बाहुण्डाँगी । वीरता लेडी जेसीजले पहिलो पटक उत्कृष्ट नारी सम्मान कार्यक्रमको घोषणा गरेको छ । वीरता लेडी जेसीजका पूर्व अध्यक्षहरुको सक्रियतामा यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसमा प्रदान गर्ने गरी उत्कृष्ट नारी सम्मान कार्यक्रमको घोषणा गरेको हो । वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्य सिटौलाको परिकल्पना अनुसार यस वर्षदेखि उत्कृष्ट नारी सम्मान कार्यक्रमको थालनी गरिएको बताइएको Read More…
Day: March 4, 2021
धनकुटा लेडी जेसीजद्धारा जेसीज गाउँको घोषणा, ५ वर्षमा नमुना गाउँको रुपमा स्थापित गर्ने उद्घोष
बाहुण्डाँगी, २० फागुन । धनकुटा लेडी जेसीजले धनकुटा वडा नं ६ स्थित एउटा गाउँलाई नमुना जेसीज गाउँ घोषणा कार्यक्रमको आयोजना गरेको छ । नेपाल जेसीज २०२१ का राष्ट्रिय अध्यक्षको भिजन र शाखा धनकुटा लेडी जेसीजकी अध्यक्ष विशिका श्रेष्ठको बार्षिक कार्ययोजनालाई सार्थक बनाउने लक्ष्यका साथ बुधवार एक समारोहकाबिच कार्यक्रमका प्रमुख अतिथि वडा नं ६ का वडा Read More…
वीरता जेसीजद्वारा बिर्तामोड उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान
बाहुण्डाँगी । वीरता जेसीजले वीरता जेसीजमा आवद्ध बिर्तामोड उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ । वीरता जेसीजका अध्यक्ष राजीव धिमालको अध्यक्षता तथा नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष तथा वीरता जेसीजका पूर्व अध्यक्ष सिनेटर विनोद वस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरता जेसीजका प्रकरण निर्देशक कमल श्रेष्ठले स्वागत गरेका थिए । कार्यक्रममा Read More…
आगलागी पिडितलाई प्रदेश सरकारद्वारा राहत सामाग्री वितरण
विराटनगर, फागुन २०। ताप्लेजुङ्गको मेरिङदेन–३ दोभानका आगलागी पिडितलाई प्रदेश सरकारले राहत सामाग्री उपलब्ध गराएको छ । आज आगलागी बस्तीमा पुगेर प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईले राहत सामाग्री उपलब्ध गराउनुका साथै पिडितलाई थप राहत प्याकेज समेत घोषणा गर्नु भएको छ । आगलागी पिडित परिवारलाई प्रदेश सरकारले प्रति परिवार ५० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री Read More…
आर्मीलाई पाखा लगाउँदै धाइजन – चारआली नव ज्योति कपको फाइनलमा प्रवेश
बाहुण्डाँगी, फागुन २०। धाइजन चारआली फुटबल क्लब मेचीनगर ३ मा नव ज्योति युवा क्लबको आयोजनामा जारी नव ज्योति नकाउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नव ज्योति निमाविको खेल मैदानमा बिहिवार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा श्रीनाथ गण व्यारेक चारआली (आर्मी) लाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै फाइनल खेलमा आयोजक नव ज्योति युवा क्लबसँगको Read More…
दुर्घटनामा परि कांग्रेस सभापति बुढाथोकी घाइते
मेचीनगर, फागुन २० । मोटरसाइकल दुर्घटनामा परि मेचीनगर नेपाली कांग्रेस सभापति ईन्द्र बहादुर बुढाथोकी घाइते भएका छन् । उनको खुट्टा भाचिएको छ । बिहीबार बिहान १० बजे महेन्द्र राजमार्ग अन्तर्गत मेचीनगर-७ स्थित मेचीनगर नगरपालिकाको कार्यालय अगाडि पश्चिमबाट दुइजना विद्यार्थी सवार गरी अाएको मोटरसाइकलले ठक्कर दिदा बुढाथोकी घाइते भएका हुन् । उनको विर्तामोड स्थिति विएण्डसी हस्पिटलमा उपचार Read More…
१ सय १३ वटा स्थानीय तहमा निर्माणाधिन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड निकासा
काठमाडौं, फागुन २० । अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधिन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ शसर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधिन भवनहरुको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा रकम निकासामा स्वीकृत दिनु Read More…
सरकारमा सहभागिताबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं, फागुन २० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज बिहीवार पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् । दिउँसो २ बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकले भोलि शुक्रवार बस्ने संसदीय दलको बैठकका एजेण्डा तय गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रतिनिधिसभामा कुन रुपमा प्रस्तुत हुने भन्नेबारे पनि बैठकमा छलफल हुने जनाइएको छ । Read More…
सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति, विप्लव भोलि सार्वजनिक हुने
काठमाडौं, फागुन २० । । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् । सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति भएपछि उनी सार्वजनिक हुन लागेका हुन् । भोलि दिउँसो २ बजे हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बधोन गर्नेछन् । सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति जुट्यो Read More…
नेकपा नामको विवादमा फैसला आउने मिति सर्यो
काठमाण्डौं, फागुन २० । आज देशभरका अदालतहरु बन्द भएका छन् । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन देशभरका अदालतमा आज शोक बिदा दिने निर्णय भएसंगै अदालतहरु बन्द भएका हुन् । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले आज एक दिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत Read More…










