काठमाडौं, साउन २ । नेपालमा शुक्रबार थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ८७१ रहेको छ । पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ४ हजार ६८८ जनाको परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता Read More…
Month: July 2020
नेकपाको स्थायी समिति बैठक आइतबारसम्मका लागि स्थगित
काठमाडौ, साउन २ । आन्तरिक बिवादमा भुमरीमा परेर संकट तर्फ उन्मुख हुदै गएको सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक साउन ४ गते आइतबार सम्मकालागि स्थगित भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने माग गर्दै आएका अर्का अध्यक्ष तथा बरिष्ठ नेता माधवकुमार नेपाल समुहले अडान नछोडेपछि पार्टी भित्र अहिले Read More…
धरानमा उपचाररत कोरोना संक्रमित बिरामीको मृत्यु
धरान, साउन २ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण बिहिबार मृत्यु भएको हो । प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । यससँगै नेपालभर कोरोनाबाट मृत्यु हुने Read More…
गाडी किन्ने बजेटबाट कनकाईका मेयरले खोले प्राविधिक कलेज, आफू चढ्छन् साइकल
झापा, साउन २ । मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ। गत आर्थिक वर्ष २०७६/७७ मा कनकाई नगरसभाले नगरपालिकाको प्रमुख चढ्नका लागि ६० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो तर नगरप्रमुख राजेन्द्र पोखरेलले लाखौँ खर्चेर आफ्ना लागि Read More…
रियल म्याड्रिडलाई ३४ औं स्पेनिस ला लिगाको उपाधि, बार्सिलोनाको भने हार
काठमाडौँ, साउन २ । स्पेनिस क्लब रियल म्याड्रिड क्लबको इतिहासमै ३४ औं पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ । बिहीबार राति भएको खेलमा भिल्लारियललाई रियल म्याड्रिडले आफ्नो घरेलु मैदान (इस्टेडियो अल्फ्रेडो डी स्टेफानोमा) २–१ गोल अन्तरले पराजित गर्दै रियलले एक खेल अगाबै लिगको उपाधि जितेको हो । रियललाई जिताउन करिम बेन्जेमा नायक बने दुवै Read More…
तस्कर र प्रहरीबीच सुनसरीमा गोली हानाहान, दुई जना घाइते
सुनसरी, साउन २ । सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गएराति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ । गोलाबारीमा परी दुई जना तस्कर घाइते भएका छन् भने अन्य तीन जना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते हुनेमा देवानगन्ज–२ का राजेश यादव र ३ का Read More…
इलाममा थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि
नरेन इलामेलीइलाम, साउन १ । इलाममा बिहिबार थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । बिहीबार संक्रमण पुष्टि भएका सबै इलाम नगरपालिकाका रहेका छन् । इलाम नगरपालिका ८ का एक जना, इलाम नगरपालिका १० का तीन जना र इलाम नगरपालिका ७ का २ जनामा कोरोनाको संक्रमण पुष्टि भएको इलाम स्वास्थ्य कार्यालयका कोरोना फोकल Read More…
पछिल्लो २४ घण्टामा थपिए १६७ जना काेराेना संक्रमित
काठमाडौं, साउन १ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियािमत पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार देशभरका २७ वटा प्रयोगशालामा चार हजार ९ सय ४१ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा १ सय ६७ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा Read More…
रियल मड्रिड स्पेनिस ला लिगाको उपाधि नजिक, आजको खेलबाट उपाधिको छिनोफानो हुनसक्ने सम्भावना ।
बिकास घिमिरे काठमाडौँ, साउन १ । स्पेनिस ला लिगाको उपाधि आजै छिनोफानो हुनसक्ने सम्भावना छ । आज उपाधिभन्दा एक कदम पछि रहेको रियल मड्रिडले भिल्लारियलसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयानुसार राति १२ः४५ बजेबाट सुरु हुने उक्त खेल आफ्नो प्रशिक्षण मैदान इस्टेडियो अल्फ्रेडो डी स्टेफानोमा रियलले भिल्लारियलसँग प्रतिस्पर्धा गर्न लागेको हो ।उक्त खेलमा जित निकालेमा रियलले Read More…
कतार विश्वकप फुटबलको मिति सार्वजनिक, नोभेम्बर २१ बाट सुरु हुने
काठमाडौं, साउन १ । कतारमा हुने विश्वकप फुटबल २०२२ को मिति सार्वजनिक गरिएको छ । फिफा विश्वकप कतारले बुधबार खेल तालिका सार्वजनिक गर्दै २१ नोभेम्बरबाट विश्वकप सुरु हुने जनाएको छ । कतार विश्वकपको उद्घाटन २१ नोभेम्बरमा अल बायत रंगशालमा हुनेछ । यो रंगशालाको दर्शक क्षमता ६० हजार रहेको छ । यसैगरी विश्वकपको फाइनल खेल ८० Read More…








