झापा, जेठ २८ । झापाको छुट्टा छुट्टै दुई स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बिहीबार बेलुका साढे ३ बजे अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ बर्षीया गलमाया खड्का र पौने ६ बजे कमल गाँउपालिका ७ लालधोन्द्रामा मोरङ बेलबारी नगरपालिका ४ का १४ बर्षीय सन्देश धिमालको करेन्ट लागेर मृत्यु भएको Read More…
Month: June 2021
इष्ट होराइजन माविद्वारा प्रेस क्लब मेचीनगरलाई आर्थिक सहयोग
मेचीनगर, जेठ २७ । इष्ट होराइजन अंग्रेजी मावि धुलावारीले प्रेस क्लब मेचीनगरलाई आर्थिक सहयोग प्रदान गरेको छ । मेचीनगरका पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको क्लबको अभियानमा सहजीकरण गर्ने उद्देश्यका साथ सहयोग गरेको विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव राईले बताए । बिहीबार क्लबको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा विद्यालयको तर्फबाट प्रिन्सिपल राईले नगद २० हजार क्लबका अध्यक्ष लक्ष्मी Read More…
झापामा थप १०५ जनामा काेराेना पुष्टि, २ सय ११ जना उपचारपछि डिस्चार्ज
झापा, जेठ २७ । पछिल्लो २४ घण्टामा थप १०५ जना नयाँ काेराेना संक्रमित थपिएका छन् । योसँगै झापामा कुल संक्रमितको संख्या ११ हजार ९ सय ८० पुगेको छ । आज थप २ सय ११ जना उपचारपछि डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न अस्पतालहरुबाट उनीहरु डिस्चार्ज भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसंगै जिल्लामा डिस्चार्ज हुनेको Read More…
आम्दा मेची अस्पताललाई जनस्तरबाट सहयोग जुट्दै
मेचीनगर, जेठ २७ । मेचीनगर १० धुलाबारी स्थित आम्दा मेची अस्पताललाई नगर कै सुविधा सम्पन्न अस्पताल बनाउन यस क्षेत्रका सामाजिक अगुवा व्यक्तिहरू अहिले जनस्तरबाट सहयोग संकलन अभियानमा लागि परेका छन् । अभियानलाई मेचीनगरका एक युवा व्यवसायीले आफ्नो नाम नखुलाउने सर्तमा २ लाख २ हजार रूपैयाँ सहयोग गरेका छन् । यसैगरी अभियानलाई सफल बनाउन देश तथा Read More…
आनी छोइङ डोल्मा फाउण्डेशनद्वारा झापाका दुई नगरपालिकालाई ५० लाख मुल्य बराबरको स्वास्थ्य सामग्री सहयोग
झापा । कोरोना महामारीको बेला आनी छोइङ डोल्मा फाउण्डेशनले झापाका दुई नगरपालिकालाई ५० लाख मुल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । फाउण्डेशनले संक्रमण रोकथाममा टेवा पुर्याउने उदेश्यले बिहिवार (आज) विर्तामोड र अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । पूर्व मन्त्री एवम् नेकपा एमालेका नेता अग्नी खरेलको पहलमा उक्त सामग्री झापाका दुई नगरलाई हस्तान्तरण Read More…
दमकको लाइफलाइनमा अध्ययनरत छात्राको रहस्यमयी मृत्यु
झापा, जेठ २७ । झापाको दमक स्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो बर्षमा अध्ययनरत एक जना छात्राको रहस्यमयी मृत्यु भएको छ ।दमक–५ स्थित एक घरमा फ्ल्याट भाडामा बसेर अध्ययन गर्दै आएकी इलामकी सेजल कोइरालाको बुधवार साँझ रहस्यमयी मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय दमकका इञ्चार्ज प्रहरी नायव उपरिक्षक नवराज कार्कीका अनुसार कोइरालाको शव Read More…
खवासले गरे छोराको जन्मोत्सवमा बिपन्न एकल आमालाई खाद्यान्न सहयोग
मेचीनगर, जेठ २६ । मेचीनगर ७ निवासी युवा समाजसेवी सन्तोस खवासले आफ्नो छोराको जन्मोत्सवको अवसर पारेर बिपन्न एकल आमाहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेका छन्। उनले आफ्नो छोरा स्वभिमान खवासको जन्मदिनको अवसर पारेर मंगलबार सो खाद्यान्न सहयोग गरेका हुन् । खवासले मेचीनगर ३ का अति बिपन्न एकल आमाहरु इन्ति मेचे र कृष्णमाया मेचेलाइ एक महिना पुग्ने Read More…
मेचीनगरका १ हजार २८३ जनाले लगाए कोरोनाविरुद्धको चिनिया खोप
मेचीनगर, जेठ २६ । मेचीनगरका १२ सय ८३ जनाले आज कोरोनाविरुद्धको चिनिया खोप भेरोसिल लगाएका छन् । मेचीनगरका प्रेस सल्लाहकार लक्ष्मी उप्रेतीका अनुसार खोप लगाउनेमा महिला ५४४ र पुरुष ७३९ जना रहेका छन् । सरकारले ६२ देखि ६४ वर्ष उमेरका नागरिकलाई खोप लगाउन सुरु गरेको हो । नगरको वडा नं. ८, ९ र १० मा Read More…
(मेचीनगर ढुङ्गा गिटी काण्ड) दोषी देखिए कारवाही हुन्छ: नगरप्रमुख आचार्य
मेचीनगर, जेठ २६ । मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्यले नदीजन्य पदार्थको उत्खननबाट प्राप्त हुने राजश्व संकलनमा भएको भनिएको चुहावटमा जनप्रतिनिधिदेखि जो कोहीको पनि संलग्नता भए कारवाही गर्ने बताएका छन् । केहीदिनदेखि निक्कै चर्चामा रहेको मेचीनगरको नदी उत्खनन अनियमितताका बारेमा थप जानकारी दिने उद्घेश्यले बुधबार नगरपालिका परिसरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो गैरकानुनी काम गर्ने जो सुकै Read More…
कार्यान्वयन हुने योजनामात्र छनौट गर्न नगरपालिकालाई दलका नेताहरुको सुझाव…
मेचीनगर, जेठ २६ । मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्यले नगरमा सञ्चालन हुने योजनाहरुलाई प्राथामिकताका आधारमा अघि सार्न मेचीनगर नगरपालिकाभित्रका सक्रिय राजनीतिक पार्टीलाई आग्रह गरेका छन् । आगामी आर्थिक वर्ष २०७८/२०७९ का लागि प्रस्तुत गर्ने बजेट तथा नीति कार्यक्रमका लागि राजनीतिक दलसँग सुझाव संकलन गर्ने उद्घेश्यले बुधबार काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित छलफल Read More…










