अर्थ

सरकारी निर्णयको बेवास्ता गर्दै मध्यरातमा नदी उत्खनन्, युवा आन्दोलित

झापा, असार ७। झापाको अर्जुनधारा नगरपालिका स्थित बिरिङ नदीमा प्रतिबन्ध लगाएको समयमा समेत नदिजन्य पदार्थ उत्खनन् तथा ओसारपसार हुने गरेको पाईएको छ । अर्जुनधारा वडानम्बर १ मा अहिले पनि मध्यरातमा नदिजन्य पदार्थ उत्खनन् हुनेगरेको त्यहाँका स्थानिय युवाहरू बताउछन् । सरकारले भने असार १ गतेदेखि तीन महिनाका लागि कुनै पनि नदीबाट नदिजन्य पदार्थ उत्खनन्मा प्रतिबन्ध लगाएको Read More…

समाचार

झापामा असार १४ गतेसम्म लम्बियो निषेधाज्ञा

झापा, असार ७ । झापामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याईएको छ ।  जिल्लामा सोमबार बसेको डिसीसीएमसीको बैठकले आज राति १२ बजेसम्मका लागि जारी रहेको निषेधाज्ञालाई असार १४ गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाले जानकारी दिए । लकडाउन अवधिभर प्रशासनले भीड हुने भनिएका विद्यालय, सार्वजनिक यातायात, Read More…

स्वास्थ्य

झापामा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु

झापा, असार ७ । झापाको अर्जुनधारा नगरपालिका ११ मा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष ४० को माइकल सोरेन रहेको प्रहरीले जनाएको छ । आइतबार करिब ५ बजेर ४० मिनेट जाँदा सोरेन पोखरीमा डुबेर बेपत्ता भएको स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पाएलगत्तै श्रीनाथ गण चारआलीका Read More…

अर्थ स्वास्थ्य

रकम अभावमा गिरीको अपरेशन हुन सकेन, सबैलाई सकेको सहयोग गरिदिन परिवारको आग्रह

मेचीनगर, असार ७ । झापाको मेचीनगर ५ स्थित घैलाडुब्बाका २७ बर्षीय सन्तोष गिरी शुक्रबार साँझ घर नजिकैको खोलाको पुलबाट अचानक लडे । परिवार तथा छिमेकीले उद्धार गरी उनलाई स्थानीय क्लिनिकमा ल्याए । अवस्था असामान्य देखिए पछि उनलाई थप उपचारका लागि धुलावारीस्थित आम्दा मेची अस्पताल पु¥याए । तर, त्यहाँसमेत उनको उपचार संभव भएन । अस्पतालको सिफारिसमा Read More…

खेलकुद

युरोकप: इटाली र स्विट्जरल्यान्ड विजयी

झापा, असार ७ । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगितामा आईतवार दुई खेल भएका छन् जसमा इटाली र स्विट्जरल्यान्ड विजयी भए । रोममा आइतबार राति समूह चरणको अन्तिम खेलमा वेल्सलाई १-० गोल अन्तरले पराजित गर्दै इटाली समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । वेल्सविरुद्ध इटालीलाई जित दिलाउन माटियो पेसीनाले खेलको ३९ औं मिनेटमा Read More…