मेचीनगर, जेठ १ । झापाको मेचीनगर–९ स्थित धुलाबारी बजार शिरानमा प्रधान कार्यालय रहेको मेचीनगर बचत तथा ऋण सहकारी सस्था भोली जेष्ठ २ गतेदेखी एक हप्तामा बन्द रहने भएको छ । कोरोना भाइरस दोस्रो लहरबाट जोखिम उच्च भएका कारण एक हप्ताका लागी सस्थाको प्रधान कार्यालय तथा सेवा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको हो । Read More…
Day: May 15, 2021
झापामा आजबाट निषेधाज्ञामा कडाइ, अब घरबाहिर हिडडुल गर्न नपाईने
झापा, जेठ १ । कोरोना संक्रमण तिब्र रुपमा फैलिए पछि त्यसको नियन्त्रणका लागि झापा पुरै ठप्प भएको छ । जिल्लास्थीत कोभिड १९ संक्रमण ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) झापाको बिहिबार अस्ती बसेको बैठकले वैशाख ३१ गते मध्यराति १२ बजेदेखि लागुहुने गरी जिल्लामा औषधी पसल र पेट्रोल पम्प बाहेक सबै बन्द गर्ने निर्णय गरेको छ । निषेधाज्ञा जारी Read More…
मेचीनगर र बुद्धशान्तिमा आज दिनभर विद्युत अवरुद्ध हुने
झापा, जेठ १ । झापाको मेचीनगर र बुद्धशान्तिमा शनिबार लामो समय विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण धुलावारी वितरण केन्द्रले दिएको जानकारीमा ९ घण्टा विद्युत प्रसारण बन्द हुनेछ । नेपाल बिद्युत प्राधिकरण धुलाबारी ३३/११ के.भी. सबस्टेशनको पावर ट्रान्सफर्मरको मर्मत तथा नयाँ सिटि जडान गर्नु पर्ने भएकाले मेचीनगर नगरपालिका तथा बुद्धशान्ति गाउँपालिका क्षेत्रका Read More…



