झापा, साउन २४ । उपचार खर्च तिर्न नसक्दा भारतको पश्चिम बङ्गाल सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम) ले मेचीनगर नगरपालिका– १० खयरडाँगीका चार महिनाका शिशु सुहान चौधरीलाई बन्धक बनाएको छ । आन्द्रा दोब्रिएर बिरामी भएका चार महिनाका सुहान हाल हस्पिटलमा छन् भने उनलाई कुरेर बस्नुभएकी आमा शर्मिला चौधरी र बुबा सनम चौधरीलाई हस्पिटल प्रशासनले पैसा खोज्न Read More…
Day: August 8, 2021
गुप्ताङ्गमा लुकाएर ल्याउदै गरेको लागूऔषधसहित २ जना महिला पक्राउ
झापा, साउन २४ । झापाको गौरीगंजबाट प्रहरीले गुप्ताङ्गमा लुकाएर ल्याउदै गरेको लागूऔषधसहित २ जना महिलालाई पक्राउ गरेको छ। दमक नगरपालिका १ बस्ने वर्ष ३४ की मञ्जु धिमाल र सोही स्थान बस्ने वर्ष २५ की बिमला धिमाललाई प्रहरीले लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो। शनिवार राति ९ बजे गौरीगञ्ज ४ सीमा प्रहरी चौकी खजुरगाछी र सशस्त्र प्रहरी Read More…
किरण बने ‘द भ्वाइस अफ नेपाल सिजन-३’ काे बिजेता
काठमाडौं, साउन २४ । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को उपाधि किरण गजमेरले जितेका छन्। शनिबार भएको फाइनलमा अन्य तीन प्रतिश्पर्धीलाई भोटका आधारमा पछि पार्दै गजमेरले उपाधि चुमेका हुन्। उपाधिसँगै गजमेरले २५ लाख रुपैयाँ पाएका छन्। काेच प्रमोद खरेलकाे टिमका गजमेर अमेरिकाबाट भ्वाइसमै भाग लिन भनेर नेपाल आएका थिए । झापाको Read More…



