संघ \संस्था

नेपाल प्रहरीमा जागिर खुल्यो

काठमाडौं, असोज ३० । प्रहरी प्रधान कार्यालयले पाँच हजार बढी नयाँ प्रहरी भर्ना गर्न लागेको छ । प्रहरी जवान पदका लागि आज विज्ञापन निकालेर कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पाँच हजार दुई सय २७ जना नयाँ प्रहरी भर्ना लिन लागेको हो । जसमध्ये खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ। अरू समावेशीतर्फ छ । Read More…

समाचार

सर्वोच्च अदालतकाे आदेशपछि लोकसेवाकाे परीक्षा स्थगित

काठमाडौं, असोज ३० । सर्वोच्च अदालतले लोक सेवा आयोगले हालै जारी गरेको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । अदालतको आदेशसँगै लोकसेवा आयोगले असोज ९ गते प्रकातिश राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना प्रविधि विज्ञ पदको परीक्षा कार्यक्रम स्थगित गरेको छ । आयोगले असोज २९ र ३० Read More…

खेलकुद

आईपीएल: पन्जाबको दोस्रो जित, बैंगलोर ८ विकेटले पराजित

काठमाडौं, असोज ३० । क्रिस गेल र कप्तान केएल राहुलको उत्कृष्ट प्रदर्शनमा किङ्स इलाभेन पन्जाबले आईपीएलमा दोस्रो जित हात पारेको छ । यूएईमा जारी प्रतियोगितामा पन्जाबले बिहीबार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो । सारजाह क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्य पन्जाबले २० ओभरमा २ विकेट Read More…

अर्थ संघ \संस्था

दुर्गेश्वरी कृषि सहकारी संस्थाको १२औं बार्षिक साधारण सभा सम्पन्न

मेचीनगर, असोज २९। दुर्गेश्वरी कृषि सहकारी संस्था मेचीनगर–८ को १२ औं बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । संस्थाले कोरोना भाईरस कोभिड–१९ को कहर बिच क्षेत्रगत प्रतिनिधि छनोट गरी साधारण सभा आयोजना गरेको थियो । कार्यक्रमको उद्घाटन् प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका सदस्य दुर्गा सापकोटाले गरेका थिए । प्रमुख अतिथि सापकोटाले मुलुकको अर्थतन्त्र Read More…

स्वास्थ्य

बिहिबार झापामा थपिए ५४ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १२२१ पुग्यो

झापा, असोज २९ । तीन जना स्वास्थ्यकर्मीसहित पछिल्लो २४ घण्टामा झापामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा १९ महिला र ३५ पुरुष रहेका छन्। स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुरका ४ महिला ३ पुरुष, बिर्तामोडका ७ महिला २३ पुरुष, अर्जुनधाराका ६ महिला ४ पुरुष, कन्काईका ७ महिला एक पुरुष, बुद्धशान्ती १ पुरुष, दमकका Read More…

राजनीति

ओलीको नयाँ अस्त्रले प्रचण्ड झनै संकटमा

काठमाडौं, असोज २९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद प्रदेशहरूमा सरेको छ । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउन दर्ता गरिएको अविश्वासको प्रस्ताव हठातमा आएको होइन । यसका भित्री कुराहरू प्रसस्त छन् । शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने व्यक्ति प्रधानमन्त्री केपी ओलीका खास मान्छे हुन् । कर्णाली प्रदेश सभामा नेकपाका प्रमुख सचेतक रहेका गुलाबजंग Read More…

संघ \संस्था

प्रदेश सरकारप्रति जनताको आकर्षण बढ्दै छ: मुख्यमन्त्री राई

विराटनगर, असोज २९ । प्रदेश नं १ सरकारले पाँच वर्षे कार्यकालको आधाअवधि पूरा गरेको अवसरमा बुधबार मध्यावधि समीक्षा पुस्तक सार्वजनिक गरेको छ। प्रदेश सरकार गठन भएको ३० महिनाको अवधिमा सरकारद्वारा सम्पादित कार्य तथा उपलब्धिलाई जनता समक्ष पु¥याउन सो पुस्तक सार्वजनिक गरिएको हो। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश योजना आयोगद्वारा तयार गरिएको आर्थिक Read More…

राजनीति

अन्योलमा कांग्रेस महाधिवेशन

काठमाडौं, असोज २९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आगामी १४औं महाधिवेशन तोकिएको समयमा सम्पन्न हुनेमा अन्योल बढेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार ७ देखि १० फागुनका लागि तोकिएको महाधिवेशनको सुरु कार्यतालिका नै कोरोनाका कारण प्रभावित भएपछि महाधिवेशन कहिले हुने भन्नेमा कांग्रेस आफैं अन्योलमा छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय महाधिवेशनबारे के गर्ने Read More…

खेलकुद

आइपीएल: दिल्ली शीर्ष स्थानमा, राजस्थान१३ रनले पराजित

काठमाडौं, असोज २९ । नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । दुबईमा बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार राति दिल्लीले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ Read More…

समाचार

प्रधानमन्त्री ओलीद्धारा मन्त्रिपरिषद विस्तार, नवनियुक्त मन्त्रीको सपथग्रहण बिहीबार

काठमाडौं, असोज २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले केही मन्त्रीहरुको जिम्मेवारी समेत हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीले बुधवार गरेको मन्त्रिपरिषद विस्तार तिनै जना आफु निकट नेताहरुलाई मन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्रीमा विष्णु पौडेल, महिला बालबालिका मन्त्रीमा लीलानाथ श्रेष्ठ र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई नियुक्त गरेका Read More…