विविध

मेरो लागि पुजा र आचल एक रथका दुई पाङ्ग्रा : पल शाह

हरि प्रसाद दाहाल (दिनेश)काठमाडौं, साउन ४ । अभिनेता पल शाह यत्तिखेर एकदमै ब्यस्त छन् । लकडाउनले केही महिना रोकिएका उनी अहिले भने पुरानै ट्र्याकमा फर्किसकेका छन । उनलाइ म्युजिक भिडियोको राजा समेत भन्ने गरिन्छ । फिल्मी दुनियाँमा त्यति धेरै सफल हुन नसकिरहेका उनी म्युजिक भोडियोमा भने पहिलो रोजाइ नै हुन् उनलाइ लिएर भिडियो बनाउन सके Read More…

स्वास्थ्य

मेचीनगरका थप १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४९ पुग्यो

मेचीनगर, साउन ४ । झापाको मेचीनगरमा आज थप १ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । यो संगै मेचीनगरमा संक्रमित हुनेको संख्या ४९ पुगेको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले दिएको जानकारी अनुसार मेचीनगर वडा नं १ का २१ बर्षीय पुरुषमा संक्रमण देखिएको हो । संक्रमित भारतबाट आएर Read More…

स्वास्थ्य

थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १७ हजार ६५८ पुग्यो

काठमाडौं, साउन ४ । बितेको २४ घण्टामा नेपालमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ । ५ हजार ९२३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १४७ जनाको परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका Read More…

समाचार

भारतीयको ज्यादतीले सिमा नाघ्यो, सशस्त्र प्रहरीमाथि पनि आक्रमण, ४ राउण्ड हवाई फायर

झापा, साउन ४ । भारतीयहरुले नेपाल र नेपालीमाथि ज्यादती गर्दै आएको नौलो होइन । तर, पछिल्लो समयमा भारतीयहरुको ज्यादती बढ्दै गएको छ । नेपाली नागरिकहरुमाथि ज्यादती गर्दै आएका भारतीयहरुले नेपालका सुरक्षाकर्मीमाथि पनि आक्रमणको प्रयास गरेका छन् । झापाको गौरीगञ्ज गाउँपालिकासँग सीमा जोडिएको नेपाल–भारत सीमावर्ती क्षेत्रमा घरेलु हतियारसहित आएको भारतीयको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको हो Read More…

संघ \संस्था

भोलिदेखि सार्वजनिक यातायात चलाउने तयारी

काठमाडौं, साउन ४ । व्यवसायीहरु सोमबार (भोली) देखि सार्वजनिक यातायात सञ्चालन गर्न तयार भएका छन् । सरकारले असार २६ गतेबाट काठमाडौं उपत्यकामा तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सिट क्षमताको आधा यात्रु राखेर सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेपनि व्यवसायी मानेका थिएनन् । मौद्रिक नीतिले उनीहरुको अधिकांश माग सम्बोधन गरेपछि यातायात व्यवसायीहरु गाडी चलाउन सहमत Read More…

विविध

देशका विभिन्न भेगमा केही दिन भीषण वर्षा हुने

काठमाडौँ, साउन ४ । देशका विभिन्न भेगमा केही दिन भीषण वर्षा हुने सम्भावना रहेको छ । मनसुन सक्रिय रहँदै आइतबारदेखि चार दिन देशका विभिन्न भेगमा भीषण वर्षा हुने भएको छ । यतिबेला न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर अवस्थित छ । साउन ४ देखि ७ गतेसम्म न्यून चापीय रेखा नेपालको तराई भूभागमा आउने भएकाले चार Read More…

समाचार

ट्र्याक्टर दुर्घटना हुँदा सातको मृत्यु

काठमाडौं, साउन ४ । प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको थियो । स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए । उनका अनुसार Read More…