संघ \संस्था

काँकरभिट्टा खानेपानीमा साझा उम्मेद्वारको नाम सार्वजनिक

मेचीनगर, चैत ११ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनका लागि नेकपा (एमाले) र राप्रपा नेपालको तर्फबाट साझा उम्मेद्वारको नामावली प्रकाशन गरिएको छ । निर्वाचन परिचालन समिति संयोजक देवकुमार राई र राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर अध्यक्ष सबिना बजगाईंद्वारा संयुक्तरुपमा हस्ताक्षरीत विज्ञप्तीमा नेकपा एमाले र राप्रपाको तर्फबाट साझा उम्मेद्वारको टुंगो लगाएको हो । विज्ञप्तीमा Read More…

राजनीति

राप्रपा क्षेत्रीय अध्यक्षमा असोक सुब्बा

मेचीनगर, चैत ११ । राप्रपा क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनले अध्यक्षमा असोक सुब्बालाई सर्वसम्मत चयन गरेको छ । बुधबार मेचीनगर–७ स्थित जोरसिमल कृषि सहकारी संस्थाको सभाहलमा आयोजित क्षेत्रीय अधिवेशनले अध्यक्षमा सुब्बालाई सर्वसम्मत चयन गरेको हो । अध्यक्ष सुब्बाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । त्यसैगरी भेलाले क्षेत्र ‘क’ को अध्यक्षमा कल्याण खड्का Read More…

अन्य

आगलागी भएको हाम्रो पाठशालालाई धनकुटा लेडीको आर्थिक सहयोग

बाहुण्डाँगी । आगलागीमा परि पूर्ण रुपमा क्षति भएको हाम्रो पाठशाला धनकुटालाई धनकुटा लेडी जेसीजले आर्थिक सहयोग गरेको छ । सामाजिक रुपमा धनकुटा जिल्लामै क्रियाशिल यो संस्थाले हालै आगलागी भएको यस पाठशालालाई आर्थिक सहयोग गरेको हो । केही दि न अघि मात्र आगलागी पीडित तामाङ परिवारलाई शाखाले घरायसी सामाग्री प्रदान गरेको थियो । थोपा थोपा मिलेर Read More…

अन्य

आयोजक रोलिङ क्लब फाइनलमा प्रवेश

देबु बानियाँ धुलाबारी चैत, ११ । आफुले लिइएको अग्रतालाई बचाउन नसक्दा रेड हर्स इलामको रोलिङ च्यालेन्ज कपको फाइनलमा पुग्ने यात्रामा पूर्ण विराम लागेको छ । रोलिङ क्लब धुलावारीको आयोजनामा बुधवार धुलावारी माविको खेल मैदानमा सम्पन्न पहिलो सेमीफाइनल खेलमा इलामको अग्रताको नतिजालाई उल्ट्याउँदै आयोजक रोलिङ क्लब फाइनलमा प्रवेश गरेको छ । इलामले खेलको ३९ औँ मिनेटमा Read More…

खेलकुद

आयोजक र रेडहर्स इलाम आज फाइनलको लागि खेल्दैं

मेचीनगर, चैत ११ । झापाको धुलाबारी स्थीत रोलिङ क्लवको आयोजनामा जारी चौथो प्रदेशस्तरीय ‘रोलिङ च्यालेञ्ज कप फुटवल प्रतियोगिता अन्तर्गत आज पहिलो सेमिफाइनल खेलमा आयोजक रोलिङ क्लब र रेडहर्स फुटबल क्लब इलाम बिच प्रतिष्पर्धा हुदैंछ । उपाधि दावेदार मानिएको आयोजक र रेडहर्स इलामको आजको खेल निक्कै रोमान्चक हुने आंकलन गठरिएको छ । आफनै खेल मैदानमा आयोजकले Read More…