संघ \संस्था

दुई दिवसीय खोज पत्रकारिता तालिम सम्पन्न

झापा, भदौ २० । स्थानीय सरकारका सवालबारे झापाको विर्तामोडमा सञ्चालित दुई दिवसीय खोज पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ झापा शाखा र शेयरकास्ट इनिसिएटिभ नेपालको संयुक्त आयोजनामा बिर्तामोडको टायमलेस मुमेन्ट होटलमा शनिबारदेखि सञ्चालित खोज पत्रकारिता तालिम आइतबार सम्पन्न भएको छ । झापाका ३० जना क्रियाशील सञ्चारकर्मीहरूको सहभागिता रहेको तालिमका मुख्य प्रशिक्षक अग्रज Read More…

राजनीति

युवा नेता घिमिरेद्वारा मेचीनगर काँग्रेस सचिवमा उम्मेद्वारी

मेचीनगर, भदौ २० । नेपाली काँग्रेस मेचीनगरको सचिव पदमा युवा नेता मनोज घिमिरेले उम्मेद्वारी दिने घोषणा गर्नु भएको छ । धुलाबारीमा  आज पत्रकार सम्मेलन मार्फत घिमिरेले नगरसचिवको उम्मेद्वारी घोषणा गर्नु भएको हो । मेचीनगर १० धुलाबारीका स्थानीय घिमिरेले काँग्रेसको युवा संघठन नेपाल तरुण दलको नगरसचिवको समेत जिम्मेवारी पुरा गरिसक्नु भएको छ । युवा पुस्तामा लोकप्रिय नेताका रुपमा Read More…

राजनीति

मेचीनगरका पन्ध्रवटै वडामा चुनिए कांग्रेस सभापति

मेचीनगर, भदौ २० । नेपाली कांग्रेसको जारी अधिवेशनबाट मेचीनगरका १५ वटै वडामा सभापित चयन गरिएको छ । धेरै वडामा सर्वसम्मतबाट नेतृत्व चयन गरिएको छ । केही वडाको सभापति छान्न कांग्रेसलाई सकस भएको छ । सहमतिको अन्तिम प्रयास विफल भएपछि नेतृत्व छान्न मतदान प्रक्रिया अगाडि बढाउनु परेको छ । मेचीनगरको ५, १३ र १४ नम्बर वडामा सभापति Read More…

समाचार

बिर्तामोडमा एक पुरुषको शव फेला, हत्या आशंका

झापा, भदौ २० । झापाको बिर्तामोड आज बिहान ७:३० बजे एक पुरुषको शव फेला परेको छ । बिर्तामोड ४ स्थित लिटिल फ्लावर स्कुल छेउमा खेम प्रसाद श्रेष्ठको घरमा डेरा गरी बस्ने कचनकवल ३ का बाबुलाल भनिने ५० वर्षिय भात्रु राजवंशीको शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए । मृतकका Read More…

स्वास्थ्य

मेचीनगरमा आजदेखि एस्टाजेनेका खोप लगाइदैं (तालिकासहित)

मेचीनगर, भदौ २० । झापाको मेचीनगर नगरपालिकामा आजदेखि जेष्ठ नागरिक र शिक्षकहरुलाई एस्टाजेनेका खोप लगाइदैंछ । कोरोना बिरुद्धको पहिलो मात्रा कोभिसिल्ड खोप लगाएकाहरुलाई दोस्रो मात्राका रुपमा आजदेखि स्टाजेनाका खोप लगाउन लागिएको मेचीनगर नगरपालिकाले जनाएको छ । कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका ६५ बर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकहरु, शिक्षक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायत अन्य दोस्रो Read More…

समाचार

ट्रकको ठक्करबाट झापामा एक महिलाको मृत्यु

झापा, भदौ २० । झापामा ट्रक (लरी)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ। साइकलमा सवार ती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। शिवसताक्षी नगरपालिका ८ निवासी ३३ वर्षीया सुनिमा राई (लिम्बु)को मृत्यु भएको हो। प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी- ११ स्थित झिलझिलेमा शनिवार बेलुका ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र-२ Read More…

खेलकुद

नेदरल्यान्ड्स विजयी

काठमाडौं, भदौ २० । फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा नेदरल्यान्ड्सले सानदार जित निकालेको छ । गएराति भएको खेलमा नेदरल्यान्ड्सले मोन्टेनेग्रोलाई ४–० गोल अन्तरले पराजित गरेको हो । नेदरल्यान्ड्सलाई सानदार जित दिलाउको लागि फरवार्ड मेम्फिस डिपाएले दुई गोल गरे । जर्जिनो वाइनाल्डम र कोडी गाक्पोले समान एक एक गोल थपे । खेलको ३८औं मिनेटमा Read More…