अर्थ संघ \संस्था

कमल प्याव्सनले दियो राहात कोषलाई १ लाख ५० हजार

झापा, चैत २२ । कमल गाँउपालिका कार्यालयले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा विभिन्न संघ संस्थाको सहयोग आउन क्रम जारी छ । कमल गाँउपालिकाले १० लाख बढी रुपैयाँको राहत कोष स्थापना गरेको छ । राहात कोषमा कमल प्याबसन पनि सहयोग गरेको छ । राहात कोष कमल Read More…

अर्थ

समाजसेवी थापा भन्छन् – “राहतलाई लगनपछिको पोते बनाइनु हुँदैन ।”

झापा, चैत २२ । नेकपाका युवा नेता बालकृष्ण थापा नेतृत्वको एक टोलीले दैनिकी चलाउन धौ–धौ परेका निम्न वर्गीय परिवारलाई राहत सामग्री वितरण गरेको छ । कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै सरकारले आह्वान गरेको लकडाउनबाट जीवनयापनमा संकट झेलिरहेका ती परिवारलाई सो टोलीले राहत प्रदान गरेको हो । एक साताअघिदेखि राहत वितरणलाई अभियानका रुपमा अघि बढाएको युवा Read More…

संघ \संस्था

मेचीनगरद्वारा राहत वितरण सुरु, तीन दिन भित्र नगरका लक्षित सबैले पाउने

झापा, चैत २२ । मेचीनगर नगरपालिका कार्यलय इट्टाभट्टाले आफ्ना नगरका विपन्न तथा लक्षित बर्गलाई राहत वितरण सुरु गरेको छ । विकास निर्माणको काममा व्यस्त देखिने मेचीनगर प्रमुख तथा प्रतिनिधीहरु यतिबेला खाद्य सामाग्रीको अभावमा छटपटाइरहेका आफ्ना जनतालाई दैनिक 4उपभोग्य सामाग्रीहरु घरदैलोमा नै पुर्याउँने कार्यमा कम्मर कसेर लागि परेका छन् । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को Read More…

विचार

प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई खुला पत्र

झापा, सम्माननिय प्रधानमन्त्री ज्यू,नमस्कार, तथा कमरेड अध्यक्ष लाल सलाम!!! खास नलेखी नहुने त केहि थिएन तर बिश्वसंकटको यो घडीमा आएका बिभिन्न खबरले, कम्युनिस्ट कार्यकर्ताको नाताले सभ्य भाषामा नेतृत्वको आलोचना गर्न पाउने कम्युनिस्ट नियम अनुसार खबरदारी गर्ने प्रयत्न गर्दैछु। कमरेड, हिजो अस्तीको तेत्रो ठुलो शल्यक्रिया गरेर तङ्ग्रीनसकेको रोगी शरिर भ्रष्टलाई जोगाउन मात्र घिसारीरहनु पर्ने अवस्था किन Read More…

अर्थ

सहाराले दिन थाल्यो सदस्यलाई बिना ब्याज पाँच हजार सापटी

झापा, चैत २२ । झापाको सहारा नेपाल बचत ऋण सहकारी संस्थाले लकडाउनका बेला आपतविपतमा परेका विपन्न वर्गका आफ्ना सदस्यहरुलाई दुई महिनाका लागि पाँच हजार रुपैयाँ सापटी दिने भएको छ । संस्थाले चैत २१ गते देखि नै लागु हुने गरी संस्थाको सदस्य र संस्थाद्वारा सञ्चालित लघुवित्त परियोजनामा आवद्ध विपन्न परिवारलाई बिना ब्याज सापटी दिने ब्यवस्था मिलाईएको Read More…

समाचार

थप तीन जना कोरोना संक्रमित फेला, नेपालमा संक्रमितको संख्या ९ पुग्यो

काठमाडौं, चैत २२ । नेपालमा एकैसाथ तीनजनामा कोरोना संक्रमण भएको छ । कैलाली र कन्चनपुरमा थप तीनजनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार संक्रमितमध्ये एकजनामा स्थानीय संक्रमण पाइएको छ । अन्य दुईजना भने अन्य देशबाट आएका संक्रमित हुन् ।  मन्त्रालय स्रोतका अनुसार सातौँ संक्रमित धनगढीका चौथो संक्रमित ३४ Read More…

विश्व

बेलायत र अष्ट्रेलियाका प्रधानमन्त्रीहरुद्धारा चीनमाथि कारवाहीको माँग

काठमाडौं, चैत २२ । विश्वभर कोरोनाभाईरस फैलिएपछि शक्तिशाली राष्ट्रहरुले चीनलाई निशाना बनाउन थालेका छ । अमेरिकापछि अब बेलायत र अष्ट्रेलिया चीनविरुद्ध  आमुनेसामने उभिएको छ ।  कोरोनाभाईरसको उद्गमस्थलको रुपमा चर्चित चीनको ‘वेट मार्केट’ पुनः सुचारु भएपछि अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले गम्भिर आपत्ति जनाएका छन् । मोरिसनले चीनमाथि कारवाही गर्न संयुक्त राष्ट्रसंघसँग समेत माँग गरेका छन् । Read More…

संघ \संस्था

सहारा नेपालद्वारा कोरोना उपचार केन्द्रका लागि खाद्य सामग्री हस्तान्तरण

झापा, चैत २२ । कोरोना अस्पताल उपचार केन्द्रका बिरामी तथा स्वास्थ्यकर्मीहरुका लागि सहारा नेपालले ४ लाख मूल्य बराबरको खाद्य सामग्री हस्तान्तरण गरेको छ । कर्मचारी मानवीय कोषबाट सहाराका कर्मचारीहरुले खाद्य सामग्री र १ लाख ५१ हजार नगद प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका हुन् । खाद्य सामग्रीमा सय बोरा चामल, दाल दुई बोरा, Read More…

संघ \संस्था

सेवा क्षेत्रका क्वारेन्टाइनमा साहारा नेपालको सहयोग

झापा, चैत २२ । कोरोना भाइरसको आशंकामा सहारा नेपाल(साकोस) ले आफ्नो सेवा क्षेत्रमा रहेका विभिन्न क्वारेन्टाइनमा खाद्य सामाग्री वितरण गर्ने क्रममा शुक्रवार मेची नगरमा अतिआवश्यकीय खाद्य सामाग्री वितरण गरेको छ । मेची नगरको वडा नं.२ बाहुन्डाँगीस्थित मेची जागरण सामुदायिक माविमा रहेको क्वारेन्टाइनमा बसेका ३९ जनालाई सहारा नेपालले १५दिनकालागि पुग्ने खाद्य सामाग्री वितरण गरेको हो । Read More…

विश्व

कोरोनाको कहर: २०५ देशमा फैलिदा ५२ हजार बढीको मृत्यु

काठमाडौं, चैत २२ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस (कोविट–१९)का कारण अहिलेसम्म विश्वमा ५९ हजार १४० जनाको मृत्यु भइसकेको छ । विश्वमा २०५ देशमा पुगेको कोरोना भाइरसबाट १० लाख ९७ हजार ८१० जना संक्रमित भएका छन् । कोरोना संक्रमित २ लाख २८ हजार ४०५ जना उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किएका विश्य Read More…