स्वास्थ्य

थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १२ हजार ३०९ पुग्यो

काठमाडौं, असार १३ । नेपालमा शनिबार थप ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार अब संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।  उनका अनुसार नेपालका ७७ जिल्लामै कोरोना संक्रमित देखिएका छन्। रसुवामा पनि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।रसुवाका संक्रमितमा ८ महिला Read More…

संघ \संस्था

प्रेस क्लब मेचीनगर संयोजकमा पौडेल

झापा, असार १३ । मेचीनगरमा क्रियाशील पत्रकारहरु अब एक भएर अघि बढ्ने भएका छन् । मेचीनगरमा सञ्चालित दुईवटा संस्था मेची बोर्डर जर्नानिस्ट एसोसिएसन नेपाल र प्रेस क्लब मेचीनगरलाई एउटा साझा संस्था बनाउने सहमति भएको छ । आज काँकरभिट्टा खानेपानी संस्थाको कार्यालयमा भएको एकीकरण सभामा नयाँ पुस्ताका पत्रकारलाई समेट्दै प्रेस क्लब मेचीनगर बनाउने ऐतिहासिक सहमति भएको Read More…

खेलकुद

महिला विश्वकप फुटबल २०२३ अस्ट्रेलिया र न्यूजिल्याण्डमा आयोजना हुने

काठमाडौं, असार १३ । फिफा महिला विश्वकप २०२३ अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । फिफा काउन्सिलको बिहीबार बसेको बैठकले सन् २०२३ को महिला विश्वकप अस्ट्रेलिया र न्यूजिल्याण्डलाई आयोजनाको जिम्मा दिएको हो । न्यूजिल्याण्ड र अस्ट्रेलिया फुटबल संघहरुले संयुक्त आयोजनाका लागि फिफा सामु प्रस्ताव गरेका थिए । काउन्सिलका ३५ भोटरको निर्णयक भोटमार्फत् Read More…

राजनीति

नेकपा स्थायी कमिटी बैठक: सीमा अतिक्रमणको विषय प्राथमिकतामा

काठमाडौँ असार १३  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटीको बैठकमा सरकारले जारी गरेको नयाँ नक्सा र सीमा समस्याका बारेमा शुक्रबार नेताहरूले धारणा राख्नुभएको छ । उहाँहरूले नेपाल–भारतबीच देखिएको सीमा समस्या कूटनीतिक माध्यम प्रयोग गरी वार्ता र छलफलबाट समाधान गर्न पनि पार्टी तथा सरकारलाई सुझाव दिनुभएको छ । सो बैठकमा नेपालले वार्ता र छलफलबाट सीमा विवाद Read More…