दिनेश दाहालकाठमाडौं, साउन २५ । नायिका पूजा शर्मा र पत्रकार प्रकाश सुवेदी विचको विवाद कलाकार संघ सम्म पुगेको छ। नयिका शर्माले आइतबार पत्रकार सुवेदी विरुद्ध कलाकार संघमा उजुरी दिएकी हुन्। पत्रकार सुवेदीले नायिका पूजाविरुद्ध दिएको अभिव्यक्तिमा अपशब्द र होच्चाउने शब्द प्रयोग गरेको भन्दै आलोचना भइरहेका बेला कलाकार संघमा उजुरी परेको हो। एपिवान टेलिजिनमा प्रशारण हुने Read More…
Day: August 9, 2020
कविताः सकारात्मक सोच
सुस्मिता भण्डारी (गैंडाकोट, नवलपुर)घाम छायाको यात्रा जीवनपायौ लाखौं जुनि पछिबीच बाटोमा नरोक्कौ हैअमर बन्नुछ पौरख गरी । अध्यारो छ जुनकीरी झै ज्योती फैलाउनु छ अमुल्य यो प्राणको लक्ष्य पूरा हामी गर्नुछ । ठुलो घरमा शान्ति छैन मन छ खुशी गरिबको सन्तुष्टि नै मुल मन्त्र सुखी जीवनको । तिता मिठा हरेक पलमा नहत्तासियौ हामी सकारात्मक सोच Read More…
झापामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३९८ पुग्यो
झापा, साउन २५ । झापामा आज थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै झापामा कोरोना संक्रमितको संख्या ३९८ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा अर्जुनधारा नगरपालिका र बाह्रदशी गाउँपालिकाका दुई/दुई जना र एकजना सशस्त्र प्रहरीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। उनिहरुको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा Read More…
आइतबार थपिए ३८० कोरोना संक्रमित, २ जनाको मृत्यु
काठमाडौं, साउन २५ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा Read More…
बन्द गर, झुटको खेती
बबिता थापा (सन्ध्या)पाल्पा, साउन २५ । क्षमाप्राथी छु, अहिलेको माहोलमा छर्लङ्ग देखिएको तथ्यमा आधारित भएर लेख्न खोजेकी छु । पत्रकारले छपाएका समाचार पढेर , युट्युबरले बनाएका भिडियो हेरेर , नेताले बोलेको चिल्लो कुरा सुनेर लहैलहैमा नलागौँ यथार्थ नबुझी साथ सपोर्ट र सहयोग पनि नगरौ । कतै हामीले गलत मान्छेको साथ त दिएका छैनौ ? सावधान Read More…
अर्जुनधाराका थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ पुग्यो
अर्जुनधारा, साउन २५ । झापाको अर्जुनधारा नगरपालिकाका थप दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै अर्जुनधारामा संक्रमितको संख्या १७ पुग्यो । आज संक्रमण पुष्टि हुनेहरु दुवै जना पुरुष रहेका अर्जुनधाराको नगर स्वास्थ्य शाखाले जनाएको छ । नगर स्वास्थ्य शाखाले समुदायमा संक्रमण भएको आशंकामा पछिल्लोपटक पीसीआर परीक्षणका लागि स्वाब संकलनलाई तिव्रता दिँदै Read More…
लकडाउनको समीक्षा गर्न आज सिसिएमसीको बैठक बस्दै
काठमाडौं, साउन २५ । कोरोना नियन्त्रणका लागि लागू गरिएको लकडाउनबारे समीक्षा गर्न लामो समयपछि कोभिडि–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईंका अनुसार पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेपछि यसको समीक्षा गर्न आइतबार उक्त बैठक बस्न लागेको हो। सिंहदरबारमा बस्ने सिसिएमसीको बैठकले लकडाउनको समीक्षा गरेर Read More…
मुलुकभर बर्षाको सम्भावना, सतर्क रहन आह्वान
काठमाडौँ, साउन २५ । मनसुनी वायु सक्रिय भएसँगै आइतबार रातिदेखि मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले हाल देशका अधिकांश भू(भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा वर्षा भइरहेको छ । Read More…
बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाईनलमा
काठमाडौं, साउन २५ । लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । शनिबार राति घरेलु मैदानमा क्याम्प नाउमा भएको अन्तिम १६ को दोस्रो लेगमा नापोलीलाई ३–१ ले हराउँदै समग्रमा ४–२ को नतिजा सहित बार्सिलोना क्वाटरफाइलनमा प्रवेश गरेको हो । खेलको १०औं मिनेटमा क्लेमेन्ट लेन्गलेटको गोलमा अग्रता लिएको बार्साले Read More…