मेचीनगर, चैत ८ । शिवसताक्षी फुटबल क्लब झापा धुलाबारीमा जारी चौथो प्रदेश नम्बर १ स्तरीय रोलिङ्ग च्यालेञ्ज कप फुटबल प्रतियोेगिताको सेमिफाइनल प्रवेश गरेको छ । धुलाबारी माविको खेलमैदानमा आईबार भएको प्रतियोगितामा पथरी फुटबल क्लब मोरङलाई ५–४ गोल अन्तरले सडनडेथमा पाखा लगाउँदै शिवसताक्षी फुटबल क्लब झिलझिले सेमिफाइनल प्रवेश गरेको हो । अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेलमा सुरूवाती Read More…
Day: March 21, 2021
समाजसेवी थापाद्वारा खेलाडीलाई टिसर्ट वितरण
मेचीनगर, चैत ८ । मेचीनगर-६ काँकडभिट्टा निवासी समाजसेवी बालकृष्ण थापाले कराते खेलाडीहरूलाई टिसर्ट वितरण गरेका छन् । थापाले शनिबार मेचीनगर-६ स्थित काँकडभिट्टामा रहेको बर्मेली टोल कराते डोजोलाई ५० थान टिसर्ट वितरण गरेका हुन् । छड्के अनुसन्धान साप्ताहिक पत्रिकाका प्रकाशक समेत रहेका खेलप्रेमी थापाले यस अघि पनि थुप्रैपटक खेलाडीहरूलाई टिसर्ट, जर्सीलगायत खेल सामाग्री सहयोग गरिसकेका छन् Read More…
बिना कसुर चार दशक भारतीय जेलमा बसेका तिम्सिना रिहा, ६१ बर्षको उमेरमा आमासँग भेट हुँदै
झापा, चैत ८ । ४० वर्षपछि भारतीय जेलबाट मुक्त भएका इलामका दीपक जैसी तिम्सिना आइतबार नेपाल आइपुग्नु भएको छ । तिम्सिना कोलकातास्थित दमदम सेन्ट्रल करेक्सनल होम (केन्द्रीय सुधार गृह)बाट शनिबार दिउँसो करिब साढे १२ बजे रिहा हुनुभएको थियो । कोलकातास्थित दमदम जेलबाट शनिबार रिहा भएका तिम्सिना बसबाट आइतबार बिहान काँकरभिट्टा आइपुग्नुभयो । कर्तव्य ज्यान मुद्दामा सन् Read More…
दुईदिवसिय विपत व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न
मेचीनगर, चैत ८ । झापाको बाहुण्डाँगीमा समुदायमा आधारित दुईदिवसिय विपत व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ । बाहुण्डाँगी सामुदायिक भवनमा शुक्रबार र शनिबार आयोजना भएको तालिमे नेपाल रेडक्रस उपशाखा बाहुण्डाँगीले आयोजना गरेको थियो । तालिमको समापन सत्रमा मेचीनगर–४ का वडा अध्यक्ष नवीन वराल, मेचीनगर–२ का वडा अध्यक्ष तिलक न्यौपाने, नेरेसो प्रदेश नं.१ सहकोषाध्यक्ष प्रकाश चन्द्र Read More…
शहीद स्मृति गाेल्ड कपको उपाधि आर्मीले जित्याे
काठमाडौं, चैत ८ । बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न स्थानीय तह शहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता तेस्रो संस्करणको उपाधि विभागिय टोली त्रिभुवन आर्मीफुटबल क्लबले जितेको छ । हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थान(फरेष्ट्री)को खेल मैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक टोली साविक बिजेता रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ लाई १–० गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि जितेको Read More…





