स्वास्थ्य

मेचीनगरका १० सहित झापामा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

झापा, कात्तिक ३ । झापामा सोमबार ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय झापाका अनुसार मेचीनगरका १० जना, भद्रपुरका १५ जना, विर्तामोडका ११ जना, अर्जुनधाराका १ जना, बुद्धशान्तिका १ जना, दमकका १ जना, कमलका १ जना, झापाका २ जना, र गौरादहका ६ जना संक्रमण पुष्टि भएको हो। झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ Read More…

स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ३७९० कोरोना संक्रमित

काठमाडौं, कात्तिक ३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या Read More…

समाचार

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री पार्वत गुरुङलाई

काठमाडौं, कात्तिक ३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ता तोकिएको छ । मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ । गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी दिने तयारी छ । यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारको प्रवक्ता थिए । प्रवक्ताको जिम्मेवारीमा रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटा पदमुक्त भएपछि Read More…

राजनीति

बाबुरामलाई जनता समाजवादी पार्टीको अध्यक्ष बनाउने तयारी

काठमाडौं, कात्तिक ३ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष बन्ने भएका छन् । सोमबार र मंगलबार बस्ने केन्द्रीय कार्यकारिणी परिषद्को बैठकमा डा। भट्टराई अध्यक्ष बनाउने भएको हो । पार्टी एकीकरणको समयमा डा. भट्टराईलाई नै अध्यक्ष बनाउने भद्र सहमति भएको स्रोतले जानकारी दियो । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भएर Read More…

अन्य

सुपर ओभरमा पञ्जाबले मुम्बाईलाई हरायो

काठमाडौं, कात्तिक ३ । आइपीएल टि-ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले सुपर ओभरमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । दुबईमा आइतबार राति भएको खेलमा पन्जाबले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय Read More…