खेलकुद

सिरी ‘ए’ मा लिग लिडर युभेन्टस सासुलोसगँ बराबरीमा रोकियो

काठमाडौँ, साउन १। इटालियन सिरी ‘ए’मा बुधबार राति भएको खेलमा लिग लिडर युभेन्टस सासुलो सँग बराबरीमा रोकिएको छ । सासुलोको मैदानमा भएको खेलमा युभेन्टसले सुरुआती अग्रता बनाएको थियो । खेलको ५ औँ मिनेटमा डेनिलोले गोल गर्दै युभेन्टसलाइै अग्रता दिलाएका थिए । त्यस्तै खेलको १२ औं मिनेटमा गोन्जालो हिगुइनले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । Read More…

शिक्षा

आजदेखि अनलाइन कक्षा बन्द

काठमाडौं, साउन १ । निजी विद्यालयले आजबाट अनलाइन कक्षा बन्द गरेका छन्। निजी विद्यालय सञ्चालकहरुको संगठन प्याब्सन र एनप्याब्सनले गरेको निर्णयअनुसार अनलाइन कक्षा बन्द गरेका हुन्। अनलाइन कक्षा नहुने एसएमएस हिजो नै अभिभावकको मोबाइलमा आइसकेको छ। त्यसैगरी विद्यालयका शिक्षक तथा कर्मचारीलाई बेतलवी घर बिदा दिने निर्णयसमेत निजी विद्यालयले गरेका छन्। अनलाइन कक्षा चलाएबापत शुल्क उठाउन Read More…

कला

आज साउने सङ्क्रान्ति मनाइँदै

काठमाडौं, साउन १ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायन शुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ । Read More…

विचार

“आग्रह”

मेचीनगर, असार ३१ । म मानवलाइ के को उपनाम दिउँ ? के हो यो मानव ? सरल अर्थ मा भन्नु पर्दा मानव प्राणी हो । कुन जात को प्राणी हो भनेर छुट्टाउन गाह्रो छ। भैगो मानव जनाबर हो । म आफै पनि संकोच मा छु जनावर भनौं भने स्वरुप मान्छेको जस्तो छ, होइन भनौ भने Read More…

विविध

मोटरसाइकल र सीसीटिभी तोडफोड गर्ने २ जना पक्राउ

नरेन इलामेलीइलाम, असार ३१ । इलाममा पार्किङ गरी राखेको मोटरसाइकल र सीसीटिभी तोडफोड गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका ७ मालापथका १९ बर्षिय पारुहाङ देवान र सोही स्थान बस्ने १९ बर्षिय आकाश परियार रहेका छन् । देवान र परियारले गएको सोमबार राती इलाम नगरपालिका ७ स्थित चोकबजार तथा विभिन्न Read More…

खेलकुद

खेलाडीहरु देशको गहना हुन्, उनिहरुले देशको प्रतिष्ठासंगै इज्जत र शान बढाएका छन्: मुख्यमन्त्री राई

विराटनगर, असार ३१ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रलाई प्रदेश १ सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ । खेलकुद क्षेत्र नयाँ ढंगले अगाडि बढेको छ, मुख्यमन्त्री राईले भन्नुभयो हामीले प्रदेशमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिएका छौं । तेह«ौ दक्षिण एशियाली खेलकुद (साग) मा पदक विजेता प्रदेश नं १ का खेलाडीहरुको Read More…

स्वास्थ्य

नेपालमा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ३१ । नेपालमा थप ११६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र गरिएको परीक्षणमा काठमाडौंका सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६९७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । Read More…

विविध

दिपाश्री निरौलालाई क्षमा दिन राजेश हमालको आग्रह

हरि प्रसाद दाहाल (दिनेश)काठमाडौं, असार ३१। महानायक राजेश हमालले यत्ती भनिदिदा पनि अझै यो विवाद सेलाउने मोडमा छदै छैन आम दर्शक, कलाकार, निर्देशक र प्रोड्युसर यहि विवादको बारेमा आफ्नो मत राख्ने होड मै ब्यस्त छन । कोहि बास्तबिकता बोल्न आइरहेका छन भने कोहि यो विवाद सङ जोडेर कुरा गर्दा चर्चा पाइने लोभले पनि अन्तरबार्ता दिन Read More…

अर्थ

सांसद कार्कीको पहलमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ६६२ वटा घर बन्दै

झापा, असार ३० । संघिय सांसद राम कार्की (पार्थ)को पहलमा झापा क्षेत्र नम्बर १ निर्वाचन क्षेत्रमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ६६२ वटा घर बन्ने भएको छ । जस अन्तर्गत भद्रपुर नगरपालिका वडा नम्बर ९ र १० मा २०६ वटा घर बन्ने भएको छ । त्यसै गरेर बुद्धशान्ति गाँउपालिका वडा नम्बर ४,५,६ र ७ मा Read More…

साहित्य

कविताः डर

रूबिना बिस्ट (कमल गाउँपालिका, झापा) आजभोली यी पाउ छैनन् ठेगानामा,छैनन् गन्तव्य छैनन् यी ओठमा मुस्कान बोलीमा लवज छैन अनुहारमा चमक छैनहिँड्छु नि सपना बोकी तर के गर्नु हिड्नुको औचित्यै छैन, आज पनि त उसैगरी म रबर बन्न खोज्छुतिमी फलाम बन्न खोज्छौ,खोज्छौ ,बन्न काडेतार अनायासै काडारूपी नजरले घोच्छौ मलाई घोच्छौ त्यसै त्यसै जताततै । । । Read More…