काठमाडौँ, भदौ ५ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टिमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ । लम्जुङको पुस्तुनमा १९७६ असोज ७ गते जन्मिएका घिमिरेको १०२ वर्षको उमेरमा मंगलबार साँझ करिब ६ बजे निधन भएको थियो । बुधबार बिहान गौशालास्थित पशुपति आर्यघाटमा राजकीय सम्मान साथ उहाँको अन्येष्टि गरिएको थियो । उपप्रधान तथा मन्त्री ईश्वर पोखरेलले उहाँको Read More…
Day: August 21, 2020
अन्तराष्ट्रिय उडान भदौ १६ गतेबाट खोल्ने सरकारको निर्णय
काठमाडौँ, भदौ ५ । सरकारले अन्तराष्ट्रिय उडान भदौ १६ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यक मापदण्ड पुर्याएर नियमित रुपमा अन्तराष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको उडान सुचारु गर्ने निर्णय गरेको जानकारी दिए Read More…
मेचीनगरका ४ सहित झापामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि
झापा, भदौं ५ । झापामा शुक्रबार मेचीनगरका ४ सहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज मेचीनगर नगरपालिकाका ४, विर्तामोड नगरपालिकाका २ र दमक नगरपालिकाका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। मेचीनगरको क्वारेन्टिनमा रहेका तीन जना महिला र एकजना पुरुष, विर्तामोड नगरपालिकाका एक/एक जना महिला र पुरुष तथा दमक नगरपालिकाका Read More…
नेपालमा पछिल्लो २४ घण्टामा थपिए ८३८ कोरोना संक्रमित, ११ जनाको मृत्यु
काठमाडौँ, भदौ ५ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा २५० जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १८ Read More…
अपराधका घटना कहिले सम्म लुकाउने ?
बबिता थापा (सन्ध्या) पाल्पा, भदौ ५ । क्षमाप्राथी छु अहिलेको माहोलमा छर्लङ्ग देखिएको सत्य तथ्य घटनामा आधारित भएर लेख लेख्न खोजेकी छु मेरा हात काँपिरहेका छन् मुटुको चाल बढ्दो छ तर पनि यी हात रोकिएनन् । बहिनि मार्यो बलात्कारिले भाई मार्यो सरकारीले बोलि सबै सकियो आमाको काख रित्तियो कहिले पाउने न्याय कर्मचारीले ? देश विदेश Read More…
राष्ट्रपतिद्वारा स्वास्थ्यसम्बन्धी नियमको पालना गरेर तीज मनाउन आग्रह
काठमाडौँ, भदौ ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका मनाउन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले तीजका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा Read More…
आज हरितालिका तीज, यस्तो छ महिमा
काठमाडौं, भदौं ५ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । भनिएको छ –‘‘आलिभिर्हरिता यस्मात्तत्मात्सा हरितालिका’’ सखिहरुले हरण गरेर लगेका अवस्थामा माता पार्वतीले तृतीया तिथिमा व्रत Read More…







