काठमाडौं, जेठ ३० । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (आइतबार) विभिन्न तीन खेलहरु हुँदैछ । युरोकपमा आज समूह ‘सी’ को दुई खेल र समूह ‘डी’ को एक खेल हुनेछ । आज हुने पहिलो खेलमा समूह ‘डी’ मा रहेको इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । लण्डनको वेम्बली स्टेडियममा हुने घरेलु टिम र क्रोएसियाबीचको खेल Read More…
Month: June 2021
फिनल्याण्ड विजयी, डेनमार्क १–० गोल अन्तरले पराजित
काठमाडौं, जेठ ३०। युरोपेली च्याम्पियनसिपमा फिनल्याण्डले डेनमार्कमाथि जित निकालेको छ । गएराति भएको खेलमा फिनल्याण्डे डेनमार्कलाई १–० गोल अन्तरले पराजित गरेको हो । डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन मैदानमा अचेत भएर लडेपछि झन्डै डेढ घण्टा रोकिएको थियो । पहिलो हाफको ४३ औं मिनेटमा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएका थिए । तत्कालै मेडिकल Read More…
विपन्न परिवारलाई खाद्यान्न सामाग्री सहयोग
झापा, जेठ २९ । झापाका सय बढी अति विपन्न परिवारले खाद्यान्न सामाग्री सहयोग पाएका छन् । जारी निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भईरहेको बेला ओरेन्टो मल्टीट्रेड प्रा.लि ले उनीहरूलाई खाद्यान्न सामाग्री सहयोग गरेको हो । काठमाडौंमा प्रधान कार्यालय रहेको ओरेन्टो मल्टीट्रेड कम्पनीले कामदाम नहुदा दुई छाक टार्न धौधौ परेका झापा Read More…
युवा संघ झापाद्वारा विपन्न परिवारलाई राहत तथा औषधी वितरण
झापा, जेठ २९ । लगातारको लकडाउनका कारण खाद्य सकटमा परेका विपन्न तथा सुकुम्वासी परिवारलाई युवा संघ झापाले राहत तथा औषधी वितरण गरेको छ । युवा संघ झापा जिल्ला कमिटीले आज मेचीनगरको विभिन्न स्थानमा ७० घर परिवारलाई खाद्य सामग्री सहितको राहत वितरण गरेको हो । युवा संघका झापा अध्यक्ष राजु धिमालको नेतृत्वमा आज मेचीनगर वडा नम्बर Read More…
मेचीनगरमा कारोना संक्रमणबाट थप २ जनाको मृत्यु
मेचीनगर, जेठ २९ । मेचीनगरमा शनिबार थप एक जना पुरुषको कारोना संक्रमणबाट मृत्यु भएको छ । मेचीनगर-१३ तेलीबारीका ६६ वर्षीय पुरुषको शनिबार विहान ११ बजे बिर्तामोडस्थित बीएन्डसीमा उपचारका क्रममा मृत्यु भएको मेचीनगर नगरपालिकाले जनाएको छ । १५ दिन अघि ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आएपछि उनलाई बीएन्डसीमा राखेर उपचार भईरहेको थियो । सोहि अस्पतालमा उनको Read More…
अस्ट्रेलिया विरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन
काठमाडौं, जेठ २९ । नेपालले अस्ट्रेलिया विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ । विश्वकप-२०२२ को एशियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलिया विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको हो । उत्कृष्ट प्रदर्शन गरेपनि नेपालले जित भने निकाल्न सकेन । यो हार नेपालका लागि सम्मानजनक हार हो । फिफा वरियतामा अस्ट्रेलिया नेपाल भन्दा निकै माथि रहेको छ । यस्तो टिमसम्म Read More…
खोपको विवादमा एकतर्फी समाचार आएको प्रति युवाहरुको आपत्ती
धुलावारी जेठ २८ । बिहिवार धुलावारी स्वास्थ्य चौकीमा कोभिडको भ्याक्सिन लगाउने क्रममा भएको विवादका विषयमा एकतर्फी रुपमा सञ्चार माध्यममा आएको भन्दै धुलावारीका युवाहरुले आपत्ती जनाएका छन् । सत्यतत्य खोजी गर्न मेचीनगरका युवाहरुले आग्रह गरेका छन् । खोप लगाउने क्रममा वडा अध्यक्ष सुदय पनेरु र कमलमणी पौडेलविच भएको विवाद एकतर्फी रुपमा वडा अध्यक्ष पनेरु विरुद्ध मात्र Read More…
मेचीनगर ढुंगागिटी काण्डमा चुक्यो: प्रमुख राजनीतिक दल
मेचीनगर, जेठ २८ । मेचीनगरका क्रियाशील प्रमुख राजनीतिक दलहरुले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सन्दर्भमा मेचीनगर नगरपालिका असफल भएको टिप्पणी गरेका छन् । नदीजन्य पदार्थ उत्खनन् र विक्री वितरणमा अधिकार दुरुपयोग गर्दै अनियमित ढंगले नदी दोहन गरेको, रसिद प्रयोग गरी भ्रष्टाचार गरेकोलगायतका गलत गतिविधि हेर्दा मेचीनगर बदनाम भएको दलहरुको ठहर छ । शुक्रवार पाँचवटा Read More…
इलामको माइजोगमाईमा कोरोनाका कारण थप एकको मृत्यु
नरेन इलामेलीइलाम, जठ २८ । इलामको माइजोगमाई गाउँपालिकामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । शुक्रबार विहान माइजोगमाई ५ सोयाङकी ६१ बर्षिय महिलाको कोरोनाबाट मृत्यु भएको माइजोगमाई स्वास्थ्य शाखाका प्रमुख तथा कोरोना फोकल पर्सन रामशंकर देवले जानकारी दिए । गएको जेठ २५ गते एन्टिजिन परिक्षण गर्दा उनीसँगै परिवारका पाँच जनामा कोरोनाको संक्रमण पुष्टी Read More…
आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
नरेन इलामेलीइलाम, जेठ २८ । घरायसी विवाद हुँदा आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको देउमाई नगरपालिका ४ चित्रे बस्ने बर्ष ४५ का ताक बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । भोजपुर जिल्ला साबिक ओख्रे ४ घर भई बिगत १ बर्ष देखि जिल्ला इलाम देउमाई नगरपालिका वडा नं.-४ चित्रे बस्ने तुलसिराम आचार्यको Read More…









