरपालिका स्तरीय अभिमुखिकरण एवम् अन्तरक्रियामा बोल्दैं प्रमुख आचार्यले उक्त कुरा बताउनुभएको हो । खोप पाउनु हरेक वालवालिकाको Read More…
समाचारको प्रभाव: सरूवा भए इन्स्पेक्टर खनाल
खगेन्द्र घिमिरेझापा, फागुन ९ । अवैध तस्करी बाट संकलन भएका सामान रातारात गायव बनाउने इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुवास खनाल बिभागीय कारवाही गरिएको छ । उनलाई आन्तरिक विभागीय कारबाही गर्दै काँकरभिट्टा बाट सरुवा गरिएको छ। सञ्चारमाध्यमकै गाडी दुरुपयोग गरी बरामद गरिएका तस्करीका सामान अन्यत्र पठाउने घटनामा मुछिएका प्रहरी निरीक्षक खनाल लाई Read More…
मुनाल एकाडेमी च्याम्पियन
झापा, फागुन ९ । झापाको काँकरभिट्टामा सम्पन्न निर्मल राई स्मृति जिल्ला स्तरीय अन्तर मावि भलिबल प्रतियोगिताको उपाधी मुनाल एकाडेमी भद्रपुरले जितेको छ । फाईनलमा थेसिस इंगलिस स्कूल मेचीनगरलाई सोझो सेटमा २५/ १९ , २५/ २१ ले पराजित गर्दै मुनालले उपाधी जितेको हो । उपाधी संगै मुनालले नगद रु २० हजार प्राप्त गरेको छ । उपविजेतामा Read More…
बुढासुब्बा गोल्डकप:ज्येष्ठ नागरिकलाई सम्मान गर्दै प्रवेश निःशुल्क
धरान, फागुन ९ । २२ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप शनिवार (भोली)बाट शुरु हुदैछ । अायोजकले गोल्डकपको २२ औं संस्करण देखि ज्येष्ठ नागरिकहरुलाई प्रवेश निःशुल्क गर्ने भएको हो । आयोजक धरान फुटबल क्लबले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै खेलप्रति ज्येष्ठ नागरिकहरुलाई पनि आकर्षित गर्न प्रतियोगिताको खेल हेर्न प्रवेश निःशुल्क गरेको जनाएको छ । क्लबका अध्यक्ष Read More…
आज महाशिवरात्रि पर्व:भगवान् शिवको पूजाआजा गरी मनाइँदै
काठमाडौँ, फागुन ९ । हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि शुक्रबार (आज) आराध्यदेव पशुपतिनाथसहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । दर्शनार्थीहरूको पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा विहानैदेखि घुइँचो छ । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार Read More…
मेचीनगरमा घर भाडामा लिइ यौन धन्दा: तीनजना पक्राउ
झापा, फागुन ८ । झापाको मेचीनगर-७ स्थित प्यारीभिट्टामा चार तले घरकोठा भाडा लिएर यौन धन्दा चलाएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर उपमहानगरपालिका-५ घर भई हाल झापाको मेचीनगर नगरपालिका-७ बस्ने ४४ वर्षीय तुलसी कट्टेल, मेचीनगर नगरपालिका ७ बस्ने ५८ वर्षीय हरि भनिने शिवप्रसाद घिमिरे र मेचीनगर नगरपालिका-६ बस्ने ४६ वर्षीय सूर्य भनिने Read More…
अन्तर मावि भलिबल प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा
झापा, फागुन ८ । मेचीनगरमा जारी निर्मल राई स्मृति जिल्ला स्तरीय अन्तर मावि भलिबल प्रतियोगिता अन्तर्गत आज क्वाटर फाइनल सम्मका खेलहरु सम्पन्न भएका छन् । आज भएको पहिलोे क्वाटर फाइनल खेलमा शनिश्चरे मावि अर्जुनधारा विजयी भएको छ । शनिश्चरे माविले होलीबेल अंग्रेजी माविलाई पराजित गर्दै सेमीफाईनलमा स्थान पक्का गरेको हो । त्यस्तै दोस्रो क्वाटर फाइनलमा Read More…
बाेलीका पक्का अोली, गोकुललाई पनि छाडेनन्
काठमाडौं । अडियो प्रकरणका मुछिएर चौतर्फी अालोचीत भएका मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् । केपी शर्मा ओली सरकारका सबैभन्दा चर्चित्, सबैभन्दा विवादास्पद, सबैभन्दा आलोचित र सबैभन्दा प्रसंशित मन्त्री बाँस्कोटाले राजीनामा दिएका हुन । सरकारको बचाउमा सबैभन्दा प्रखर रुपमा बोल्ने उनै थिए । प्रधानमन्त्री केपी शर्मा ओलीसँग व्यक्तिगत रुपमा सबैभन्दा नजिक पनि बाँस्कोटा नै थिए Read More…
सताक्षी गोल्डकप:थ्रीस्टार फाइनलमा प्रवेश
झापा, फागुन ८ । थ्रीस्टार क्लब काठमाडौँ झापामा जारी तेस्रो सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्रीस्टार उपाधि नजिक पुगेको हो । जितसँगै थ्रीस्टारले कम्तीमा तीन लाख रुपैयाँ पक्का गरेको छ । झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंङ्गशालामा बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पहिलो हाफमा दुवै Read More…










