झापा, जेठ ७ । मेचीनगर नगरपालिका वार्ड नं ५ मा घर भएका हाल रोजगारीको सिलसिलामा अष्ट्रेलीयामा बस्दै आएका डिल्ली पराजुलीले आफ्नो मातृभूमिलाई सम्झदै दुःखमा परेका आफ्नो वडाका विपन्न परिवारलाई खाद्यन्न सहयोग गरेका छन् । पराजुलीलेले हाल विश्वमा महामारीको रुपमा आएको कोरोना भाइरस कोबीड–१९ को संक्रमण बड़े सँगै नेपाल सरकारले गरेको लकडाउनले दैनिक ज्यालादारी, अतिविपन्न वर्गलाई Read More…
Day: May 20, 2020
थप ७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४३४ पुग्यो
विराटनगर, जेठ ७ । बुधबार साँझ थप ७ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित प्रदेश प्रयोगशालमा गरिएको परीक्षणमा झापाका ५ र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रयोगशालामा धनकुटाका १ र धरान १ गरी कुल ७ जनामा कोभिड-१९ पुष्टि भएको हो । योसँगै प्रदेश १ मा ६६ जनालाई कोभिड—१९ Read More…
नगर प्रमुख रानाद्वारा अर्जुनधारा–२ वडा कार्यालयको भवन शिलान्यास
झापा, जेठ ७ । अर्जुनधारा नगरपालिका वडा नम्बर २ को वडा भवन बन्ने भएको छ । बुधबार नगर प्रमुख हरिकुमार रानाले एक कार्यक्रमकाबिच वडा कार्यालयको भवनको शिल्यन्साय गरेका हुन् । साबिक खुदुनाबारीमा रहेको वडा कार्यालयको आफ्नै भवन बनाउन लागिएको वडाध्यक्ष रघु खनालले जानकारी दिए । ९४ लाखको लागतमा हाललाई दुई तलाको ८ कोठाको भवन निमार्ण Read More…
घुस बुझाउने कर्मचारी अख्तियारको फन्दामा
विराटनगर, जेठ ७ । आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश १ का कर्मचारीलाई घुस रकमबुझाउनखोज्ने जलश्रोत तथा सिचाँई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई बुधबार अख्तियारले प्रक्राउ गरेको छ । डिभिजन प्रमुखझाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रकम बुझाउन खोजेको थिए Read More…
झापामा पत्रकारहरुको कोरोना संक्रमण परिक्षणका लागि स्वाब संकलन
झापा, जेठ ७ । झापामा कोरोना भाइरसको संक्रमण तिब्र देखिन थालेपछि जिल्लामा क्रियाशील पत्रकारहरुको पीसीआर परिक्षणका लागि स्वाब संकलन सुरु भएको छ । आज (बधवार) झापाको विर्तामोड स्थित नेपाल पत्रकार महासंघको कार्यालयमा प्रदेश जनसंस्थ्य प्रयोगशाखा विराटनगरको प्राविधिक टोलीले स्वाब संकलन गरेको हो । महासंघको पहलमा सामाजिक विकास मन्त्रालयले पत्रकारहरुको स्वाब संकलन गरेको नेपाल पत्रकार महासंघ Read More…
झापामा थप ५ जनामा कोरोना संक्रमण
झापा, जेठ ७ । झापामा बुधबार थप ५ जना कोरोना संक्रमित भेटिएका छन् । झापा कचनाकवलका ५ जनालाई पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो । विराटनगर स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ल्यावमा परीक्षण पछि उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो । मंगलवार मात्र सोही स्थानबाट ९ जना संक्रमित विराटनगर स्थित कोरोना उपचार केन्द्रमा ल्याइएको कोशी अस्पताल कोरोना उपचार Read More…
भारतले मिचेको नेपाली भूमी समेटेर जारी भयो नेपालको राजनैतिक नक्सा
काठमाडौं, जेठ ७ । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गरेकी हुन् । गत जेठ ५ गते बसेको मन्त्रीपरिषद्को बैठकबाट नेपालको ती भूभाग समेटिएको नक्सा पारित गरिएको थियो । बैठकले लिपुलेक, लिक्पियाधुरा र कालापानी समेटिएको नक्सा Read More…
प्रहरीमाथि हातपात गर्ने वडाध्यक्षका छोरासहित दुई पक्राउ
मेलम्ची, जेठ ७ । प्रहरीमाथि हातपात गरेपछि वडाध्यक्षका छोरासहित दुई जना पक्राउ परेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कका अध्यक्ष रामबहादुर लामाका छोरा २८ वर्षीय आकाश लामा र सोही ठाउँ बस्ने २४ वर्षीय वकिल परियार रहेका छन् । उनीहरुलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको हो । लामा गाउँकै स्वास्थ्यचौकीमा अहेवका रूपमा कार्यरत छन् । लकडाउनको Read More…
बुबाको हत्या गर्ने छोरी पक्राउ
इलाम, जेठ ७ । इलाममा सोमबार राति आफ्नै बुबाको हत्या गरी फरार भएकी एक युवतीलाई प्रहरीने पक्राउ गरेको छ । इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको हत्या गरी फरार भएकी थिइन् । ५२ वर्षीय बुबा फुलबहादुरलाई सोमबार राति हत्या गरी फरार रहेकी २५ वर्षीया छोरीलाई नजिकैको जङ्गलबाट प्रहरीले पक्राउ गरेको हो । Read More…








