संघ \संस्था स्वास्थ्य

मेचीनगरको ९ र १० वडा भोलिदेखि अनिश्चतकालिन लकडाउन

मेचीनगर, साउन २३ । झापाको मेचीनगर नगरपालिकामा पहिलो पटक समुदायस्तरमा कोरोना संक्रमण पुष्टी भएसंगै ९ र १० वडामा भोलिदेखि अनिश्चतकालको लागि लकडाउन हुने भएको छ । कोरोना संक्रमण नियन्त्रण कार्यदलका संयोजक विमल आचार्यको अध्यक्षतामा शुक्रबार बसेको छलफलले वडा नं.९ र १० मा रहेका सवै प्रकारका उद्योग व्यवसाय, होटल, पसल वन्द रहने, डेरी, खाद्यन्न र सव्जी Read More…

स्वास्थ्य

मेचीनगरमा पहिलो पटक समुदायमा कोरोना संक्रमण पुष्टी

मेचीनगर, साउन २३ । झापाको मेचीनगर नगरपालिकामा पहिलो पटक समुदायस्तरमा कोरोना संक्रमण पुष्टी भएको छ । मेचीनगर वडा नंं १० धुलाबारी बजारका १५ बर्षिय युवामा कोरोना संक्रमण पुष्टी भएको हो । मेचीनगर–१० को धुलाबारी स्थित टाउन हलमा साउन १८ गते समुदायको स्वाबको नमुना संकलन गरिएको थियो । त्यसबेला धुलाबारी क्षेत्रका ८४ जनाको स्वाबको नमुना संकलन Read More…

स्वास्थ्य

शुक्रबार थपिए ४ सय ६४ जना कोरोना संक्रमित

काठमाडौं, साउन २३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २२ हजार ३ सय ६४ पुगेको जानकारी दिए । सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ३० पुगेको छ । पछिल्लो २४ घण्टामा Read More…

अर्थ

सरकारी रकम श्रीमती र भतिजको खातामा जम्मा गर्ने लेखापालसहित ४ जना पक्राउ

रुकुमपश्चिम, साउन २३ । सरकारी रकम आफ्नो, श्रीमती र भतिजाको खातामा जम्मा गर्ने एक गाउँपालिकाका लेखापालसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, लेखा सहयोगी तथा लेखापालका सहोदर भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भीमसेन रहेका छन् । बाहिरबाट ताला लगाई अनावश्यकरूपमा कागजात मिलाउँदै गरेको जानकारी पाएपछि Read More…

राजनीति

कांग्रेसले नयाँ क्रियाशील सदस्यता शतप्रतिशत बढाउने

काठमाडौं, साउन २३ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता शतप्रतिशत बढाउने भएको छ। बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले नयाँ क्रियाशील सदस्यता बढाउने अनौपचारिक सहमति भएको कांग्रेसका एक नेताले जानकारी दिए । देशभर नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम चलिरहेका बेला कांग्रेसका शीर्ष नेताले सदस्यता दोब्बर बनाउने सहमति गरेका हुन्। अहिले कांग्रेसमा करिब पाँच लाख Read More…