संघ \संस्था

वीरता जेसीजद्वारा अपाङ्गता भएका २५ जनालाई खाद्यन्न सहयोग

बाहुण्डाँगी । वीरता जेसीजले बिर्तामोड १० का अपाङ्ग भएका २५ जनालाई खाद्यान्न सहयोग प्रदान गरेको छ । मंगलवार वडा कार्यालयमा आयोजित कार्यक्रमकाबीच वीरता जेसीजले अति विपन्न अपाङ्गता भएकाहरुलाई चामल, दाल, नुन, तेल लगायतका खाद्यन्न वितरण गरेको हो । संस्थाका अध्यक्ष राजीव धिमालको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दूर्योधन गुरुङ्गले अपाङ्गता भएकालाई खाद्यान्न Read More…

संघ \संस्था

मेचीनगर लेडी जेसीजद्धारा एकै दिन दुई वटा कार्यक्रम सम्पन्न

बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजको जेसीज सप्ताह अन्तर्गत मंगलवार एकै दिन दुई वटा कार्यक्रम सम्पन्न गरेको छ । सप्ताहको दोस्रो दिनको पहिलो कार्यक्रम अन्तर्गत इजि केयर किड्स वल्र्ड मन्टेस्वरीका विद्यार्थीहरुका लागि निशुल्क आँखा शिविर सम्पन्न गरेको हो । विर्तामोड आँखा अस्पतालको प्रविधिक सहयोगमा डाक्टर सुमन राजवंशी, संजोग गड्तौला र चेतन सेडाईको टिमले विद्यार्थीहरुको आँखा परिश्रण Read More…

संघ \संस्था

नारी सञ्चार गृह झापाको नवौं साधारण सभा सम्पन्न

बिर्तामोड, भदौ २९ । नारी सञ्चार गृह झापाको नवौं साधारण सभा सम्पन्न भएको छ । मंगलबार विर्तामोडस्थित संस्थाको आफ्नै कार्यलयमा नवौं बार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा बोल्ने वक्ताहरुले हरेक संस्थाको नेतृत्वका लागि महिलाहरु सक्षम बन्नुपर्नेमा जोड दिएका थिए । महिलाले नेतृत्व गरेका संस्थाहरु सवल रहेको सन्देश प्रवाह गर्न कार्यक्षेत्रको सिमित दायरालाई Read More…

राजनीति

पिलो निचारिँदैमा वजन घटेको हुन्न: अध्यक्ष ओली

झापा, भदौ २९ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक, अलोकतान्त्रिक र दलिय व्यवस्था विरूद्ध एमाले फुटाउनका लागि नै अध्यादेश ल्याएको बताएका छन् । अग्रज कार्यकर्ता भेलालाई सम्बोधन गर्न मंगलबार गृह जिल्ला झापा आइपुगेका अध्यक्ष ओलीले अध्यादेश ल्याउन सभामुख समेतको संलग्नता रहेकाे कारण सभामुख सड्यन्त्रका मतियार भएको र गैर सांसदहरूलाई संसदमा Read More…

राजनीति

जिल्ला भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली आज झापा आउदै

झापा, भदौ २९ । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली आज गृहजिल्ला आउँदैछन् । ओलीले विर्तामोडमा एमालेले आयोजना हुने जिल्ला भेलालाई सम्बोधन गर्नेछन् । भेला विर्तामोडको सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा राखिएको एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठकले बताए । उनले भेलाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । विहान काठमाडौंबाट हवाईयात्रा गरी अध्यक्ष Read More…