संघ \संस्था

पर्वत जेसीजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

बाहुण्डाँगी माघ, १३ । पर्वत जेसीजको आयोजनामा अर्मादी आधारभुत विधालय कुश्मा (४, अर्मादीमा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।
पर्वत जेसीजले यस बर्ष विविध कार्यक्रम सञ्चालन गर्ने वार्षिक कार्ययोजना अन्तर्गत नेपाल जेसीज ले अवलम्बन गरेको
Sustainable Development Goals ( SDG ) अन्तर्गत Quality Education गुणस्तरिय शिक्षा० मा आधारित रहि यहि माघ १३ गते कुश्मा नगरपालिकाको वडा नं।४ स्थित अर्मादी आधारभुत विधालयमा अध्ययनरत विधार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।

कुश्मा नगरपालिका (४ का वडा अध्यक्ष मिना कर्माचार्यको प्रमुख आतिथ्यता तथा पर्वत जेसीजका पुर्व अध्यक्ष एबं शैक्षिक ब्यक्तित्व वसन्त कुमार कर्माचार्यको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि कर्माचार्यले यस्ता कार्यक्रमको माध्यमवाट दिगोपनका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभएको थियो । यस्ता कार्यक्रम राज्यका कार्यक्रममा जोड्न सकेमा अझै प्रभावकारी बन्ने बताउदै स्थानीय संघरसंस्थाको समन्वयमा कार्यक्रम सक्रिय बन्न आग्रह गर्नुभएको थियो ।
विशिष्ट अतिथि वसन्त कुमार कर्माचार्यले विद्यालयमा अनुशासन तथा मर्यादाका लागि अभिभावकको समेत मुख्य भुमिका रहने कुरालाइ औल्याउदै विद्यालय पोशाकले त्यो अनुशासनमा वाध्ने कुराको जोड दिनुभएको थियो र यस्का लागि अभिभावकले प्रयास गर्नुपर्ने वताउनु भएको थियो।
विगतका दिनमा पनि पर्वत जेसीजले विद्यार्थिका लागि दिवा खाजा कार्यक्रम सम्पन्न गरिसकेको र हाल राज्यवाट नै खाजाको व्यवस्था भएको तर यस्ता विपन्न परिवारका विद्यार्थिलाइ उत्सुकता दिलाउन शैक्षिक सामाग्रि हस्तान्तरणले निकै टेवा पुर्याउन सक्ने र विद्यालय जाने वातावरण सिर्जना हुने कुरा मनन गर्दै यस्ता कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा अध्यक्ष सुमन श्रेष्ठले जनाउनु भएको थियो।

पर्वत जेसीजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

बाहुण्डाँगी माघ, १३ । पर्वत जेसीजको आयोजनामा अर्मादी आधारभुत विधालय कुश्मा (४, अर्मादीमा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।
पर्वत जेसीजले यस बर्ष विविध कार्यक्रम सञ्चालन गर्ने वार्षिक कार्ययोजना अन्तर्गत नेपाल जेसीज ले अवलम्बन गरेको क्गकतबष्लबदभि म्भखभयिऊभलत न्यबकि ९ क्म्न् ० अन्तर्गत त्तगबष्तिथ भ्मगअबतष्यल गुणस्तरिय शिक्षा० मा आधारित रहि यहि माघ १३ गते कुश्मा नगरपालिकाको वडा नं।४ स्थित अर्मादी आधारभुत विधालयमा अध्ययनरत विधार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।कुश्मा नगरपालिका (४ का वडा अध्यक्ष मिना कर्माचार्यको प्रमुख आतिथ्यता तथा पर्वत जेसीजका पुर्व अध्यक्ष एबं शैक्षिक ब्यक्तित्व वसन्त कुमार कर्माचार्यको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि कर्माचार्यले यस्ता कार्यक्रमको माध्यमवाट दिगोपनका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभएको थियो । यस्ता कार्यक्रम राज्यका कार्यक्रममा जोड्न सकेमा अझै प्रभावकारी बन्ने बताउदै स्थानीय संघरसंस्थाको समन्वयमा कार्यक्रम सक्रिय बन्न आग्रह गर्नुभएको थियो ।
विशिष्ट अतिथि वसन्त कुमार कर्माचार्यले विद्यालयमा अनुशासन तथा मर्यादाका लागि अभिभावकको समेत मुख्य भुमिका रहने कुरालाइ औल्याउदै विद्यालय पोशाकले त्यो अनुशासनमा वाध्ने कुराको जोड दिनुभएको थियो र यस्का लागि अभिभावकले प्रयास गर्नुपर्ने वताउनु भएको थियो।
विगतका दिनमा पनि पर्वत जेसीजले विद्यार्थिका लागि दिवा खाजा कार्यक्रम सम्पन्न गरिसकेको र हाल राज्यवाट नै खाजाको व्यवस्था भएको तर यस्ता विपन्न परिवारका विद्यार्थिलाइ उत्सुकता दिलाउन शैक्षिक सामाग्रि हस्तान्तरणले निकै टेवा पुर्याउन सक्ने र विद्यालय जाने वातावरण सिर्जना हुने कुरा मनन गर्दै यस्ता कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा अध्यक्ष सुमन श्रेष्ठले जनाउनु भएको थियो।

पर्वत जेसीजका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पर्वत जेसीजका पुर्व अध्यक्ष एवम् अध्यक्षिय क्लब का अध्यक्ष प्रेम कुमार गुरुङ्ग९अशोक०, विधालय ब्यवस्थापन समितिका अध्यक्ष हेमनाथ आचार्य, प्रधानाध्यापक जगदिशराज शर्मा लगायतले सामाग्री हस्तान्तरण कार्यले सकरात्मक सन्देश दिने बताउनुभएको थियो ।
कार्यक्रम संयोजक सुरेन्द्र पौडेलको स्वागत, निर्देशक विद्या आचार्यको आस्थापाठ, महासचिव उषा चापागाइको सञ्चालनमा सम्पन्न सो कार्यक्रमका लागि जेसीज सदस्यहरूले आफ्नो खर्च कटौती गरि झोला, कापी, कलम लगायतका सहयोग गरिएको थियो भने केही कापि धौलागिरी कपि तथा मसलन्द उद्योग कुस्माले विधार्थीका लागि उपलब्ध गराएको थियो ।

अन्तर्गत त्तगबष्तिथ भ्मगअबतष्यल गुणस्तरिय शिक्षा० मा आधारित रहि यहि माघ १३ गते कुश्मा नगरपालिकाको वडा नं।४ स्थित अर्मादी आधारभुत विधालयमा अध्ययनरत विधार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।कुश्मा नगरपालिका (४ का वडा अध्यक्ष मिना कर्माचार्यको प्रमुख आतिथ्यता तथा पर्वत जेसीजका पुर्व अध्यक्ष एबं शैक्षिक ब्यक्तित्व वसन्त कुमार कर्माचार्यको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि कर्माचार्यले यस्ता कार्यक्रमको माध्यमवाट दिगोपनका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभएको थियो । यस्ता कार्यक्रम राज्यका कार्यक्रममा जोड्न सकेमा अझै प्रभावकारी बन्ने बताउदै स्थानीय संघरसंस्थाको समन्वयमा कार्यक्रम सक्रिय बन्न आग्रह गर्नुभएको थियो ।