स्वास्थ्य

झापामा पानी तान्ने मोटरबाट करेन्ट लाग्दा एक जनाको मृत्यु

झापा, जेठ २२। झापाको कचनकवल गाँउपालिकामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल ६ का ४० बर्षीय डोलु आलम मिया रहेका छन् । शुक्रबार बेलुका ६ बजे सोही स्थानका श्याम भेटवालको घरमा धान काट्न आएका आलम कलमा पानी खाने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लागी गम्भिर घाईते भएका थिए । उनको Read More…

स्वास्थ्य

श्रीमान् श्रीमती नै स्वास्थ्य मन्त्री

काठमाडौं, जेठ २२ । नव नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ  र प्रदेश नम्बर १ की स्वास्थ्य मन्त्री उषाकला राई श्रीमान् श्रीमती हुन् । यी दुबैलाई एकै पटक मन्त्री हुने अवसर जुरेको छ, त्यो पनि स्वास्थ्य मन्त्री । श्रीमान् केन्द्रिय स्वास्थ्य मन्त्री भएका छन् भने श्रीमती प्रदेश स्वास्थ्य मन्त्री । उषाकला दुई महिना अगाडि Read More…

शिक्षा

विद्यार्थीलाई घरपायकमै परीक्षा केन्द्रको व्यवस्था गर्दै त्रिवि

काठमाडौं, जेठ २२ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन गर्ने भएको छ । त्रिविले विद्यार्थीको पायक पर्ने केन्द्रबाट परीक्षा लिने मोडालिटीमा परीक्षा सञ्चालन गर्ने भएको हो । कोरोना महामारीका कारण स्थगित स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा अनलाइनबाट सम्भव नदेखिएपछि विद्यार्थी जुन जिल्लामा पुगेको छ त्यहीँबाट परीक्षा लिने मोडालिटी Read More…

समाचार

तीन उपप्रधानमन्त्रीसहित नयाँ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, जेठ २२। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त उपपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गत वैशाख ३१ मा गठित वर्तमान सरकारमा शुक्रबार जनता समाजवादी पार्टी नेपालका तर्फबाट समेत गरी उपप्रधानमन्त्री र अधिकांश नयाँलाई समावेश गरेर मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधिानबमोजिम नियुक्ति, हेरफेर Read More…

स्वास्थ्य

मेचीनगरमा ५६ सहित झापामा थप २८५ जना संक्रमित थपिए

मेचीनगर, जेठ २१ । झापामा शुक्रबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २८५ जना संक्रमित थपिएका छन् ।आज मृत्यु हुनेमा ३ जना छन् । जसमा सिरहा स्थित कजेना गाउँपालिकाका ७८ वर्षीय पुरुष, पथरीका ६९ वर्षीय पुरुष र उर्लाबारीका ५२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । उनका अनुसार आज ९२ महिलासहित २८५ Read More…

राजनीति

एमाले नेपाल-खनाल समुह केन्द्रीय कमिटीको बैठक आज पनि जारी

काठमाडौं, जेठ २१ । नेकपा एमाले माधव नेपाल- झलनाथ खनाल समुहको केन्द्रीय कमिटीको बैैैठक आज पनि जारी रहेको छ । बुधवारबाट सुरु भएको बैठक केन्द्रीय सदस्यहरुले बोल्ने क्रम नसकिएपछि आज दोस्रो दिन पनि बसेको हो। कोरोना संक्रमणका कारण भेला ‘भर्चुअल’ माध्यमबाट बसिरहेको छ। आजको भेलामा एमालेबाट निष्कासनमा परेका नेता माधव नेपालले विशेष सम्बोधन गर्ने बताइएको Read More…

खेलकुद

नेपालको शानदार जीत, चाईनिज ताईपे २-० ले पराजित

काठमाडौं, जेठ २१ । सन् २०२२ को फिफा विश्वकप र सन् २०२३ को एसियन कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले चाईनिज ताईपेविरुद्ध शानदार जीत दर्ता गरेको छ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा अहिले भएको खेलमा नेपालले २-० गोलले चाइनिज ताइपेलाई पराजित गरेको हो । नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेका Read More…

संघ \संस्था

धनकुटा लेडि जेसीजद्धारा जिल्ला अस्पताललाई स्वास्थ्या सामाग्री वितरण

बाहुण्डाँगी । धनकुटा लेडि जेसीजको आयोजनामा जिल्ला अस्पताल धनकुटालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको छ । हस्तान्तरित स्वास्थ्य सामाग्रिहरूमा फेससिल्ड २० थान, ५०० थान मास्क, २०० थान ग्लोव्स, १० लिटर स्यानीटाईजरलगायत रहेका छन् । उक्त सामाग्रि धनकुटा नगरपालिका वडा नम्वर ५ का टेक बहादुर र दिपकला श्रेष्ठ कि छोरी युके निवासि अस्मिता श्रेष्ठले सौजन्य गर्नु भएको Read More…

संघ \संस्था

निरन्तर कोरोना कहरको अभियानमा तुलसीपुरनगर जेसीज

बाहुण्डाँगी, जेठ । कोरोना महामारीको दोस्रो लहर सुरु भएदेखि निरन्तर अभियानमा होमिएको तुलसीपुरनगर जेसीजल ‘मानवाताको सेवा नै जिवनको सर्बोत्तमा कार्य हो’ भन्ने जेसीजको मुल मन्त्रलाइ आत्मसाथ गर्दै थालेको अक्सिजनको लागी सहयोग संकलन अभियानबाट बचेको रकमबाट अस्पतालहरुलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । सुरुका दिनदेखि खाद्यन्न वितरण, कोरोना आइसोलेसनका लागि रकम सहयोग, अक्सिन संकलन, वितरण, विरामीहरुलाई Read More…

समाचार

झापामा जेठ मसान्तसम्म थपियो निषेधाज्ञा

झापा, जेठ २० । झापामा फेरि एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।  बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेकाे जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले जेठ २१ गतेसम्मका लागि लगाइएको निषेधाज्ञा पुन: जेठ मसान्तसम्मका लागि लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।  गत बैशाख २२ गते देखि जारी निषेधाज्ञा Read More…