काठमाडौं, जेठ २ । आज साँझ थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक विवरण जारी गर्दै आज साँझ थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ। जसमा पर्साका ४ जना, दाङका ३ जना , काठमाडौंका १ Read More…
Day: May 15, 2020
युवाले सुरु गरे ह्यस ट्याग अभियान
काठमाडौं, जेठ २ । नेपाली भु-भाग कालापानी-लिपुलेक-लिम्पियाधुरा भारतले गत कार्तिकमा आफ्नो राजनैतिक नक्सामा समावेश गरेको र मे ८, २०२० मा कालापानी देखि चीनको तिब्बत स्थित कैलाशमान शरोवर सम्म जोड्ने ८० किलोमीटर सड्कखन्ड निर्माण गरेको भन्दै युवाले भारतिय दादागिरी विरुद्ध सामाजिक सन्जालमा ह्यास ट्याग अभियान सुरु गरेका छ्न । अभियान्ता आरती लामा, प्रदीप थापा, प्रमिला लामा,प्रकाश Read More…
सांसद बानियाँद्वारा रंगशालाको शिलान्यास
झापा, जेठ २ । झापाको कचनकवल गाउँपालीकामा रंगशाला निर्माण हुने भएको छ । प्रदेश १ सरकारको एक स्थानिय तह एक रंगशाला कार्यक्रम अन्तर्गत निर्माण हुने लक्ष्मिरंगशालाको शुक्रबार आज प्रदेशसभा सदस्य बसन्त बानियाँ र गाउँपालीकाका अध्यक्ष अन्जार आलमले संयुक्त रुपमा शिलान्यास गर्नु भएको छ । कचनकवल गाउँपालीकाको वडा नम्बर ६ बालुबाडी र वडा नम्बर ७ बनियानीको Read More…
मेचीनगरले तीन सय बेडको क्वारेन्टाइन बनाउदैं
झापा, जेठ २ । मेचीनगर नगरपालिकाले ३०० जनालाई राख्ने गरि क्वारेन्टाइन बनाउने भएको छ । शुक्रवार मेचीनगर नगरपालिकको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा वताइएको हो । भारतका बिभिन्न स्थानबाट नेपाल भित्रिने नेपालीहरुलाई राख्नका लागि मेचीनगर नगरपालिकाले ३०० बेडको क्वारेन्टाइन बनाउन लागेको पत्रकार सम्मेलनमा जनकारी गराइएको छ । मेचीनगरले यसअघि ३ वटा क्वारेन्टाइन आदर्श मावि Read More…
पास लिएर पूर्वराजा काठमाडौँ फिर्ता
झापा, जेठ २ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट आज बिहान सवारी साधन पास लिएर काठमाडौँ फिर्ता हुनुभएको छ । कोभिड –१९ को रोकथामका लागि सरकारले चैत ११ गते बन्दाबन्दी लागू गर्नुअघिदेखि उहाँ झापामा रहनुभएको थियो । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल शाहसमेत पाँच जनाको Read More…
थप ९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २५८ पुग्यो
काठमाडौँ, जेठ २ । नेपालमा थप नौ जनामा कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २५८ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र भेरी अस्पतालमा गरिएको परीक्षणबाट सो पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थप पुष्टि भएकामा मकवानपुरमा एक र बाँकेमा ८ जना रहेका छन् । Read More…
कोरोना भाइरस: विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ३ हजार नाघ्यो
काठमाडौं, जेठ २ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा ३ लाख ३ हजार २४ जनाको मृत्यु भइसकेको छ । बितेको २४ घण्टामा ५ हजार २५९ जनाको मृत्यु भएको छ । विश्वका २१२ देशमा पुगेको कोरोना भाइरसबाट ४५ लाख १९ हजार ९५९ जना संक्रमित भएका छन् । बितेको Read More…





