कला

बाहुनडाँगी महोत्सव: आज प्रमोद खरेल आउने

झापा, फागुन २२ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको आयोजनामा साताव्यापी महोत्सव (फागुन १७ देखि २३ गतेसम्म) सञ्चालन भई रहेको छ । महोत्सवको छैटौं दिन विहिवार ख्यातीप्राप्त राष्ट्रिय कलाकार प्रमोद खरेल र कमेडी च्याम्पियनका चर्चित कमेडियन सुमन कोइराला साथमा स्थानिय कलाकारहरुको प्रस्तुती रहने बाहुनडाँगी जेसीज सन् २०२० का बरिष्ट उपाध्यक्ष देबु बानियाले जानकारी दिए Read More…

कला मनोरञ्जन

लाहुरेको क्रेज, अटेनन् महोत्सवमा दर्शक (भिडियो सहित)

युवराज आचार्यझापा, फागुन २२ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा जारी बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सवमा बुधवार साझ लाहुरेलाई हेर्न आउने दर्शकहरुको थामी नसक्नु घुईचो थियो । आयोजकलाई दर्शक व्यवस्थापन गर्न झण्डै हम्मे हम्मे पर्‍यो । भिडियो हेर्न तलको लिंक क्लिक गर्नु होला । ग्रामीण क्षेत्रमा पनि लाहुरेको यस्तो क्रेज देखेर आयोजक समेत छक्क परेको छ Read More…

खेलकुद

मछिन्द्र माइभ्याली गोल्डकपको फाइनलमा

नरेन इलामेली इलाम, फागुन २१ । मछिन्द्र क्लब काठमाण्डौ इलाममा जारी छैटौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार इलाम सदरमुकाम स्थित ठूलो टुँडिखेलमा सम्पन्न पहिलो सेमीफाइनल भारतीय टीम एमएफसी दार्जिलिङ्गलाई ३–० गोल अन्तरले पराजित मछिन्द्र प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । खेलको १९ औँ मिनेटमा मच्छिन्द्रले अग्रता लिएको थियो । Read More…

समाचार

नयाँ बसपार्कबाट ब्राउन सुगरसहित ६ जना पक्राउ

झापा, फागुन २१ । इलाका प्रहरी कार्यालय अनारमनीले आज ३५ ग्राम ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ । अर्जुनधारा –११ नयाँ बसपार्कमा रहेको मेची माउण्ट होटलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको डीएसपी मुकुन्द रिजालले जानकारी दिए । विशेष सूचनाको आधारमा बिर्तामोड प्रहरीले होटलमा छापा हानेर ३५ ग्राम ब्राउन सुगर सहित ६ थान मोवाइल र Read More…

खेलकुद

अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु

झापा, फागुन २१ । नाइट चेस क्लवको आयोजनामा पि.वि. थापा मेमोरियल अन्तराष्ट्रिय वुद्धिचाल प्रतियोगिता झापाको काकरभिट्टामा सुरु भएको छ । वुधवार सम्पन्न पहिलो र दोस्रो चरणको खेलमा नेपालका शिर्षस्थानका खेलाडीहरु पुर्व नेपाल च्याम्पियन सुरविर लामा ,नविन तण्डुकार, सुमित पन्त, प्रकाश नेपाल,हरिचन्द्र चम्लागाई र सुमन श्रेष्ठले दुवै खेलमा सफलता हात पार्दै २ अकं जोड्न सफल भएका Read More…

कला

बाहुनडाँगी महोत्सव: अाज लाहुरे र हर्के हवल्दारको टिम अाउने

झापा,फागुन २१। मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको आयोजनामा साताव्यापी महोत्सव (फागुन १७ देखि २३ गतेसम्म) सञ्चालन भई रहेको छ । महोत्सवको पाँचौँ दिन बुधवार ख्यातीप्राप्त राष्ट्रिय कलाकार लाहुरे र चर्चित हास्य टेलिश्रृखला हर्के हवल्दारको टिम साथमा स्थानिय कलाकारहरुको प्रस्तुती रहने बाहुनडाँगी जेसीज सन् २०२० का बरिष्ट उपाध्यक्ष देबु बानियाले जानकारी दिए । महोत्सवमा ग्रामिण Read More…

समाचार

टिपरको ठक्करबाट हजुरबुबा र नातिनीको मृत्यु, विराटनगर–विराटचोक सडक तनाव ग्रस्त

विराटनगर, फागुन २१ । टिपरको ठक्करबाट हजुरबुबा र नातिनीको मृत्यु भएपछि विराटनगर–विराटचोक सडक खण्डमा तनाव सिर्जना भएको छ । मंगलबार राति साढे ९ बजे विराटनगर– १९ मिलनचोकमा टिपरले अटोलाई ठक्कर दिँदा एकै परिवारका दुई जनाको मृत्यु भएपछि तनाव उत्पन्न भएको हो । विराटचोक–घिनाघाट सडकखण्डमा विराटनगरतर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिपरको ठक्करबाट ४५ Read More…

खेलकुद

नेपालद्वारा थाइल्याण्ड ९ विकेटले पराजित

काठमाडौं, फागुन २१ । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपालद्वारा थाइल्याण्ड ९ विकेटले पराजित भएको छ । थाइल्याण्डले दिएको ६७ रनको लक्ष्य नेपालले ५ ओभर ३ बलमा एक विकेट गुमाएर पूरा गर्‍याे । नेपालका लागि कुशल मल्लले २७, पवन सरार्फले ३६ र पारस खड्काले ९ रन बनाए ।जितसँगै नेपालले कीर्तिमान समेत बनाएकाे छ । Read More…

कला भिडियाे

बाहुनडाँगी महोत्सव: पुष्पन संगै झुमे मेचीनगरवासी (भिडियो सहित)

झापा,फागुन २१ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको आयोजनामा साताव्यापी महोत्सव (फागुन १७ देखि २३ गतेसम्म) सञ्चालन भई रहेको छ । महोत्सवको चौथो दिन मंगलवार ख्यातीप्राप्त राष्ट्रिय कलाकार पुष्पन प्रधानले आफ्नो सुपरहिट गीत पैसा होईन पासो छ परदेशमा, पन्छी उडेर जाउ, बाबुको जुंगोलगायतका गीत गाँउदै दर्शकलाई भावुक बनाएका थिए । साथै दर्शकमाझ महोत्सव परिसर Read More…

कला

बाहुनडाँगी महोत्सव: अाज पुष्पन प्रधान अाउने

झापा,फागुन २० । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको आयोजनामा साताव्यापी महोत्सव (फागुन १७ देखि २३ गतेसम्म) सञ्चालन भई रहेको छ । महोत्सवको चौथो दिन मंगलवार ख्यातीप्राप्त राष्ट्रिय कलाकार पुष्पन प्रधान साथमा स्थानिय कलाकारहरुको प्रस्तुती रहने बाहुनडाँगी जेसीज सन् २०२० का बरिष्ट उपाध्यक्ष देबु बानियाले जानकारी दिए । महोत्सवमा ग्रामिण संस्कार, संस्कृति, रहनसहन, रीतिरिवाजलगायत विभिन्न Read More…