काठमाडौं, माघ २८ । नेपाल प्रहरीको २७ औं महानिरीक्षक (आईजी)मा प्रहरी नायव महानिरीक्षक (डीआईजी) ठाकुर प्रसाद ज्ञवाली नियुक्त भएका छन् । मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो । हाल प्रदेश नम्बर १ को प्रहरी प्रमुख रहेका ज्ञवाली प्रहरी सेवाका निर्विवाद अधिकृतका रुपमा चिनिन्छन् । २५ असार २०४७ मा प्रहरी Read More…
Month: February 2020
बौद्धमोड कृषि साकोसको साधारण सभामा सम्मान
झापा, माघ २८ । मेचीनगर २ स्थित बौद्धमोड कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । बौद्धमोड बजारमा आयोजित सभाको उद्घाटन जिल्ला सहकारी संघ झापाका सदस्य दुर्गाप्रसाद सापकोटाले गरेका थिए । सभाको खुल्ला सत्रमा प्रमुख अतिथि सापकोटा, सिद्धी खोला जल उपभोक्ता समिति अध्यक्ष नीलकण्ठ तिवारी, मेचीनगर मूल कृषक समूहका अध्यक्ष Read More…
गौतमबुद्ध क्रिकेट रंगशाला सहयोगार्थ आयोजित धान्याचल महोत्सवबाट उठ्यो ५५ करोड
चितवन, माघ २८ । चितवनमा निर्माणधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालास्थल निर्माणमा सहयोगार्थ आयोजित धनधान्याचल महोत्सवबाट लक्ष्यभन्दा ५ करोड रुपैयाँ बढी सहयोग सङ्कलन भएको छ । धनधान्याचल मूल समारोह समितिका महासचिव दिनेस कुमार चुकेका महोत्सवमा दाताहरुले ५५ करोड रुपैयाँ सहयोग गरेका छन् । यस्तै, महोत्सवको खर्च पनि अनुमान गरिएभन्दा कम भएको चुकेले जानकारी दिए । माघ Read More…
चीनमा मानिसहरुले सेनेटरी प्याड र ब्रा लाई मास्क बनाएपछि…….
काठमाण्डौं, माघ २७ । घातक कोरोना भाइरसका कारण विश्वभरि १० हजार मानिस संक्रमित बनेका छन्। ती मध्यै ९ हजार ७ सय मानिस चीनका छन्। भाइरसका कारण अहिलेसम्म २ सय १३ जनाको मृत्यु भएको छ। भाइरसको त्राससँगै चीनमा मास्कको माग पनि बढेको छ। तर, कतिपय ठाँउमा मास्क नपाएपछि मानिसहरुले सेनेटरी प्याड, ब्रा लाईनै मास्क बनाएको फोटो Read More…
इलाम नगरपालिकामा भष्ट्रचार र कर बृद्धि विरुध काँग्रेसको ज्ञापन पत्र
इलाम, माघ २७ । स्थानीय तहमा बढेको बेतिथी र अनियमिता बिरुद्ध नेपाली कांग्रेसले खबरदारी गर्दै आइतबार इलाम नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । इलाम नगरपालिकाका उप–प्रमुख सुशिला नेम्वाङलाई सो ज्ञापन पत्र वुझाएको हो । ज्ञापन पत्र वुझाउन नेपाली कांग्रेस इलाममका सभापति हिमालय कर्माचाय, सचिव खगेन्द्र देवान, नेपाली कांग्रेसका नेताहरु तोयानथ भट्टराई, भेषराज आचार्य, नरेन्द्र कुमाल, Read More…
मेचीनगर र फोक्सटन सिटीबिच औंपचारीक रूपमा भगिनी सम्बन्ध कायम
झापा, माघ २७ । झापाको मेचीनगर नगरपालिका र बेलायतको फोक्सटन सिटीबिच औंपचारीक रूपमा भगिनी सम्बन्ध स्थापना भएको छ । मेचीनगर नगरपालिका कार्यालय परिसरमा सोमबार (आज) दुई नगर बिच सम्झौता कार्यक्रमको उद्घाटन प्रमुख अतिथि संघिय सांसद सुरेन्द्र कार्की पार्थले गरेका थिए । मेचीनगरका मेयर विमल आचार्य र बेलायतको फोक्सटन सिटीकी मेयरजेकी मेडले संयुक्त रूपमा हस्ताक्षर गरी Read More…
मेची कृषकको पद हस्तान्तरण कार्यक्रम सम्पन्न
झापा, माघ २६। मेची कृषक बहुमुखी सहकारी संस्थाको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम अाइतबार सम्पन्न भएको छ । मेचीनगर–५ स्थित संस्थको पोष्टहार्भेष्ट परिसरमा राष्ट्रय सहकारी महासंघ सदस्य तथा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा निर्वाचन समिति संयोजक धनराज भण्डारीले आगामी ३ Read More…
एशियन ग्रामिण पर्यटन महोत्सवको भब्य उद्घाटन (१५ तस्वीर)
तस्वीर/ युवराज अाचार्य झापा, माघ २६ । नेपालको पूर्वीद्वार मेचीनगर ६ स्थित काँकरभिट्टाको देवकोटा पार्कमा छैटौं एशियन ग्रामिण पर्यटन महोत्सव अाईतबार अाजबाट सुरू भएको छ । भब्य समारोहका बिच महोत्सवको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए । माघ २६ देखि फागनु १ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन सत्रमा संविधान सभा सदस्यद्वय उशा Read More…
पर्यटन महोत्सव अाजदेखि; उद्घाटन मुख्यमन्त्री राईले गर्ने
झापा, माघ २६ । नेपालको पूर्वीद्वार मेचीनगर ६ स्थित काँकरभिट्टाको देवकोटा पार्कमा सञ्चालन हुने छैटौं एशियन ग्रामिण पर्यटन महोत्सव अाईतबार अाजबट सुरू हुदै छ । भब्य समारोहका बिच महोत्सवको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने भएका छन् । माघ २६ देखि फागनु १ गतेसम्म सञ्चालन हुने महोत्सवमा ४८ बढी स्टल रहेको मुल आयोजक Read More…
विद्या विकासले मनायो रजत जयन्ती
झापा, माघ २५ । मेचीनगर ४ स्थित बाहुण्डागीमा रहेको विद्या विकास एकाडेमीले विविध कार्यक्रम गरी आफ्नो रजत जयन्ती मनाएको छ । विद्यालयले रजत जयन्तीको अवसरमा माघ २१ गते बाट विविध कार्यक्रम सुरु गरेको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि विद्या विकास एकाडेमीका जन्मदाता रमेश दाहालले गरेका थिए । उद्घाटन सत्रमा प्रमुख अतिथि दाहाल, विशेष अतिथि Read More…










