काठमाडौं, असार ३० । सत्तारुढ नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीच ६ दिनपछि भएको भेटवार्ता बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करीब १ घण्टासम्म चलेको छलफलबाट भोलि पुन: बसेर सहमतिको सम्भावनाको खोजी गर्ने सहमति भएको जनाइएको छ । दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार दुई अध्यक्षबीच २४ असारयता Read More…
Month: July 2020
म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो, गुमायो शीर्ष तीनमा उक्लिने अवसर
काठमाडौं, असार ३० । इंग्लिस प्रिमियर लिगअन्तर्गत युनाइटेड साउथह्याम्पटनसँग २–२ गोलको बराबरीमा रोकिदै अंक बाढेको छ । इन्ज्युरी समयमा माइकल ओवाफेमीले गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको दौडमा रहेको म्यानचेस्टर युनाइटेड जितबाट वञ्चित बनेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा सोमबार राति भएको खेलमा युनाइटेड स्टुआर्ट आम्सट्रोङको गोलबाट खेलको १२औं मिनेटमा पछि परेको थियो । Read More…
फ्रान्सका फर्लान्ड मेन्डी र करीम बेन्जेमा चम्कदा रियलको लगातार नवौं जित उपाधि नजिक
काठमाडौं, असार ३० । स्पेनिस ला लिगा अन्तर्गत शीर्षस्थानमा रहेको रियल म्याड्रिडले ग्रानडालाई २–१ ले पराजित गरेको छ । रियले लिगमा यो लगातार नवौं जित दर्ता गरेको छ । खेलको दशौं मिनेटमा नै पाहुना टोली रियल म्याड्रिडले अग्रता लिएको थियो । फर्लान्ड मेन्डिले एकल प्रयासमा ६ यार्ड बक्सको बायाँ भागबाट पहिलो बारमा गरेको शक्तिशाली प्रहार Read More…
मेचीनगरबाट शुरु भयो विचार मञ्च डटकम
मेचीनगर, असार २९ । मेचीनगरबाट बिचारमञ्च डटकम अनलाइन सोमबारदेखि सञ्चालनमा आएको छ । पत्रकार सन्तोष आचार्य सम्पादक प्रकाशक रहेको अनलाइनको मेचीनगरका पुराना पत्रकार जि एन शर्माले कम्प्युटर मार्फत डोमिन क्लिक गरेर उद्घाटन गरेका हुन् । पत्रकार आचार्य लामो समयदेखि पत्रकारितामा सक्रिय छन् । कार्यक्रममा नेकपा मेचीनगरका अध्यक्ष माधब अर्याल, नेपाली काँग्रेस मेचीनगरका सभापति इन्द्रबहादुर बुढाथोकी, Read More…
नेपाली चलचित्र क्षेत्र दिनप्रतिदिन खच्किदो मोड मा !!
हरि प्रसाद दाहाल(दिनेश) काठमाडौं, असार २९ । भुवन केसी र साम्राग्यी राज्य लक्ष्मी शाह को विवाद यत्तिखेर दिन प्रतिदिन बढिरहेको छ, साम्राग्य्यी को इन्स्टाग्राम बाट सुरु भएको यो विवाद यत्तिखेर (केजि) हुँदै (टन) पुगिसकेको छ, अभिनेता केसि ले संघ मा निवेदन नै दिन भ्याइसकेका छन भने संघ ले यो मुद्दा लाई आपसी सहमति मा मिलाउने Read More…
कोरोनाको संक्रमण घटेको कि लुकाइएको ?
बविता थापा (सन्ध्या)पाल्पा, असार २९ । क्षमा प्राथी छु समाचारमा जे तथ्य देखे जे हो त्यसैमा आधारित भएर लेख लेख्न खोजेकि छु । हामीले सुन्दै आएका छौ, नेपालमा दिनप्रतिदिन कोरोना सङ्क्रमित बिरामीको संख्या बढेको छ तर केही दिन यता सङ्क्रमित बिरामीको संख्या एक्कासी घटेको छ यो समाचारले हामी सबै अचम्मित छौ के साच्चै बिरामीको संख्या Read More…
थप १४४ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १६ हजार ९४५ पुग्यो
काठमाडौं, असार २९ । नेपालमा आज (सोमवार) थप १४४ जनामा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ९४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । Read More…
आज २०७औँ भानुजयन्ती
काठमाडौ, असार २९ । आदिकवि भानुभक्त आचार्यको आज २०७औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत् एकिकरण गरेको बताइन्छ । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश Read More…
इलामको चियाबारी (फोटोफिचर)
नरेन इलामेली इलाम, असार २९ । चियाका लागि प्रसिद्ध जिल्ला हो इलाम, जहाँ वि. सं १९२० बाट चिया खेतीको सुरुवात भएको इतिहास पाइन्छ । वि. सं १९२० मा इलामका तत्कालिन बडाहाकिम गजराजसिंह थापाले चीनबाट उपहार स्वरुप प्राप्त गरेको चियाका बिरवा इलाममा रोपेपछि चिया खेती सुर भएको मानिन्छ । समय बित्दै जाँदा इलामका अधिकांश क्षेत्रहरुमा चिया Read More…
अब एनएमसी चारआली कार्यालय र कोप–सप आफ्नै भवनमा
मेचीनगर, असार २८ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको चारआली कार्यालय आजदेखि आफ्नै भवनमा स्थानान्तरण गरिएको छ । योसँगै संस्थाको चौथो व्यवसाय एनएमसी कोप–सपको चारआली आउटलेट पनि आजैदेखि सञ्चालनमा ल्याइएको छ । आज बिहान ८ बजे पञ्चेबाजा र पञ्चकन्यालाई अगाडि लगाई गुरु पुरोहितहरुले स्वस्तीवाचन गर्दै पुरानो कार्यालयबाट नयाँ कार्यालयसम्म दियो कलशसहित पदयात्रा गरेर Read More…










