झापा, साउन १८ । कोरोना भाइरस कोभिड–१९ को संक्रमण समुदाय स्तरमा फैलिदै गएसँगै झापाको बिर्तामोड नगरपालिका बिर्तामोड नगरपालिकाले नगर क्षेत्रमा बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गरेको छ । आज राती १२ बजेदेखि लागु हुने गरी लकडाउनको गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । बिर्तामोडमा समेत कोरोना संक्रमणको जोखिम बढेपछि लकडाउन गर्ने निर्णय गरेको नगर प्रमुख ध्रुव Read More…
Day: August 2, 2020
थप २४६ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु
काठमाडौं, साउन १८ । नेपालमा थप २४६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ४ सय ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या १४ हजार ६ सय ३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १११ जना कोरोना Read More…
झलनाथ खनाल, सुवास नेम्वाङसहित ओली–दाहाल बीच भेटवार्ता
काठमाडौं, साउन १८ । बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीचको बार्ता बालुवाटारमा जारी छ। बिहान दश बजेतिर बैठक शुरु भएको बालुवाटार स्रोतले जनाएको छ। प्रधानमन्त्री एवम् अध्यक्ष ओलीसँग भेटवार्ता गर्न दाहाल र खनाल बालुवाटार पुगेका हुन्। १३ Read More…
कुटपिटबाट एक युवकको मृत्यु, १४ युवा पक्राउ
काठमाडौं, साउन १८ । जिल्ला प्रहरी कार्यालय रोल्पाले। रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल बस्नेत, प्रकाश बुढा, ठगेन्द्र बुढा, प्रेम बुढा, तिलबहादुर चलाउने र हीराबहादुर बुढाथोकी Read More…
अर्जुनधारामा २२ गतेसम्म लकडाउन
झापा, साउन १८ । झापाको अर्जुनधारा नगरपालिकाले ५ दिनका लागि नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) को शनिबार आकस्मिक बैठक बसी साउन १८ गते बिहान ५ बजे देखि २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । नगरपालिकाको सभाकक्षमा बसेको बैठकले नगरमा कन्ट्याक ट्रेसिङ गर्न सहज होस् भन्नका Read More…
चेल्सीलाई पराजित गर्दै आर्सनलले जित्यो एफए कपको उपाधि
काठमाडौं, साउन १८ । आर्सनलले १४औँ पटक इंग्लिस एफए कप फुटबलको उपाधि जितेको छ । वेम्बलीमा शनिबार राति भएको फाइनल खेलमा पेरिक एम्रकी आबुमियाङको २ गोल मद्दतमा आर्सनलले चेल्सीलाई २–१ गोल अन्तरले पराजित गर्दै १४औँ पटक उपाधि जितेको हो । १० खेलाडीमा सीमित चेल्सीका लागि क्रिस्टियन पुलिसिचले एक गोल फर्काएका थिए । निकै रोमान्चक र Read More…






