संघ \संस्था

सरस्वती माविका विद्यार्थीलाई उद्घोषण तालिम

बाहुण्डाँगी, १६ माघ । सरस्वती मावि मेचीनगर ४ का विद्यार्थीहरुलाई उद्घोषण तालिम प्रदान गरिएको छ । विद्यालयले हरेक शुक्रवार अतिरित्त कार्यक्रम गर्दै आएकोमा आजको शुक्रवार उद्घोषण तालिमको आयोजना गरेको थियो । बाहुण्डाँगी जेसीज २०२० का कार्यकारीणी उपाध्यक्ष तथा लामो समय रेडियोमा अनुभव संगालेका देबु बानियाँले सहभागिलाई प्रशिश्रण गरएका थिए । तालिममा विद्यालयका ५० भन्दा बढी Read More…

संघ \संस्था

पोखरा लेडीद्धारा मानव सेवा आश्रममा न्यानो कपडा वितरण

बाहुण्डाँगी माघ १६ । पोखरा लेडी जेसीजले शुक्रवार मानब सेवा आश्रम माआश्रित मानसिक असन्तुलन भएका सडकका नागरिकहरुलाई उद्धार गरदै आएको सस्था मानब सेवा आश्रममा आश्रित व्यक्तिहरुलाई न्यानो कपडा अत्यावश्यक सामग्री, दैनिक उपभोग्य सामान वितरण कार्य सम्पन्न भएको छ । शाखाकी कमला शर्मा कँडेल (बिनिता को सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथि मानब सेवा आश्रम का अविभावक संघ Read More…

संघ \संस्था

मेयरले दिए आफू चढ्दै गरेको गाडी प्रहरीलाई

झापा, माघ १६ । झापाको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेलले आफुले चढ्दै आएको सवारी साधान इलाका प्रहरी कार्यालय सुरुङ्गालाई हस्तान्तरण गरेका छन् । नगरप्रमुख पोखरेलले इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख सई उदयशम्सेर जबरालाई आज एक कार्यक्रमकावीच उक्त गाडीको चावी हस्तान्तरण गरेका हुन् । आफुले चढ्दै आएको बुलेरो गाडी प्रहरीलाई दिँदा जनताको सुरक्षामा झन सहजता Read More…

संघ \संस्था

गीतानगर, तुलसीपुरनगर, पर्वत, लुभु र कालिका जेसीजद्धारा सहिद दिवसमा दीप प्रज्वलन

बाहुण्डाँगी, माघ १६ । माघ १६गते सहिद दिवसको अवसरमा गीतानगर जेसीज र गीतानगर जुनियर जेसीज, तुलसीपुर नगर जेसीज, पर्वत जेसीज र लुभु जेसीजले सहिदहरुको सम्झनामा दिप प्रज्वलन गरेको छ। गीतानगरले भरतपुर ६ गीतानगर बि..पी. चोकमा नेपालको झण्डा अंकित चित्र बनाई दिप प्रज्वलन गरिएको हो। भरतपुर ६का वडा अध्यक्ष हरिबिलास कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम गीतानगर Read More…

संघ \संस्था

भद्रपुर जेसीजको पदहस्तान्तरण सम्पन्न, अबको नेतृत्व निकास पाण्डेलाई

बाहुण्डाँगी १६ माघ । सन् २०२१ का लागि भद्रपुर जेसीजको अध्यक्षको पदभार खिलनाथ पाण्डे निकाशले लिएका छन् । सन् २०२० का अध्यक्ष डिल्लीराम पोखरेलले नव निर्वाचित अध्यक्ष पाण्डेलाई पदीय दायित्व हस्तान्तरण गरेपछि पदभार लिएका हुन् । नेपाल जेसीजका पूर्व अध्यक्ष अर्जुन प्रसाईको प्रमुख आतिथ्य तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको विशेष आतिथयमा सम्पन्न पद हस्तान्तरण Read More…

राजनीति

नेकपा प्रचण्ड–नेपाल समूहको विराटनगरमा बृहत् शक्ति प्रदर्शन

विराटनगर, माघ १६ । प्रदेश एकको राजधानी विराटनगरमा नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले शुक्रबार बृहत् शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनरत नेकपा दाहाल–नेपाल समूहले प्रदेश एकअन्तर्गत विराटनगरमा विरोधसभा आयोजना गरेको हो । विराटनगरको बरगाछी, तीनपैनी, रोडशेष चोक र हाटखोलाबाट मध्यान्ह बाह्र बजे एकैसाथ सुरु भएका प्रदर्शन जनआन्दोलन चोक (महेन्द्र Read More…

संघ \संस्था

पर्वत जेसीज द्वारा ३ दिने योग शिविर सम्पन्न

बाहुण्डाँगी, १६ माघ । पर्वत जेसीजको आयोजना मा यहि माघ १४ गते देखि १६ गते ३ दिन सम्म कुश्मा स्थित श्री रामजानकी मन्दिर मा योग शिविर सम्पन्न भएको छ । स्वस्थ्य रहने उद्देश्यले कार्यक्रम को आयोजना गरेको जेसीजले बताएको छ । पर्वत जेसीज २०२१ का अध्यक्ष जेसी सुमन श्रेष्ठको अध्यक्षता, बिश्व हिन्दु महासंघ, पर्वत का Read More…

खेलकुद

लिभरपुलद्वारा टोटेनहममाथि सहज जित

काठमाडौं, माघ १६ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । टोटेनहमको मैदानमा लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्स्जेन्डर आर्नोल्ड र साडियो मानेले एक एक गोल गरे । टोटेनहमका पिएरे इमिलले एक गोल फर्काए । रोमान्चक बनेको खेलको Read More…

समाचार

निर्वाचन आयोगद्वारा मतदाता नामावली अद्यावधिक गर्न शुरु

काठमाडौं, माघ १६ । निर्वाचन आयोगले बिहिबारदेखि देशभरका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्न शुरु गरेको छ । सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा तोलेको मध्यावधि निर्वाचनलाई लक्षित गरेर नामाबली अद्यावधिक गर्न थालिएको हो । अदालतमा प्रतिनिधिसभा विघटनविरुद्वको मुद्वाको सुनुवाई जारी रहेकै बेलामा आयोगले ७ सय ५३ वटै स्थानीय तहहरुमा नामावली अद्यावधिक Read More…

संघ \संस्था

प्रधानमन्त्रीलाई लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं, माघ १६ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७ दिनभित्र आफै उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई बाटोको म्याद बाहेक ७ दिनभित्र अदालतमा उपस्थित भएर अदालतको अवहेलना मुद्दामा जवाफ दिन आदेश दिएको हो । प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा Read More…