काठमाडौं, साउन ५ । अख्तियार दुरुपयोग अनुसनधान आयोगले प्रमुख प्रशासकीय अधिकृत र ओभरसियरलाई घुस रकम लिँदालिँदै नियन्त्रणमा लिइएको छ । अख्तियारले ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद जैशी र ओभरसियर किशोर मोक्तानलाई नियन्त्रणमा लिएको छ । प्रमुख कार्यकारी अधिकृत जैशी र ओभरसियर मोक्तानलाई सेवाग्राहीसँग १ लाख ५० हजार घुस रकम लिँदालिँदै नियन्त्रणमा लिइएको अख्तियारका Read More…
Month: July 2020
कविताः हिमाल
प्रितिका सुबेदी (कमल गाउँपालिका, झापा) यो मेरो मन हिमाल चुली डुलेर आएको प्रकृति शान्त स्वर्गको झल्को यहीँ छ पाएको लालुमा पाते फूलेका फूल डाँफे छ नाचेको दाँतको सोभा देखाई हाम्रो हिमाल हाँसेको शीरमा सफा चाँदिको ओडने ओडेर रहेकि घामको राप तापले होला पग्लेर बहेकी सबैमा उच्च बनेर जाने सन्देश दिएकी तिमीले सदा सफा र स्वच्छ Read More…
मनसुनी वायु सक्रिय रहँदा अधिकांश स्थानमा रातिदेखि लगातार वर्षा
काठमाडौं, साउन ५ । मनसुनी वायु सक्रिय रहँदा रातिदेखि मुलुकका अधिकांश स्थानमा लागातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार रातिदेखि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । एकाध ठाउँमा भने भारी वर्षा पनि मापन गरिएको छ । आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, Read More…
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, नेपाल समूहका नेतालाई मन्त्रिमण्डलमा सहभागी गराउने संकेत
काठमाडौं, साउन ५ । प्रधानमन्त्री केपी शर्मा अोलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री अोलीले सोमबार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । आज बस्ने बैठकमा केही महत्वपूर्ण निर्णय हुनसक्ने स्रोतले जानाएको छ । यसअघि अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रीमण्डल पुर्नगठन गर्ने सहमति गरेका थिए । प्रधानमन्त्रीले असन्तुष्ट रहेका नेता माधव नेपाल Read More…
मेरो लागि पुजा र आचल एक रथका दुई पाङ्ग्रा : पल शाह
हरि प्रसाद दाहाल (दिनेश)काठमाडौं, साउन ४ । अभिनेता पल शाह यत्तिखेर एकदमै ब्यस्त छन् । लकडाउनले केही महिना रोकिएका उनी अहिले भने पुरानै ट्र्याकमा फर्किसकेका छन । उनलाइ म्युजिक भिडियोको राजा समेत भन्ने गरिन्छ । फिल्मी दुनियाँमा त्यति धेरै सफल हुन नसकिरहेका उनी म्युजिक भोडियोमा भने पहिलो रोजाइ नै हुन् उनलाइ लिएर भिडियो बनाउन सके Read More…
मेचीनगरका थप १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४९ पुग्यो
मेचीनगर, साउन ४ । झापाको मेचीनगरमा आज थप १ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । यो संगै मेचीनगरमा संक्रमित हुनेको संख्या ४९ पुगेको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले दिएको जानकारी अनुसार मेचीनगर वडा नं १ का २१ बर्षीय पुरुषमा संक्रमण देखिएको हो । संक्रमित भारतबाट आएर Read More…
थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १७ हजार ६५८ पुग्यो
काठमाडौं, साउन ४ । बितेको २४ घण्टामा नेपालमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ । ५ हजार ९२३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १४७ जनाको परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका Read More…
भारतीयको ज्यादतीले सिमा नाघ्यो, सशस्त्र प्रहरीमाथि पनि आक्रमण, ४ राउण्ड हवाई फायर
झापा, साउन ४ । भारतीयहरुले नेपाल र नेपालीमाथि ज्यादती गर्दै आएको नौलो होइन । तर, पछिल्लो समयमा भारतीयहरुको ज्यादती बढ्दै गएको छ । नेपाली नागरिकहरुमाथि ज्यादती गर्दै आएका भारतीयहरुले नेपालका सुरक्षाकर्मीमाथि पनि आक्रमणको प्रयास गरेका छन् । झापाको गौरीगञ्ज गाउँपालिकासँग सीमा जोडिएको नेपाल–भारत सीमावर्ती क्षेत्रमा घरेलु हतियारसहित आएको भारतीयको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको हो Read More…
भोलिदेखि सार्वजनिक यातायात चलाउने तयारी
काठमाडौं, साउन ४ । व्यवसायीहरु सोमबार (भोली) देखि सार्वजनिक यातायात सञ्चालन गर्न तयार भएका छन् । सरकारले असार २६ गतेबाट काठमाडौं उपत्यकामा तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सिट क्षमताको आधा यात्रु राखेर सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेपनि व्यवसायी मानेका थिएनन् । मौद्रिक नीतिले उनीहरुको अधिकांश माग सम्बोधन गरेपछि यातायात व्यवसायीहरु गाडी चलाउन सहमत Read More…
देशका विभिन्न भेगमा केही दिन भीषण वर्षा हुने
काठमाडौँ, साउन ४ । देशका विभिन्न भेगमा केही दिन भीषण वर्षा हुने सम्भावना रहेको छ । मनसुन सक्रिय रहँदै आइतबारदेखि चार दिन देशका विभिन्न भेगमा भीषण वर्षा हुने भएको छ । यतिबेला न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर अवस्थित छ । साउन ४ देखि ७ गतेसम्म न्यून चापीय रेखा नेपालको तराई भूभागमा आउने भएकाले चार Read More…









