विराटनगर, बैशाख ११ । प्रदेश १ मा ४ हजार ८ सय १३ जनाको कोरोना परीक्षण भएको छ । पीसीआर विधिबाट ८ सय ८४ जनाको परीक्षण भएको छ । त्यस्तै दू्रत परीक्षण विधि (आरडिटी) बाट विहीबारसम्म जम्मा ३ हजार ९ सय २९ जनाको नमुना परीक्षण गरिएको छ । प्रदेश १ मा २८ जनालाई कोरोना संक्रमण देखिएको Read More…
Day: April 23, 2020
मेचीनगर–८ द्वारा वडाबासीको घर–घरमै सामाजिक सुरक्षा भत्ता
झापा, बैशाख ११ । मेचीनगर नगरपालिका वडा नम्वर ८ ले सरकारबाट दिइने सामाजिक सुरक्षा भत्ता घर–घरमा पुर्याउन थालेको छ । मेचीनगर–८ का वडाध्यक्ष विकेन्द्र धिमाल र वडा सदस्य सन्तोष मेचेले विहीवार वडाबासीको घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । लकडाउनका बेला अति आवश्यक काम बाहेक आवत जावतमा बन्द हुँदा वडाबासीलाई अहिले दैनिकीमा समस्या Read More…
ओली प्रचण्डबीच भेटवार्ता, अध्यादेश फिर्ता लिन सकारात्मक
काठमाडौं, बैशाख ११ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन सकारात्मक बनेका छन् । आज बालुवाटारमा अर्का अधयक्ष प्रचण्डसँगको भेटमा उनी अध्यादेश फिर्ता लिन सकारात्मक भएको उच्च स्रोतले बताएका छन् । ओलीले दलसम्बन्धी र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएकोमा त्यसको विरोध हुँदै आएको छ ।
प्रदेश १ मा दुई महिलासहित २८ सङ्क्रमित
विराटागर, बैशाख ११ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ । पछिल्लो कोभिड–१९ परीक्षणमा दुई महिलासहित पोजेटिभको सङ्ख्या २८ पुगेको प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना डेस्कले जनाएको छ । पोजेटिभ पुष्टि भएकामध्ये १६ नेपाली नागरिक र १२ जना भारतीय छन् । उनीहरुकोे उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केबाट थ्रोट स्वाब Read More…
यसकारण भयाे समाजवादी र राजपाबीच एकता, नयाँ पार्टीको नाम जनता समाजवादी
काठमाडौं, बैशाख ११ । राजनीतिक दल विभाजनका लागि बाटो खोल्ने गरी सरकारले अध्यादेश जारी गरेलगत्तै समाजवादीका असन्तुष्ट नेताहरू पार्टी छोड्ने तयारीमा थिए । बिहीबार बिहानसम्म पार्टीबाट नेताहरू अलग्गिने सूचना पाएपछि समाजवादी र राजपाले बुधबार राति करिब ११ बजे एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । एकीकृत पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ। झन्डा यसअघि समाजवादीले Read More…
कोरोना भाइरस: मृत्यु हुनेको संख्या १ लाख ८४ हजार नाघ्यो
काठमाडौं, बैशाख ११ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा १ लाख ८४ हजार २१७ जनाको मृत्यु भइसकेको छ । विश्वका २१० देशमा पुगेको कोरोना भाइरसबाट २५ लाख ५६ हजार ५१२ जना संक्रमित भएका छन् । विश्वव्यापीरुपमा एकै दिन कोरोनाका कारण बितेको २४ घण्टाको अवधिमा मात्रै ६ हजार Read More…
आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन
युवराज आचार्यझापा, बैशाख ११ । आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन। जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातिर्थ औंसी मनाइँदैछ। आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन मनाइन्छ । जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मानिन्छ । जीवित आमालाई Read More…






