विविध

विश्व कल्याणका लागि नेपालीहरुले घरमा बाले दियो

काठमाडौं, चैत २३ । नेपालीहरुले आइतबार साँझ दिप प्रज्वलन गर्दै विश्व शान्तिको कामना गरेका छन्। विश्व मानवका लागि जोखिम बन्दै गएको कोरोना विरुद्ध नेपालीहरुले स्वस्फूर्तरूपमा घरआगनमा दियो बालेर विश्व कल्याणको कामना गरेका हुन्। छिमेकी देश भारतमा आजै राति ९ बजे सबैले दियो तथा मैनबत्ति बाल्न प्रधानमन्त्री नरेन्द्र मोदीले अपील गरेका थिए । नेपालीहरुले भने स्वस्फूर्तरूपमा Read More…

समाचार

ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

सप्तरी, चैत २३ । सप्तरीमा खेल्ने क्रममा आइतबार दिउँसो दुई जना बालकको ढिस्कोले पुरिएर मृत्यु भएको छ । अग्निसाइर कृष्णा सावरण गाउँपालिका-६ मोहनपुरका दुई बालकको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय दिलबहादुर मगरको ५ वर्षीय छोरा निकेश मगर र उमेश खड्काका ६ वर्षी संजीव खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव Read More…

संघ \संस्था

साना किसानद्वरा मेचीनगर राहत कोषमा ३१ हजार सहयोग, अंशु एकेडेमीले पनि दियो १२ हजार सहयोग

झापा, चैत २३ । मेचीनगर नगरपालिका कार्यालय इटाभट्टाले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा विभिन्न संघ संस्थाको सहयोग आउने क्रम जारी छ । यसै बिच मेचीनगर ४ मा रहेको साना किसान कृषि सहकारी संस्था लि बाहुण्डाँगीले पनि सहयोग गरेको छ । संस्थाको तर्फबाट २५ हजार र Read More…

संघ \संस्था

टोल विकास संस्थाले गरे स्थानीय सरकारलाई सहयोग

झापा, चैत २३ । कमल गाँउपालिले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा विभिन्न संघ संस्थाको सहयोग आउने क्रम जारी छ । यसै बिच हाम्रो टोल बिकास संस्था कमल ३ बोहोरा टोलले पनि गाँउपालिकाले स्थापना गरेको राहत कोषलाई नगद रु १५ हजार प्रदान गरेको छ । विश्वकै Read More…

विश्व

कोरोनाको कहर: २०६ देशमा फैलिदा ६४ हजार बढीको मृत्यु

काठमाडौं, चैत २३ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस (कोविट–१९)का कारण अहिलेसम्म विश्वमा ६४ हजार ६७८ जनाको मृत्यु भइसकेको छ । विश्वमा २०६ देशमा पुगेको कोरोना भाइरसबाट १२ लाख १ हजार ४७३ जना संक्रमित भएका छन् । संक्रमितमध्ये २ लाख ४६ हजार ३८३ जना उपचारगरि घर फर्किएका छन् । अहिले ८ लाख Read More…