मेचीनगर, भदौ २३। नेपाली काँग्रेस मेचीनगरको सभापति पदमा युवा नेता एवम् नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि योगेन थापामगरले उम्मेद्वारी दिने घोषणा गरेका छन् । मेचीनगरमा लोकप्रिय जनप्रतिनिधिको छवि बनाएका मेचीनगर ५ का वडाध्यक्ष थापामगरले काँग्रेसले दिएको विभिन्न जिम्मेवारी पुरा गरिसकेका छन् । युवा पुस्तामा लोकप्रिय नेताका रुपमा परिचित थापामगर सरल र मिजासीलो स्वभावका काँग्रेसमा सम्भावना बोकेका नेतामा पर्छन् Read More…
Day: September 8, 2021
झापाको मेचीनगरमा तिज मनाउन माईत आएकी चेली हात्तीको आक्रमणबाट घाइते
झापा, भदौ २३ । तिज मनाउन माईत आएकी झापाको मेचीनगर नगरपालिकाकी एक चेली हात्तीको आक्रमणबाट घाइते भएकी छिन् । मेचीनगर १३ चारआली स्थित सिग्देल गाउँमा मंगलबार राति १२ बजे आएको हात्तीले घर भत्काउदा माईति घर आएर आफ्नो बच्चा सग सुतिरहेकी रेजिना घिमिरे नेपाल घाईते भएकी हुन् । हात्तीको आक्रमणबाट घाइते भएकी उनको कानमा चोट लागेर Read More…


