झापा, भदौ १२ । झापाको कमल गाँउपालिका वडा नम्बर ३ स्थित सानो केरखा टोल विकास संस्थाको अध्यक्षमा लेखनाथ सुवेदी निर्वाचित भएका छन् । संस्थाको आज सम्पन्न दोस्रो वार्षिक साधारण सभाबाट दुईवर्षे कार्यकालको लागि अध्यक्षमा सुवेदी निर्वाचित भएका हुन् । ११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा वेदनिधि पौडेल, सचिवमा इन्द्रराज भट्टराई र कोषाध्यक्षमा सुनिता गाैतम चयन भएका Read More…
Day: August 28, 2021
उप्रेती दम्पत्तिले गरे धार्मिक संस्थालाई कुर्सी सहयोग
धुलाबारी, भदौ १२ । मेचीनगर–९ का एक दम्पत्तिले शनिबार १७ वटा विभिन्न धार्मिक संस्थालाई करिब २ सयवटा प्लाष्टिकका कुर्सी हस्तान्तरण गरेको छ । धुलाबारी घर भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका बालकृष्ण र सीता उप्रेतीले मेचीनगर–९ र १० मा रहेका धार्मिकस्थलहरुलाई कुर्सी प्रदान गरेका कार्यक्रम संयोजक शान्ता सिटौलाले बताइन् । उनीहरुले आफ्ना स्वर्गीय बुवा Read More…
संगठन विस्तारलाई तिब्रता दिदैं एकीकृत समाजबादी
झापा, भदौ १२ । नेकपा एमालेबाट अलग भई छुट्टै पार्टी गठन भएको नेकपा (एकीकृत समाजबादी) पार्टीले देशव्यापीरूपमा आफ्नो संगठन र भातृ संगठन विस्तारलाई तिब्रता दिएको छ । संगठन विस्तारलाई तिब्रता दिइ क्रममा माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजबादी पार्टीले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलिको गृह नगर दमकमा दर्बिलो पकड बनाएको छ । एकीकृत समाजबादीले Read More…
देशभर भीषण वर्षा, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह
झापा, भदौ १२ । आज देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सातै प्रदेशको थोरै स्थानमा मेघगर्जनसहित भीरी वर्षाको सम्भावना छ। महाशाखाका अनुसार मनसुनी वायुका कारण र न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले शनिबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम Read More…
अन्ततः इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमै फर्किए रोनाल्डो
काठमाडौं, भदौ १२ । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमै फर्किएका छन्। क्लबले रोनाल्डोलाई अनुबन्ध गर्ने सहमति भएको आधिकारिक पुष्टि गरिसकेको छ। गत सिजनको अन्त्यसँगै रोनाल्डोले युभेन्टस छाड्ने तयारी गरेका थिए। यस सिजन शुरु भएपछि पनि उनले आफूले इटाली छाड्न चाहेको बताएका थिए। यसअघि रोनाल्डोलाई आबद्ध गराउन म्यानचेस्टर सिटी अघि बढेको थियो। रोनाल्डोका Read More…
मेचीनगरमा आजपनि भेरोशेल खोप लगाइदैं, यस्तो छ खोप तालिका
मेचीनगर, भदौ १२ । झापाको मेचीनगर नगरपालिकामा हिजोबाट सुरू भएको भेरोशेल खोपको दोस्रो मात्रा आज र भोलि पनि लगाउने कार्यतालिका रहेको छ । यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा बसेका ९ हजार २ सय नगरबासीलाई हिजोबाट दोस्रो डोजको खोप प्रदान गर्न सुरू गरिएको नगरपालिकाले जनाएको छ । नगरमा यसअघि साउन १२ गतेबाट १५ Read More…






