संघ \संस्था

सार्बजनिक सम्पतिको बिषयमा बोल्दा मुद्दा, विद्यालय व्यवस्थापन समिति भन्छ -अनुगमन गरियोस

नरेन इलामेलीइलाम, असोज १ ।  इलामको माईजोगमाई गाउपालिका १ प्रेमेजुङ स्थित  श्री शिवमाई माध्यमिक विद्यालयको भवन  जृण अवस्था रहेको देखेर विद्यालयको सुधार को अपेक्षा राखेर तस्विर खिचेर  सामाजिक संजालमा पोष्ट गरेकै आधार सगरमाथा टेलिभिजनका इलाम संवाददाता तथा नेपाल  पत्रकार महासंघका सदस्य पत्रकार  बिनु खड्का विरुद्ध  विद्यालय ब्यवस्थापन समितिले गाउँपालिकाको न्यायिक समितिका उजुरी  हालेको छ । Read More…

खेलकुद

मेचीनगर युवा कप: पहिलो दिन आज चार खेल सम्पन्न

मेचीनगर, असोज १ । राष्ट्रिय युवा संघ मेचीनगर कमिटीको आयोजनामा सञ्चालित दोस्रो ‘मेचीनगर युवा कप २०७८’ फुटबल प्रतियोगिताको पहिलो दिन आज चार खेल सम्पन्न भएका छन् । मेचीनगर– ६ स्थित काँकरभिट्टा मावको खेल मैदानमा जारी प्रतियोगिताको उद्घाटन खेलमा आयोजकलाई हराउँदै वडा नम्बर ७ विजयी भएको छ । वडा नम्बर ७ का लागि विधान राउत र विवेक Read More…

राजनीति

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय औपचारिक रुपमै सन्चालनमा आयो

काठमाडौं, असोज १ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय औपचारिक रुपमा सन्चालनमा आएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालले शुक्रबार बिहान मिनभवनमा पार्टी कार्यालयको उदघाटन गरेका छन् । मासिक तीन लाख २५ हजार रुपैयाँ तिर्ने गरी घर भाडामा लिएर पार्टी कार्यालय सन्चालन गरिएको नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए । भुइँतलासहित चार Read More…

खेलकुद

आजबाट ‘मेचीनगर युवा कप’ फुटबल प्रतियोगिता

मेचीनगर, असोज १ । झापाको काँकारभिट्टामा अबको केहि बेरमा वडा स्तरीय फुटबल प्रतियोगिता शुरु हुदैछ । राष्ट्रिय युवा संघ मेचीनगर कमिटीको आयोजनामा काँकारभिट्टा मा. वि. को खेल मैदानमा प्रतियोगिता शुरु हुन लागेको हो । “राष्ट्रका लागि युवा, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ मेचीनगर युवा कप २०७८ आयोजना गरिएको राष्ट्रिय युवा संघका नगर कमिटी Read More…

संघ \संस्था

प्रेस संगठन नेपाल माईपश्चिमको संयोजकमा लामा

दमक, असोज १ । प्रेस संगठन नेपाल झापाले माईपश्चिम तदर्थ कमिटी गठन गरेको छ । झापाको दमकमा विहिवार भएको भेलाले डिकेश लामाको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन भएको हो । नवगठित समितिको सहसंयोजकमा लोकनाथ रिजाल रहेका छन् । सदस्यहरूमा प्रेम यम्फू राई, गोमा घिमिरे गोविन्द ल्वागुन, सुमित भण्डारी र सविन खतिवडा रहेका छन् । Read More…

राजनीति

सुब्बाद्वारा काङ्ग्रेस क्षेत्रीय सचिवमा उम्मेदवारी घोषणा

मेचीनगर, असोज १ । नेपाली काङ्ग्रेसकाे १४ अौ महाधिवेशनका माहोल तातिरहेको अवस्थामा मेचीनगर ६ का युवा समाजसेवी एवम् नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य अर्जुन सुब्बाले क्षेत्रीय सचिवमा आफ्नो उम्मेदवारीकाे घोषणा गरेका छन्,। काकडभिट्टामा पत्रकारहरूसँग भेटघाट गर्दै सुब्बाले क्षेत्रीय सचिवमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् । २०४६ सालदेखि नेविसंघबाट राजनीति शुरू गरेका सुब्बाले विद्यार्थी राजनीतिकै क्रममा Read More…

अन्य

विश्वकर्मा पूजा: विश्वकर्मा बाबाको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ, असोज १ । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती Read More…