विविध

सांसद मैनालीद्वारा अनुगमन

झापा, चैत २८ । झापा निर्वाचन क्षेत्र १ अन्तरगत प्रदेश सभा सदस्य श्री प्रसाद मैनालीले आफ्नो क्षेत्रका जनताको अवस्थाको जानकारी तथा राहत वितरण प्रव्रिmयाको अनुगमन गरेका छन् । विहिवार र शुव्रmवार दुई दिन फरक फरक समयमा प्रदेश सभा सदस्य मैनालीले आफ्नो क्षेत्रमा पर्ने दुई स्थानीय तहका ११ बटा वडामा पुगेर अवस्थाका बारेमा जानकारी लिएका हुन् Read More…

समाचार

अबको जोड कोरोनाको ‘र्यापिड डाइग्नोष्टिक टेष्ट’: मुख्यमन्त्री राई

विराटनगर, चैत २८ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको अबको जोड कोरोना संक्रमण पत्ता लगाउने परीक्षणमा केन्द्रीत भएको बताउनु भएको छ । ‘‘हामीहरु अहिले कोरोना भाइरस (कोभिड—१९) विरुद्धको लँडाईमा छौं । यो भाइरस रोकथाम, नियन्त्रण र जनताको जीवन रक्षाका लागि देश लकडाउन भएको पनि आज १८ दिन भएको छ,’’ मुख्यमन्त्री राईले शुक्रबार Read More…

समाचार

प्रम अ‌ाेली र माेदीबीच फाेनवार्ता – काेराेनाविरुद्धकाे सहकार्य अझ सशक्त बनाउने सहमति

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् । शुक्रबार मोदीसँग टेलिफोन संवाद भएको प्रधानमन्त्री ओलीले ट्विटमार्फत जानकारी दिएका छन् ।  मोदीसँगको संवादमा कोरोना भाइरस (कोभिड १९) को विषयमा कुराकानी भएको ओलीले जानकारी दिएका छन् । ‘कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं ।’ Read More…

संघ \संस्था

पाँचथर सरोकार समाजद्वारा कैदीबन्दीलाई साबुन सहयोग

झापा, चैत २८ । झापा कारागारका कैदीबन्दीलाई पाँचथर सरोकार समाज झापाले साबुन सहयोग गरेको छ । समाजका अध्यक्ष कमल खरेल र सचिव सुवास भट्टराई नेतृत्वको टोलीले कारागार पुगेर कैदीबन्दीलाई साबुन दिएको हो । समाजका अध्यक्ष खरेलले कोरोना भाइरसको जोखिमबाट बच्न नियमित हात धुनुपर्ने भएकाले कैदीबन्दीका लागि एक हजार एक सय थान लाइफव्वाई साबुन उपलब्ध गराइएको Read More…

राजनीति

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक प्रदान गर्ने

काठमाडौं, चैत २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्ना सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी पठाउन पत्राचार गरेको छ । कांग्रेस संसदीय दलले सरकारले स्थापना गरेको सो कोषमा सहयोग गर्ने यस अघिको निर्णयअनुसार उक्त रकम कट्टा गरी कोषमा पठाउन संघीय संसद सचिवालयलाई पत्राचार गरेको Read More…

संघ \संस्था

एनएमबी बैंकले दियो प्रदेश सरकारलाई एक सय थान पीपीइ

विराटनगर, चैत २८ । एनएमबी बैंकले प्रदेश नम्बर १ सरकारलाई १ सय थान स्वास्थ्य सुरक्षा सामग्री (पीपीइ) सहयोग हस्तान्तरण गरेको छ । कोरोना भारइसको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई अतिआवश्यक पर्ने स्वास्थ्य सामग्री विहिवार प्रदेश नंं १ एकका मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको हो । कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) को अभाव Read More…

विविध

हातखुट्टा नधोई छोराछोरीले भित्र पस्न दिँदैनन् !

काठमाडौं, चैत २८ । “केही हुन्न, आफ्नै हात त हो नि, नधोए के हुन्छ ? केही चलाएको छैन भनेर पन्छिनेहरु आजभोलि कतैबाट आउनेबित्तिकै वा र खाना खानुअघि साबुन पानी खोज्न बिर्सँदैनन् ।” आजभोलि हातखुट्टा नधोई खाना खाने र घरभित्र जाने व्यवहार पूर्णरूपमा बन्द भएको छ । कोरोना भाइरसको त्रासका कारणे सबै ठाउँमा सरसफाइ पहिलो प्राथमिकता Read More…

विश्व

कोरोना: अहिले सम्म ९५ हजार बढीको मृत्यु

काठमाडौं, चैत २८ ।  विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा ९५ हजार ७१४ जनाको मृत्यु भइसकेको छ । विश्वमा २०९ देशमा पुगेको कोरोना भाइरसबाट १६ लाख ३ हजार ४२८ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ३ लाख ५६ हजार ४४० जना उपचारगरि घर फर्किएका छन् । अहिले ११ Read More…

स्वास्थ्य

आजदेखि विराटनगरमा पनि कोरोना परीक्षण गरिने

विराटनगर, चैत २८ । शुक्रबार (आज) देखि कोरोना भाइरसको थ्रोट स्वाब नमूना परीक्षण विराटनगरबाट पनि शुरु गरिने भएको छ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले काठमाडौबाट ल्याएको आवश्यक किट्स र उपकरण बुझ्दै कोशी अस्पताल विराटनगरले शंकास्पद व्यक्तिको नमूना परीक्षण शुक्रबारबाट शुरु गर्ने जानकारी दिए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरी धरानमा Read More…