स्वास्थ्य

सुजिता मृत्यु प्रकरण : ठूलो बाको छोरा सुकदेव समातिए

काठमाडौं, श्रावण ८ । पूर्वीचितवनको राप्ती नगरपालिका-३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका-६ शरणामतिका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारी छन् ।  जिल्ला प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनको उनलाई काठमाडौँबाट पक्राउ गरिएको जानकारी दिइयो । प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले Read More…

स्वास्थ्य

सहयोगका लागि टंक तिम्सिना बचाउ अभियान समितिको अपिल

मेचीनगर, श्रावण ८ । दुबै मिर्गाैला खराब भई प्रत्यारोपणको पर्खाइमा रहेका मेचीनगर वडा नम्बर ९ का एक पुरुषको उपचारमा आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेको छ । मेचीनगर वडा नम्बर ९ फारम टोलका ४८ वर्षीय टंकनाथ तिम्सिनाको दुवै मिर्गौलाले काम गर्न छोडेको छ । वैदेशिक रोजगारीको क्रममा खाडी मुलुकमा रहेका तिम्सिनाको विदेशमै रहेका बेला मिर्गौला Read More…

राजनीति

भीम रावलद्वारा प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता

काठमाडौं, श्रावण ८ । नेकपा एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । एमालेका उपाध्यक्ष समेत रहेका डा.रावलले रावलले आज सभाामुखलाई भेटेर राजीनामा फिर्ता लिएका हुन् । पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको रावलको भनाइ छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने दिन रावलले प्रतिनिधिसभा सदस्यबाट राजीना Read More…