मेचीनगर, चैत १ । झापाको मेचीनगरमा नगरस्तरिय बुबा समुह गठन भएको छ । समुहको अध्यक्षमा सुदर्शन खड्का सर्वसम्मत चयन भएका छन् । शनिबार काँकरभिट्टामा आयोजित भेलाले आगामी एक बर्षे कार्यकालको लागि खड्काको नेतृत्वमा ११ सदस्यीय नँया कार्य समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा राजकुमार सुवेदी, सचिवमा पुकार कार्की र कोषाध्यक्षमा विजय सुवेदी चयन Read More…
Day: March 14, 2021
बुधबारे जेसीजद्वारा युवालाई ३ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम शुरू
बाहुण्डाँगी । बालबालिका तथा युवाहरुको लागि व्यक्तित्व, नेतृत्व विकास तथा उद्घोषण तालिम शनिबारबाट बुद्धशान्तिमा सुरु भएको छ । बुधबारे जेसीजको आयोजना तथा परिवर्तनशील युवा क्लबको सहकार्यमा तालिम सन्चालन भएको छ । तीनदिन हुने तालिमकाे बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले सहजीकरण गरिरहेका छन् । परिवर्तन युवा क्लबका अध्यक्ष तथा बुधबारे जेसीजका उपाध्यक्ष बिनोद रिजालको संयोजकत्वमा भएको Read More…
बिराटनगर जेसिजका नयाँ सदस्यका लागि तालिम सम्पन्न
बिराटनगर जेसिजले जेसिजमा आबद्ध हुन चाहने युवाहरुका लागि ‘Know Jaycees: Be Active Citizen Training’ प्रदान गरेको छ। बिराटनगर जेसिजको सभा हलमा आयोजित कार्यक्रममा पचास भन्दा बढि युवाहरुको सहभागिता रहेको थियो । तालिममा प्रमुख प्रशिक्षकका रुपमा बिराटनगर जेसिजका पुर्व अध्यक्ष जेसि सेवक बजगाइ रहनु भएको थियो भने अन्य बक्ताहरुमा नेपाल जेसिजका पुर्व तालिम निर्देशक सिनेटर राजा Read More…
वीरता लेडी जेसीजद्धारा नेत्रहीन संघ झापालाई आर्थिक सहयोग
बाहुण्डाँगी । अडियो लाइब्रेरीलाई व्यवस्थापन गर्न समस्या झेलिरहेको नेत्रहीन संघ झापालाई वीरता लेडी जेसीजले आर्थिक सहयोग गरेको छ । फागुन महिनाभरि वैवाहिक उत्सव र जन्मदिन परेका वीरता लेडी जेसीजका ६ जनाले खर्च कटाएर नेत्रहीन संघ झापालाई ११ हजार १११ रुपैयाँ सहयोग गरेका हुन् । वीरता लेडी जेसीजले प्रत्येक महिनाको अन्तिममा ‘शुभ दिन शुभ कार्य’अन्तर्गत यस्तै Read More…
सिद्धार्थ जेसीजको एक वर्ष देखिको समस्या समाधान, अध्यक्षमा गोपाल ज्ञवाली
देबु बानियाँ बाहुण्डाँगी, चैत १ । सिद्धार्थ जेसीजमा उत्पन्न एक वर्षदेखिको शाखाको समस्या समाधान भएको छ । आइतवार (आज) दिउँसो भैरहवामा सम्पन्न विशेष भेलाले शाखाको समस्यालाई हल गरेको हो ।नेपाल जेसीजको बुटवलमा सम्पन्न पहिलो बोर्ड बैठकले १५ दिन भित्रमा शाखाको समस्या समाधान गर्न म्यान्डेड जारी गरेको थियो । योसँगै यस क्षेत्रका निरुपित कार्यकारीणी उपाध्यक्ष सुमनकृष्ण Read More…
सांसद् मैनालीद्वारा प्रेस क्लब मेचीनगरको कार्यालय उद्घाटन
मेचीनगर, चैत १ । प्रेस क्लव मेचीनगरको कार्यालय उद्घाटन भएको छ । मेचीनगर–६ स्थित काकँरभिट्टामा सञ्चालनमा आएको क्लवको कार्यालय उद्घाटन प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले रिवन काटेर गरे । कार्यक्रमका प्रमुख अतिथि मैनालीले उद्घाटन कार्यक्रममा बोल्दै पत्रकारिताको स्थापित मूल्य र मान्यतालाई अक्षरस पालना गर्दै सञ्चार क्षेत्रको गरिमालाई भुल्न नहुनेमा जोड दिए । साथै उनले प्रेस Read More…
गृहमन्त्री बादलसहित आफ्नो पार्टीका मन्त्रीलाई तत्काल सरकारबाट फिर्ता आउन माओवादीको निर्देशन
काठमाडौं, चैत १ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीलाई तत्काल फिर्ता आउन निर्देशन दिएको छ।पेरिस डाँडामा शनिबार सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारमा केन्द्रका तर्फबाट सहभागी भएका मन्त्रीलाई २४ घण्टा भित्र Read More…
चेल्सी र लिड्सले प्रिमियर लिगमा अंक बाँडे
काठमाडौं, चैत १ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिड्स युनाइटेडले एक एक अंक लिएका छन् । शनिबार राति भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै एक एक अंक लिएका हुन् । यो नतिजाले चेल्सीलाई तेस्रो स्थान पुग्न भने रोकेको छ । चेल्सी ५१ अंकका साथ चौथो स्थानमा रहेको छ । भने लिड्स ३६ Read More…
ओलीलाई माधव नेपालको काउन्टर, समानान्तर कमिटी गठन
काठमाडौं, चैत १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कमिटीहरु विस्तार गरेपछि माधव नेपाल पक्षलेपनि समानान्तर कमिटी विस्तार गरेको छ । समानान्तर कमिटी अन्तरगत प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, प्रदेश ३ को अष्टलक्ष्मी शाक्यलाई, प्रदेश ४ को जिम्मा सुरेन्द्र पाण्डेलाई, ५ र ६ को जिम्मा युवराज ज्ञवालीलाई Read More…









