काठमाडौं, साउन ३१ । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गई रहेको छ । संक्रमणबाट मृत्यू हुनेको संख्या पनि दिन प्रतिदिन बढ्ने क्रममा छ । तर नेपालको ७७ जिल्लामध्ये हाल ५ जिल्लामा कोरोना संक्रमित छैनन् । नेपालको ७७ जिल्लामध्ये संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस Read More…
Day: August 15, 2020
नेपालमा २४ घण्टामा थपिए ४ सय ६८ संक्रमित, १२४ जना डिस्चार्ज
काठमाडौं, साउन ३१ । पालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर गरिएको पीसीआर परीक्षणमा ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । त्यस्तै Read More…
भरुवा बन्दुकसहित दाजुभाइ पक्राउ
पाल्पा, साउन ३१ । अवैध भरुवा बन्दुकसहित दाजुभाइलाई पैहरीले पक्राउ गरेको छ । रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको बल्गामा अवैध भरुवा हतियारसहित दुईजना आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा भुवनपोखरीका ४७ वर्षीय भोजबहादुर खाम्चा र २१ वर्षीय दीपेन्द्र खाम्चा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । उनीहरु एकै परिवारका दाजुभाइ Read More…
आज भारतको ७४औँ स्वतन्त्रता दिवस
काठमाडौँ, साउन ३१ । आज अगस्ट १५ अर्थात ब्रिटिश साम्राज्यबाट भारत स्वतन्त्र भएको दिन । ब्रिटिश उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतमा हरेक वर्ष अगस्ट १५ मा विशेष कार्यक्रम गर्दै आएको छ । तर यस वर्ष भने कोरोना महामारीका कारण भौतिक दूरी कायम गरी विविध कार्यक्रम गरेर मनाउदै छ । भारतको लालकिल्लामा पुगेर भारतीय स्वतन्त्रता Read More…
पहिरोमा परि मृत्यु भएका ११ को सनाखत, २७ अझै बेपत्ता
सिन्धुपाल्चोक, साउन ३१ । जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी मृत्यु भएका ११ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा पुरुष दुई, महिला चार र बालबालिका पाँच जना छन् । पहिरामा परेका २७ अझै बेपत्ता छन् । मृत्यु हुनेमा पिर्ती दोङ, धनमाया दोङ, टीकामाया दोङ, छिरिङ दोङ, जिताइ Read More…
नाकामा रकम असुल्ने युवा पक्राउ
काठमाडौं, साउन ३१ । भारत जाने भनेर कैलालीको त्रिनगर भन्सार सीमा नाकामा आएका नौ जना व्यक्तिबाट रकम असुलेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भई धनगढी बस्दै आएका माइकल भनिने एकेन्द्र खत्री रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । खत्रीलाई नियन्त्रणमा लिई थप Read More…
विश्वमा एकैदिन २ लाख ७६ हजार बढी संक्रमित थपिए
काठमाडौं, साउन ३१ । कोरोनाको महामारीले शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २ करोड १३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । एकैदिन २ लाख ७६ हजार ७८४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १३ लाख ३६ हजार ६१ पुगेको हो । यस्तै एकैदिन ५ हजार ७२३ Read More…
स्पेनिस क्लब बार्सिलोना माथि जर्मन क्लब बायर्न म्युनिखद्धरा गोलको वर्षा, ८–२ गोल को जित निकाल्दै बायर्न अन्तिम चारमा
काठमाडौँ, साउन ३१ । जर्मन क्लब बायर्न म्युनिखले युरोपको सर्वाधिक ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोना माथि गोलको वर्षा झार्दै सेमिफाइनलमा स्थान बनाएको छ । शुक्रबार राति भएको तेस्रो क्वार्टरफाइनल खेलमा स्पेनिस क्लब बार्सिलोनामाथि ८–२ गोल अन्तरको जित निकाल्दै जर्मन च्याम्पियन बायर्नले अन्तिम चारमा स्थान बनाएको हो । पहिलो हाफमै ४ गोल Read More…








