काठमाडौं, भदौ ३० । नेपाल विद्युत प्राधिकरणमा चार वर्ष नेतृत्व पुरा गरेका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणले बिदाई गरेको छ । प्राधिकरणका कर्मचारीहरुले मंगलबार एक कार्यक्रम आयोजना गरी घिसिङलाई बिदाई गरेका हुन् । घिसिङको चार वर्षे कार्यकाल भदौ २८ गते मध्यरातबाट सकिएको छ । बिदाई कार्यक्रममा बोल्दै घिसिङले एकजना कार्यकारी निर्देशकले मात्रै सबै कामको जस Read More…
Day: September 15, 2020
हुने भयो प्रदीप र दिनेश को टिमअप!
दिनेश दाहाल काठमाडौं, भदौ ३०। अभिनेता प्रदीप खड्का र निर्देशक दिनेश राउतले पहिलो पटक फिल्ममा एकअर्कासँग काम गर्दैछन् । यसअघि फिल्म ‘भैरवी’ मा उनीहरुबीच टिमअप भएको थियो । तर, विभिन्न कारणले यो फिल्म निर्माण हुन सकेन । लकडाउनको समयमा प्रदीप एक फिल्मको प्रस्ताव लिएर निर्देशक राउतसमक्ष पुगेका थिए । अन्ततः उनीहरुबीच नयाँ फिल्मका लागि टिमअप Read More…
मेचीनगरमा एक स्थानीय महिलासहित ५ जनामा कोरोना संक्रमण पुष्टि
मेचीनगर, भदौ ३० । मेचीनगरमा मंगलबार एक स्थानीय महिलासहित पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा १ जना महिला र ४ जना पुरुष रहेका छन्। महिला मेचीनगर नगरपालिका ६ की स्थानीयबासी रहेकी छिन् भने ४ जना पुरुष भारतबाट आएर होटल क्वारेन्टिनमा बसेका हुन्। संक्रमित पुरुषहरू बाहिर जिल्लाका रहेका स्वास्थ्य कार्यालय झापाका Read More…
चेल्सी र वोल्भरहेम्प्टन विजयी
काठमाडौं, भदौ ३० । ईङलिश प्रिमियर लिग फुटबलका पछिल्ला खेलमा चेल्सी र वोल्भरहेम्प्टन विजयी भएका छन् । ब्राईटन एण्ड होभ एल्बियनलाई ३–१ गोल अन्तरले हराउदै चेल्सीले नयाँ सिजनको सुखद सुरुवात गरेको हो । जोर्गीन्हो, रिस जेम्स र कर्ट जुमाले गोल गरे । ब्राईटनका लेण्ड्रो ट्रोसार्डले एक गोल फर्काए । २३ औ मिनेटमा जोर्गीन्होले पेनाल्टिमा गोल Read More…
मेस्सी सन् २०२० मा सबैभन्दा बढी कमाउने फुटबल खेलाडी
काठमाडौं, भदौ ३० । बार्सिलोनाका कप्तान लियोनल मेस्सी सन् २०२० मा सबैभन्दा बढि कमाई गर्ने फुटबल खेलाडी बनेका छन् । युभेन्टसका पोर्चुगीस स्टार क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दैै मेस्सी सर्बाधिक कमाई गर्ने खेलाडी बनेका हुन् । अमेरिकी बिजनेस म्यागाजिन ‘फोब्र्सका अनुसार ३३ वर्षीय मेस्सीले १ सय २६ मिलियन डलर कमाएका छन् । मेस्सीले तलबमार्फत ९२ मिलियन Read More…
नेपालका यी जिल्लामा छैनन् कोरोना संक्रमित
काठमाडौं, भदौ ३० । नेपालमा सातवटा जिल्लामा कोरोना भाइरसको संक्रमण शून्य छ । संक्रमणमुक्त जिल्लामा प्रदेश १ को सोलुखुम्बु पनि परेको छ । संक्रमित शून्य रहेका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका हुुन् । पाँच सयभन्दामाथि संक्रमित उपचाररत रहेको जिल्ला सातवटा छन् । पाँच सयभन्दामाथि सक्रिय संक्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, सर्लाही, Read More…
प्रदेश नम्बर १ का झापा, इलाम, मोरङसहितका जिल्लामा ‘भारी’ वर्षा, सतर्क रहन आह्वान
झापा, भदौ ३० । मनसुनको न्यून चापीय रेखाको प्रभावले प्रदेश नम्बर १ का झापा, इलाम, मोरङ, सुनसरीसहितका जिल्लामा ‘भारी’ वर्षा भएको छ । नेपाल बाढी सूचना केन्द्रले ६ बजे सार्वजनिक गरेको सूचना अनुसार झापाको चन्द्रगढी आसपास ‘अति भारी’ (२५० मिलिलिटरभन्दा बढी)वर्षा भएको छ । यस्तै झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास पनि मध्यम देखि ठूलो Read More…







