काठमाडौं, बैशाख ६ । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत सोमबार भएको खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा अाज भएको खेलमा नेपालले मलेसियाविरुद्ध शानदार ९ विकेटको फराकिलो जित हासिल गरेको छ । नेपालले ४७ बल बाँकी रहँदै मलेसियाविरुद्ध जित हासिल गरेको हो । मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४७ Read More…
Day: April 19, 2021
झापामा काँकरभिट्टा, बिर्तामोड र दमकका विद्यालय बन्द हुने
झापा, बैशाख ६ । कोरोना संक्रमण बढेपछि सरकारले वैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निणर्य गरेको छ । मन्त्री परिषदको निणर्यमा झापाका तीन शहर परेका छन् । सरकारको निणर्यसँगै झापाका शहरी क्षेत्रहरूमा काँकरभिट्टा, बिर्तामोड र दमक रहेका छन् । त्यस्तै अन्य शहरहरुमा विराटनगर, इटहरी, धरान, जनकपुर, राजविराज, वीरगञ्ज, काठमाडौं, ललितपुर, भक्तपुर, हेटौँडा, पोखरा, बुटवल, Read More…
भारतीय ट्रकले ठक्कर दिँदा मेचीनगरमा साइकल यात्रीको मृत्यु
मेचीनगर, बैशाख ६ । झापाको मेचीनगर नगरपालिका –७ स्थित एनएमसी डेरी उद्योग छेउमा आज बिहान ९ः३० बजे भारतीय ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा एकजना युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउदै गरेको डब्लुवि ७३ वी ३३२४ नम्बरको भारतीय मिनी ट्रकले डेरी उद्योगबाट दहि लिएर राजमार्ग क्रस गर्दै गरेका मेचीनगर–७ इच्छा टोलका ३२ वर्षीय ेसाइकल Read More…
आज र भोली देशभर भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ
काठमाडौं, बैशाख ६ । सरकारले आज र भोली देशभरका बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । त्यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने छ । ६ गते खान छुटेकालाई ७ गते खुवाउन सकिने छ । Read More…
आईपीएल: बेङ्गलाेरकाे लगातार तेस्राे जित
काठमाडौं, बैशाख ६ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलाेरले लगातार तेस्रो जित निकालेको छ । आइतवार भएकाे पहिलाे खेलमा कोलकाता नाइट राइडर्सलाई ३८ रनले हराउँदै बेङ्गलाेरले अपराजित यात्रा कायमै राखेको छ । चेन्नईमा बेङ्गलाेरले दिएको दुई सय पाँच रनको लक्ष्य पछ्याएको काेलकाताले २० ओभरमा आठ विकेट गुमाएर एक सय ६६ रन मात्रै Read More…





