संघ \संस्था

कञ्चन जेसीजद्धारा अति विपन्न विधार्थीहरुलाइ आर्थिक सहयोग

बाहुण्डाँगी माघ, १३ । कञ्चन जेसिजको आयोजनामा कञ्चन गाउँपालिका भित्र अबस्थित सामुदायिक विद्यालय मध्ये अति विपन्न परिवारका बालबालिकाहरुले पठन (पाठन गर्ने सामुदायिक विद्यालय मध्ये हरैया ५ को सरस्वती मा।वि र लौसाको १ को दुर्गा माविमा आर्थिक सहयोग प्रदान गरेको छ। कञ्चन जेसिजकी वर्तमान अध्यक्ष राधिका चौधरीको अध्यक्षयतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका Read More…

संघ \संस्था

पथरी जेसीजको पदहस्तान्तरण सम्पन्न

बाहुण्डाँगी माघ १३ । पथरी जेसिजको ९ औं पदहस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न पथरी जेसिजको ९ औं पदहस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सोमबार समपन्न भएको छ ।समारोहमा बर्ष २०२० का अध्यक्ष सन्तोष ढुङ्गेलले बर्ष २०२१ लागि नवनिवार्चित अध्यक्ष प्रदिप फुयाँललाई चेन सहित जिम्मेवारी हस्तान्तरण गर्नु भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहुन भएका पथरीशनिश्चरे Read More…

संघ \संस्था

तुलसीपुरनगर जेसीजद्धारा विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न

बाहुण्डाँगी माघ, १३ । तुलसीपुरनगर जेसीजको आयोजनामा आज विद्यार्थी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। तुलसीपुरनगर जेसीज बर्ष २०२१ का अध्यक्ष जेसि नेत्रलाल भट्टराई ( नारायण) को अध्यक्षता, तुल्सिपुर उपमहानगरपालिका निमित्त प्रशासकिय प्रमुख भास्कर गौतमको प्रमुख आथित्यता, बरिस्ठ साइकोलोजिस्ट डा। सुशील कडेल र इ।प्र।का तुलसीपुरका प्रमुख डीएसपी शिव बहादुर सिहको बिशिस्ट आथित्यमा भएको कार्यक्रममा १६ वटा Read More…

संघ \संस्था

पर्वत जेसीजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

बाहुण्डाँगी माघ, १३ । पर्वत जेसीजको आयोजनामा अर्मादी आधारभुत विधालय कुश्मा (४, अर्मादीमा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । पर्वत जेसीजले यस बर्ष विविध कार्यक्रम सञ्चालन गर्ने वार्षिक कार्ययोजना अन्तर्गत नेपाल जेसीज ले अवलम्बन गरेको Sustainable Development Goals ( SDG ) अन्तर्गत Quality Education गुणस्तरिय शिक्षा० मा आधारित रहि यहि माघ १३ गते कुश्मा नगरपालिकाको Read More…

संघ \संस्था

उदयपुर जेसीजद्धारा लैङिक हिंसाविरुद्धको अभियान

बाहुण्डाँगी माघ, १३ । उदयपुर जेसीजको आयोजनामा मंगलवार लैङिक हिंसा विरुद्धको कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समय समाजमा बढ्दै गएको लैङिक हिंसालाई न्यूनिकरण गर्ने लक्ष्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । उदयपुरमा रहेको त्रियुगा माध्यमिक विद्यालयमा अध्ययनरत ९ र १० का विद्यार्थीहरुका विच उक्त कार्यक्रम गरिएको हो । कार्यक्रमका प्रशिक्षक जिल्ला प्रहरी कार्यालयका Read More…

संघ \संस्था

बुधबारे जेसीजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बाहुण्डाँगी माघ १३ । बुधबारे जेसीजले मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा तीन महिला सहित ४२ जनाले रक्तदान गरेका छन् । बुद्धशान्ति गाउँपालिकाको स्वास्थ्य चौकी शान्तिनगरमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाले प्राविधिक सहयोग गरेको थियो । अध्यक्ष अनिल वाग्लेको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा बुद्धशान्ति–५ का वडाध्यक्ष बासुदेव खतिवडाको प्रमुख आतिथ्यता थियो । बुधबारे जेसीजका विष्णु Read More…

धर्म संस्कृती संघ \संस्था

शिवालय कालि–कृष्ण मन्दिरको पहिलो बार्षिक साधारणसभा सम्पन्न

मेचीनगर, माघ १३ । मेचीनगर–८ स्थित शिवालय कालि–कृष्ण मन्दिरको पहिलो बार्षिक साधारणसभा सम्पन्न भएको छ । मेचीनगर– ८ सुर्योदय टोलमा रहेको मन्दिर परिसरमा आयोजित सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश सांसद श्रीप्रसाद मैनालीले गरेका थिए । सभाको खुल्ला सत्रमा प्रमुख अतिथि सांसद मैनालीले मन्दिरको स्तारोन्नतीका लागी आफुले सकेको सहयोग गर्ने बचन बद्धता जाहेर Read More…

राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं, माघ १३ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ । बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । गत पुस ७ गतेदेखि सुरु भई पुस १९ मा रोकिएको बैठक आज मंगलबार बस्न Read More…

राजनीति

नेकपा दाहाल-नेपाल समूहको तेस्रो चरणको आन्दोलन शुरू, आज सिठी जुलुस

काठमाडौं, माघ १३ । नेकपाको दाहाल-नेपाल समूहले आजदेखि तेस्रो चरणको आन्दोलन शुरू गर्दैछ । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सरकारविरूद्ध आन्दोलन गरिरहेको दाहाल-नेपाल समूहले आज दिउँसो सिठी जुलुस गर्दै तेस्रो चरणको आन्दोलन शुरु गर्न लागेको हो । दिउँसो तीन बजेदेखि लैनचौरबाट शुरु हुने जुलुस असन, इन्द्रोचक हुँदै बसन्तपुर पुगेर कोणसभामा परिणत Read More…

संघ \संस्था

डोटी जेसीजको अध्यक्षमा विजयराज ओझा

बाहुण्डाँगी । डोटी जेसिजको अध्यक्षमा विजयराज ओझा सर्वसहमत चयन भएका छन् । डोटी जेसिजको आठौं जिल्ला अधिवेशनबाट ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अधिवेशनबाट जेसिजको कार्यकारी उपाध्यक्षमा गणेश बोहरा, हिक्मत साउदलाई चयन गरिएको छ । त्यस्तै उपाध्यक्षहरुमा भरत बम, कृष्ण धामी, अमर बहादुर खड्का र रोशन बहादुर कठायत चयन भएकाछन् । महासचिवमा गणेश कठायत, Read More…