मेचीनगर, बैशाख २४ । झापाको मेचीनगर नगरपालिकाले काभिड १९ संक्रमितका लागि मेचीनगर—११ स्थित धाइजन स्वास्थ्य चौकीको भवनमा ३० वटा अक्सिजन सिलिण्डरसहित आइसोलेशन केन्द्र तयारी अवस्थामा निर्माण गरेको छ । नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीका अनुसार यसअघि ३० बेड क्षमताको आइसोलेशन केन्द्रमा १५ वटा अक्सिजन सिलिण्डरको ब्यवस्था गरिएको भएपनि थप १५ वटा खरिद गरी ३० वटा Read More…
Day: May 7, 2021
झापामा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यू
झापा, बैशाख २४ । झापामा पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार आज संक्रमित हुनेहरूमा विर्तामोडका २५, दमक २०, कनकाई २०, भद्रपुर १७, गौरादह ९, मेचीनगर ९, कमल ७, हल्दिबारी ६, बुद्धशान्ती ६, अर्जुनधारा ५, शिवसताक्षी ४, बाह्रदर्शी ३, कचनकवल २, र ठेगाना नखुलेको ३ Read More…
दाङ र पर्साका संक्रमितलाई ‘हवाई वेड लिफ्ट’ गरी वीएण्डसी ल्याईयो
झापा, बैशाख २४ । झापा, २४ वैशाख । दाङ र पर्साका संक्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी आज बिर्तामोड स्थित वीएण्डसी अस्पतालमा उपचारका लागि ल्याईएको छ । कोभिड–१९ का दुई जटिल बिरामीलाई थप उपचारका लागि उक्त ठाउँबाट यहाँ ल्याईएको हो । भेन्टिलेटरसहित आइसियुको चरम अभाव भएपछि दाङ र पर्साका संक्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी वीएण्डसी अस्पतालमा Read More…
पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि, ५० जनाको मृत्यु
काठमाडौं, बैशाख २४ । पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ Read More…
वरिष्ठ नेता नेपालको दौडधुप
काठमाडौं, बैशाख २४ । प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल दौडधुपमा लागेका छन्। नेता नेपालले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। कांग्रेस सभापति देउवासँग एक घण्टा वार्तालापपछि नेपाल राष्ट्रपति भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका हुन् । नेपाल विश्वासको मत लिनुअघि नै प्रधानमन्त्री केपी शर्मा Read More…
म्यानचेस्टर फाइनलमा प्रवेश
काठमाडौं, बैशाख २४ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा इटालियन क्लब रोमासँग ३–२ ले पराजित भएपनि समग्रमा ८–५ को जित निकाल्दै युनाइटेडले फाइनलमा स्थान पक्का गरेको हो । युनाइटेडले पहिलो लेगमा ६–२ को फराकिलो जित निकालेको थियो । दोस्रो लेगमा सफलता हात पारेपनि पहिलो लेगमा भोगेको फराकिलो Read More…






