बाहुण्डाँगी फागन, २८ । नारायणगढ लेडी जेसीजको आयोजनामा पार्लियमेन्ट्री प्रोस्युडर तालिम सम्पन्न भएको छ । शाखाको २०२१ को बोर्डको टिम तथा अन्य सदस्यहरुका लागि आयोजना गरिएको तालिमको मुख्य प्रशिश्रकका रुपमा नेपाल जेसीज २०२१ का उपाध्यक्ष तथा यस शाखाका निरुपित उपाध्यक्ष सुनिल तिम्सिना रहनु भएको थियो । भरतपुर १० जागृतिचोकस्थित धावन क्रियसन प्यालेसमा भएको तालिममा ३५ Read More…
Day: March 12, 2021
मोटरसाइकल र स्कुटर ठोक्किँदा झापामा एक जनाको मृत्यु
झापा, फागुन २८ । झापामा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा दमक नगरपालिका ८ बस्ने ५० वर्षीय इन्द्र भुजेल रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बिहीबार राती ९ बजे पूर्व पश्चिम राजमार्ग अन्तरगत दमक नगरपालिका ५ गोर्खा डिपार्टमेन्ट नजिकै Read More…
एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने तयारी
काठमाडौं, फागुन २८ । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक आगामी चैत १ गते बस्ने तयारी गरेको छ । केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले चैत १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी छलफल चलिरहेको बताउनुभयो । सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याइदिएपछि एमालेको केन्द्रीय समितिको बैठक बस्न लागेको पहिलो पटक हो । Read More…
झापा स्पोर्टस् अवार्ड आज
झापा, फागुन २८ । चौथो संस्करणको ‘झापा स्पोर्टस् अवार्ड २०७६’ आज साँझ ५ बजे बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुँदैछ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले आयोजना गर्दै आएको ‘झापा स्पोर्टस् अवार्ड’ को चौथो संस्करणमा सात विधाका आठजना खेल प्रतिभालाई नगदसहित सम्मान गरिने अध्यक्ष हिमाल खरेलले जानकारी दिए । मञ्चले Read More…




