राजनीति

नेकपा प्रचण्ड–नेपाल समुहद्वारा झापामा संसद विघटनको विरोधमा प्रदर्शन, प्रधानमन्त्रीलाई पठायो संविधान

झापा, पुस २४ । नेकपा प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई संविधान पठाएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्रको साथमा संविधानको पुस्तक पनि पठाएका हुन् । प्रचण्ड–माधव पक्षको नेकपाले प्रधानमन्त्री केपी ओलीले राष्ट्रको नाममा क्षमा याचना गरी गल्ती सच्याउन पनि आग्रह गरेका छन्। प्रचण्ड–माधव नेकपाको समूहले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार Read More…

राजनीति

प्रतिनिधि सभा पुनर्स्थापना हुँदैन : गृहमन्त्री थापा

दोलखा, पुस २४ । गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिनिधि सभा पुनर्स्थापना नहुने बताएका छन् । दोलखा सदरमुकाम चरिकोटमा केपी ओली पक्षको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री थापाले संसद पुनर्स्थापनाले थप अस्थिरता र प्रतिगमनलाई सहयोग पुर्‍याउने भएकाले प्रतिनिधि सभा पुनर्स्थापना नहुने दावी गरे । राष्ट्रियता र समृद्धिको नारा लिएर पार्टी चुनावमा होमिएको उनको भनाई थियो । Read More…

राजनीति

गणतन्त्रका लागि ५० वर्षअघि संघर्षको मैदानमा उत्रिने मै हुँः केपी ओली

काठमाडौं, पुस २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गणतन्त्रका लागि ५० वर्षअघि संघर्ष गरेको बताएका छन् । शुक्रबार धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । ‘गणतन्त्रका लागि ५० वर्षअघि संघर्षको मैदानमा उत्रिने अरू कोही थियो ? त्यो त मै हुँला नि,’ प्रधानमन्त्री ओलीले भने, ‘५० वर्षअघि गणतन्त्रका लागि मैदानमा Read More…

खेलकुद

प्रदेश १ का विजेता खेलाडी र प्रशिक्षकलाई अरुणोदयको सम्मान

मेचीनगर, पुस २४ । दाङ्गको लमहीमा आयोजना भएको प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको विजेता टिम प्रदेश नम्बर १ का खेलाडीलाई अरुणोदय माविले सम्मान गरेको छ । गत आईतबार भएको फाईनल खेलमा विभागीय टिम एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले उपाधि उचालेको थियो । मेचीनगर–६ स्थित अरुणोदय मावि काकाँरभिट्टाले विजेता टिम प्रदेश नम्बर Read More…

शिक्षा

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता च्याम्पियन खेलाडीलाई आदर्श माविले गर्‍यो सम्मान

मेचीनगर, पुस २४ । दाङ्गको लमहीमा आयोजना भएको प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको विजेता टिम प्रदेश नम्बर १ का खेलाडीलाई आदर्श माविले सम्मान गरेको छ । गत आईतबार भएको फाईनल खेलमा विभागीय टिम एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले उपाधि उचालेको थियो । मेचीनगर–८ स्थित आदर्श मावि आयावारीले सोही विद्यालयमा अध्यायनरत विजेता Read More…

विश्व

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, पुस २४ । बग्दाद अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । ईराकी अर्धसैनिक कमाण्डर अबुु महदी अल मुहान्दिसको हत्याबारे छानिविन गरिरहेको अदालतले ट्रम्पविरुद्ध यस्तो निर्णय लिएको हो । ३ जनवरी २०२० मा अमेरिकी ड्रोन हमलामा बग्दाद विमानस्थलबाहिर ईरानी रिभोलुसनरी गार्ड कर्पस्अन्तर्गतको क्वाद सेनाका जर्नेल कासिम सुलेमानी र मुहान्दिस मारिएका थिए Read More…

खेलकुद

आईपीएलको अक्सन फेब्रुअरीमा हुने

काठमाडौं, पुस २४ । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको नयाँ सिजन २०२१ को अक्सन आगामी महिना हुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसीसीआईका अनुसार फेब्रुअरी ११ मा अक्सन गर्ने तयारी अन्तिम चरणमा पुगेको हो । अक्सनकै लागि फ्रेन्चाईज ८ टोलीलाई खेलाडी रिटेन र रिलिज गर्न जनवरी २० सम्मको समयसीमा दिईएको छ । गत Read More…