राजनीति

अनेरास्ववियूको अध्यक्षमा पौडेल

मेचीनगर, माघ २० । मेचीनगरस्थित धुलाबारी माविमा आर्यन पौडेलको अध्यक्षतामा अनेरास्ववियू प्रारम्भीक कमिटी गठन भएको छ । पौडेलको नेतृत्वमा विद्यालयमा ६१ सदस्य अनेरास्ववियू कमिटी गठन भएको छ । कमिटिको उपाध्यक्षमा अञ्जली राजवंशी, सचिवमा भवेश दाहाल, सह(सचिवमा इशा न्यौपाने र प्रज्वल अधिकारी तथा कोषाध्यक्षमा सुमन बुढा चयन भएका छन् । धुलाबारी मावि परिसरमा मंगलबार आयोजना भएको Read More…

धर्म संस्कृती

ल्होसारमा तीन दिन सार्वजनिक बिदा

काठमाडौं, माघ २० । तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँं सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यसैगरी तेमाल गाउँपालिकाले पनि ल्होसारको अवसरमा तीन दिन Read More…

अर्थ

निर्वाचनका लागि बजेट अभाव हुदैंनः अर्थमन्त्री पौडेल

काठमाडौं, माघ २० । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक आर्थिक व्यवस्थापनलगायत विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको छ । सरकारले वैशाख १७ र २७ गते दुई चरणमा हुने गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति करिब डेढ महिनाअघि नै घोषणा गरिसकेको छ । सो अवसरमा अर्थमन्त्री पौडेलले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवं सुदृढीकरण गर्ने काम Read More…

अर्थ

३० बर्षदेखि भक्का बेचेर नै परिवारको गुजारा

युवराज आचार्यझापा, माघ २० । जाडो सुरु भएदेखि नै तराईका जिल्लाहरुमा भक्काको व्यापार सुरु हुने गर्दछ । त्यसमा पनि बिशेषगरी झापा, मोरङ लगायतका गाउँ, शहर र चोक चोकमा भक्काको व्यापार हुने गर्दछ । जाडोको बेला बिहानको खाजाको रुपमा भक्का रुचाइने गरिन्छ । जाडोमा भक्का खाँदा बिहानको भोक पनि मेटिने, जाडो पनि भाग्ने यसका पारखीहरु बताउँछन् Read More…

विश्व

म्यानमारमा भएको सैन्य ‘कू’को सर्वत्र निन्दा

काठमाडौं, माघ २० । म्यानमारको प्रजातन्त्रको पुनःस्थापनाको विश्व समुदायले आह्वान गरेको छ । म्यानमारको सेनाले नेतृ आङ सान सुकी र अन्य राजनीतिज्ञहरूलाई पक्राउ गरेपछि यस घटनाको निन्दा गर्दै म्यानमारमा प्रजातन्त्र पुनः स्थापनाको लागि आह्वान गरिएको हो । म्यानमारको घटनालाई संयुक्त राज्य अमेरिकाले म्यानमारको सेनाले गरेको अप्रजातान्त्रिक कदमको विरोध गर्दै तत्काल यस निर्णयलाई सच्याउन भनेको छ Read More…

संघ \संस्था

चारआली जेसीजद्धारा छात्राहरुलाई सिनेटरी प्याड वितरण

बाहुण्डाँगी माघ १९ । चाराली जेसिसले आज मेचीनगर नगरपालिका वडा न १२ का दुई विध्यालयका छात्राहरुलाई सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न गरेको छ । कन्चन्जङ्गा हस्पिटल एण्ड इक्युप्मेन्ट प्राली बिर्तामोडको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा वर्ष २०२१ का अध्यक्ष जेसि सन्तोष न्यौपानेको सभापतित्व रहेको थियो । कार्यकारिणी उपाध्यक्ष जेसि शिक्षा घिमिरेको संयोजकत्व रहेको यस कार्यक्रममा ,कन्चन्जङ्गा Read More…

अन्य संघ \संस्था

राप्ती जेसीजको पदहस्तान्तरण सम्पन्न, अध्यक्षमा दिनेश सेढाई

बाहुण्डाँगी माघ, २० । राप्ती जेसीजको प्रथम पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । २०२० का संस्थापक अध्यक्ष बुद्धि कडेँलले नवनिर्वाचित अध्यक्ष दिनेश सेढाइलाई पद हस्तान्तरणसहित सपथ ग्रहण गराएका हुन् । नेपाल जेसीजका राष्टिय अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनाल, राप्ती नगर प्रमुख प्रभा बराल र शाखाका संस्थापक अध्यक्ष बुद्धि कडेल तथा विभिन्न Read More…

समाचार

प्रधानमन्त्रीले समातेको विघटनको बाटो संविधानसम्मत

काठमाडौं, माघ २० । सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्रीले समातेको विघटनको बाटो संविधानसम्मत भएको दाबी गरिएको छ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले यस्तो जिकिर गरेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सोमबार सरकारका पक्षबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बहस गरे। बहसमा उनले प्रधानन्यायाधीश Read More…

संघ \संस्था

जनकपुर जेसीजमा मनोज शाहद्धारा पदभार ग्रहण

बाहुण्डाँगी २० माघ । जनकपुर जेसीजको नयाँ कार्यसमितिको पदस्थापन तथा सपथग्रहन कार्यक्रम समपन्न भएको छ । शनिवार साँझ एक विशेष कार्यक्रमका बिच जनकपुर जेसिजका २०२० अध्यक्ष जेसी गौतम साहले नव निर्वाचित २०२१ अध्यक्ष मनोज साहलाई जेसीजको माला लगाएर अध्यक्षको आसनमा बसाएर पद हस्तान्तरण गरेका छन् । जेसी गौतम जेसीज २०२१ को राष्ट्रिय उपाध्यक्षमा समेत निर्वाचित Read More…