खेलकुद

वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

झापा, फागुन ८ । आगामी फागुन १० गतेबाट प्रथम मेचीनगर वडास्तरीय भलिबल प्रतियोगिता सुरु हुने भएको छ । मेचीनगर–७ नम्बर वडा खेलकुद समितिले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो प्रतियोगिता बारे जानकारी दिइएको हो । आयोजक समितिका संयोजक एवं सम्मेलनका सभापति नेत्र बहादुर दाहालले प्रतियोगिताको फाइनल खेल आउँदो फागुन १७ गते हुने बताए । ग्रामिण Read More…

संघ \संस्था

वडाको मुहार फेर्छौं: वडाध्यक्ष थापामगर

झापा, फागुन ८ । भौगोलिक रुपमा विकट वडाको रुपमा रहेको मेचीनगर वडा नम्बर ५को मुहार पछिल्लो समय फेरीन थालेको छ । देशमा जननिर्वाचित प्रतिनिधि आए सँगै वडाको मुहार फेरीन थालेको हो । जननिर्वाचीत प्रतिनिधि नहुँदा देशले लामोसमयसम्म विकासको गति लिन सकेको थिएन । तर, पछिल्लो अढाई वर्षयता २० वर्षमा हुन नसकेका विकास निर्माणका महत्वपूर्ण कामहरु Read More…

अर्थ

गृहलक्ष्मीको निशुल्क स्वास्थ्य शिविर सम्पन्न; ५ सय जनाले सेवा लिए

झापा, फागुन ८ । मेचीनगर–९, धुलाबारी सिरानमा केन्द्रीय कार्यालय रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले बुधबार मेचीनगर–१ को गाडागल्लीमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरबाट ५ सय जनाले सेवा लिएका छन् । सहकारी संस्थाले आफ्नो ११ औं वार्षिक उत्सवको अवसर पारेर गाडागल्ली सेवा केन्द्रमा स्वास्थ्य शिविर आयोजना गरेको हो । ग्रामीण भेगका जनतालाई सेवा दिने Read More…

अर्थ

कर्मणी सहकारी सानुकेर्खाले सुरू गर्यो खुत्रुक्के बचत योजना

झापा, फागुन ७ । कमल गाँउपालीका -३ स्थित सानुकेर्खामा रहेको कर्मणी वचत तथा ऋण सहकारी संस्थाले बुधवार (अाज) देखि खुत्रुक्के बचत योजना पनि सुरू गरेको छ । सदस्यहरूको रुचि तथा माग अनुसार खुत्रुक्के बचत योजना संञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष त्रिलोचन गौतमले बताए । संस्थाले सदस्य श्री वसन्त मगरको नानि अभियान मगरको नाममा पहिलो खुत्रुक्के बचत Read More…

कला

महाशिवरात्रि मेलाको तयारी पुरा

झापा, फागुन ७ । बिगत बर्षहरू देखि नै महाशिवरात्रिको अवसरमा लाग्दै अाएको मेला भोली देखि लाग्दै छ । महाशिवरात्रिको अवसर पारेर मेचीनगर ५ र ८ मा रहेको घैलाडुब्बा देवी तथा शिवालय मन्दिरमा लाग्ने शिवरात्रि मेलाको तयारी पुरा भएको अायोजक सुरेन्द्रनगर घैलाडुब्बा देवी तथा शिवालय मन्दिर व्यवस्थापन समितिका सचिव प्रकाश ढुङ्गानाले जानकारी दिए । पुर्वको धार्मिक Read More…

विविध

असईमा जागीर लगाई दिन्छु भन्दै ठग्ने नक्कली इन्स्पेक्टर प्रकाउ

झापा, फागुन ७ । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) भएको बताएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–३, झुल्केका २२ वर्षीय विजय वाग्ले रहेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार वाग्लेलाई इलाका प्रहरी कार्यालय, काँकरभिट्टाको टोलीले पक्राउ गरेको हो । उनका अनुसार वाग्लेले Read More…

खेलकुद

सताक्षी गोल्डकप; मच्छिन्द्र क्लव सेमिफाइनल प्रवेश

झापा, फागुन ७ । ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लव काठमाण्डौँ झापामा जारी तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । गोर्खा ब्वाइज रुपन्देहीलाई २–१ गोलअन्तरले पराजित गर्दै मछिन्द्र प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंङ्गशालामा बुधबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा गोर्खा ब्वाइजले सुरुवाती अग्रता लिए पनि जित निकाल्न भने सकेन Read More…

स्वास्थ्य

सानुकेर्खामा दुईदिने स्वास्थ्य शिविर सुरू

झापा, फागुन ७ । महाशिवरात्री तथा नेपाली सेना दिवसको अवसरमा दुईदिने जनरल अोपीडी स्वास्थ्य तथा अाखा शिविर सुरू भएको छ । कमल-३ सानुकेर्खा स्थित श्री किराँतेश्वर शिवालय मन्दिर परिसरमा श्री नं. २१ बाहिनी नेपाली सेना अड्डाको अायोजनामा दुईदिने स्वास्थ्य शिविर अायोजना भएको हो । स्वास्थ्य शिविरको बुधवार (अाज) पहिलो दिन जनरल अोपीडी र विहिवार (भोली) Read More…

समाचार

प्रजातन्त्र दिवसको अवसरमा प्रम अोलीद्वारा शुभकामना

काठमाडौं, फागुन ७ । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई गरिवीबाट सम्पन्नतातिर, अविकासबाट विकासतिर, अब्यवस्थाबाट सुब्यवस्थातिर अगाडि बढाउने काम भइरहेको विचार राखेका छन् । जनताका नाममा जारी शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले चार शहीद शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमाको स्मरण समेत गरेका छन् । प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ– Read More…

संघ \संस्था

लिम्बू पत्रकार संघको तेस्रो राष्ट्रिय महाधिवेशन इलामको चुक्चीनाम्बामा

इलाम, फागुन ६ । लिम्बु पत्रकार संघको तेश्रो राष्ट्रिय महाधिवेशन फागुन अन्तिम साता इलामको माङसेबुङ गाउँपालिका-२ स्थित चुक्चीनाम्बामा हुने भएको छ । संघका अध्यक्ष देवेन्द्र खापुङको अध्यक्षतामा आइतबार इलामको माङसेबुङमा बसेको बैठकले महाधिवेशनको मिति र स्थान टुङ्गो लगाएको छ । संघको महाधिवेशन फागुन २८, २९ र ३० गते राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको जन्मस्थल चुक्चीनाम्बामा Read More…